July 25, 2021
एजेन्सी – तीव्र गतिका बलर भुवनेश्वर कुमार चम्कँदा भारतले पहिलो टि२० खेलमा घरेलु टोली श्रीलंकालाई ३८ रनले पराजित गरेको छ । योसँगै तीन टि२० आई सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १८.३ ओभरमा १ सय २६ रनमा अल आउट भयो । श्रीलंकाले अन्तिम […]
July 25, 2021
एजेन्सी – बंगलादेशले जिम्बावेविरुद्ध तीन टि२० आई सिरिज २–१ ले जितेको छ । अन्तिम तथा तेस्रो खेलमा जिम्बावेलाई पाँच विकेटले हराउँदै बंगलादेशले सिरिज जितेको हो । जितको लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको बंगलादेशले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशको जितमा युवा ब्याट्सम्यान शमिम हुसैन १५ बलमा ६ चौका सहित […]
July 25, 2021
एजेन्सी – भारतका युवा युवा ब्याट्सम्यान पृथ्वी शा र स्पिनर बरुण चक्रबर्तीले श्रीलंकाविरुद्ध पहिलो टि२० आई खेलमा डेब्यू गरेका छन् । आर प्रेमाडासा स्टेडियममा घरेलु टोली श्रीलंका कप्तान दासुन शनाकाले टस जितेर बलिङ गर्ने निर्णय लिएका छन् । पृथ्वी र बरुणले भारतका लागि टि२० मा डेब्यू गरेका हुन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा यी […]
July 25, 2021
एजेन्सी – निकोलस पुरन र जेसन होल्डरले मध्यक्रममा उत्कृष्ट साझेदारी गरेपछि वेस्टइन्डिजले अष्ट्रेलियालाई दोस्रो ओडीआइमा ४ विकेटले हराउँदै सिरिज बराबरी गरेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य वेस्टइन्डिजले ३८ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गर्यो । वेस्टइन्डिजको जितमा जेसन होल्डर र निकोलस पुरनले छैटौं विकेटका लागि ९३ रनको साझेदारी गरे […]
July 24, 2021
एजेन्सी – श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले पराजित गरेको छ । यो सँगै श्रीलंकाले तीन ओडिआई खेलको सिरिज २–१ ले गुमाएको छ । श्रीलंकाले घरेलु मैदानमा भारतसँग लगातार १० ओडिआई खेलको हार यो जितसँगै अन्त्य गरेको छ । जितको लागि २ सय २७ रनको विजयी लक्ष्य पछ्याएको […]
July 23, 2021
एजेन्सी – भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली श्रीलंकालाई २ सय २७ रनको मध्यम लक्ष्य दिएको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४३.१ ओभरमा २ सय २५ रनमा अल आउट भयो । वर्षाको कारण खेल केहि समय रोकिँदा ४७ ओभरमा झारिएको थियो ।भारतका ओपनर पृथ्वी शाले ४९ […]
July 23, 2021
एजेन्सी – जिम्बावेले दोस्रो टि२० खेलमा बंगलादेशलाई २३ रनले पराजित गरेको छ । यो जितसँगै घरेलु टोली जिम्बावेले तीन टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुर्याएको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश १९.५ ओभरमा १ सय ४३ रनमा अल आउट भयो । बंगलादेशका लागि डेब्यू खेल खेलेका समिम […]
July 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने सबै घरेलु प्रतियोगिताको डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सम्झौता अनुसार क्यानले आयोजना गर्ने पिएम कप र मेयरर्स कपका ४ प्रतियोगिता एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गरिसकेको क्यान र डिशहोमले संयुक्त रुपमा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । डिश […]
July 23, 2021
एजेन्सी – भारतले तेस्रो ओडिआई खेलमा श्रीलंकाविरुद्ध विकेटकिपर ब्याट्सम्यान सञ्जु स्यामसन सहित पाँच खेलाडीलाई डेब्यू दिएको छ । आर प्रेमाडासा स्टेडिम कोलोम्बोमा भारतका कप्तान शिखर धवनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै टोलीमा ६ परिवर्तन गरेका छन् । तीन ओडिआईमा सुरुवाती दुई खेल जित्दै भारतले एक खेल अगावै सिरिज जिति सकेको छ । जसको […]
July 23, 2021
एजेन्सी – बिहिबार राती देखि सुरु भएको द हन्ड्रेड प्रतियोगितामा ओभल ईन्भिन्सिबल्सले म्यानचेस्टर ओरिजिनल्सलाई ९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । क्रिकेट इतिहासमा पहिलो पटक इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा सुरु भएको द हन्ड्रेड प्रतियोगिता उद्धघाटन खेलमा ओभल ईन्भिन्सिबल्सले विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य […]