default_image

Featured

February 1, 2019

मनकामना पोखरा कप : आयोजक पोखरा ११ ब्रिगेड ब्याइजसंग पराजित

पोखरा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज (बीबीसी) पोखरामा छैटौ मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा कप फुटबल खेलको तेश्रो प्रि क्वाटरमा आयोजक पोखरा ११ ब्रिगेड ब्याइज क्लब संग १–० गोलले पराजित हुँदै बाहिरिएको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा बीबीसीले घरेलु टोली पोखरा–११ लाई १–० […]

February 1, 2019

रामेछाप सिभिल भलिबल च्याम्पियनसिपमा १२ टोली

काठमाडौं (हाम्रो खेलकुद) – रामेछाप जिल्ला खेलकुद बिकास समितिको आयोजनामा विगत तीन वर्ष निरन्तर आयोजना हुदै आएको रामेछाप सिभिल राष्ट्रिय पुरूष भलिबल च्याम्पियनसिपको चौथो संस्करण आउदो मंगलबारबाट हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म रामेछाप सदरमुकाम मन्थली हुने जानकारी गराएको हो । प्रतियोगितामा प्रदेशका ७ […]

February 1, 2019

नेपाललाई १ सय ८ रनको सामान्य लक्ष्य

सुबास हुमागाईं, दुबई नेपाली बलरहरुले उच्च प्रदर्शन गरेपछि  यूएईसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० औं ओभरमा सबै विकेटको क्षतिमा १ सय ७ रन बनाउन सक्यो । ओपनर सि.पि रिजवानले सर्वाधिक ४४ रन बनाउन बाहेक अन्य […]

February 1, 2019

दोस्रो खेलमा दुई परिवर्तन, नेपाललाई फिल्डीङको निम्तो

सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार यूएईविरुद्ध ट्वान्टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर फिल्डीङको निम्तो पाएको छ । पहिलो खेलमा २१ रनले पराजित नेपालले टोलीमा दुई परिवर्तन पनि गरेको छ । नेपालले यस खेलका लागि पवन सर्राफ र ललितनारायण राजवंशी टोलीमा आएका छन् । पवनले राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय टि-२० मा डेब्यु गर्दैछन् […]

February 1, 2019

युनाइटेडमा मार्सियलको लामो यात्रा तय

म्यानचेस्टर (एजेन्सी)– एन्टोनियो मार्सियलले म्यानचेस्टर युनाइटेडसँगको यात्रालाई थपेका छन् । नयाँ सम्झौतापछि अब उनी सन् २०२५ सम्म ओल्ड ट्राफोडमा रहने भएका छन् । सिजनको सुरुवातमा फ्रान्सेली स्टारका विषयमा विभिन्न चर्चा चलेका थिए । युनाइटेडमा उनको भविष्य शंकाको घेरामा परेको थियो । क्लबका पूर्व प्रशिक्षक जोसे माउरिन्होको नजरमा उनी खासै पर्न सकेका थिएनन् । तर, माउरिन्होको […]

February 1, 2019

‘हाजार्डलाई क्लब छोड्न रोक्ने छैन’ – चेल्सी प्रशिक्षक सार्री

लन्डन (एजेन्सी)– चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सारीले क्लबका उच्च गोलकर्ता इडन हाजार्डलाई क्लब छोड्न चाहेको भए छाडे हुने सल्लाह दिएका छन् । बेल्जियन सुपर स्टारको सम्झौता क्लबसँग अब १८ महिना रहेको छ । क्लब भने उनीसँग थप सम्झौताका लागि आतुर छ । तर उनी भने सके सम्म राम्रो अवसरको खोजीमा छन् । उनी खास गरि […]

February 1, 2019

नेपाल ‘गर या मर’ को अवस्थामा

दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको तीन टि–२० शृंखलाको दोस्रो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ देखी आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ । पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल सिरीज जित्ने आसा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । यता ओडीआई सिरीज २-१ ले गुमाएको यूएई लगातार […]

February 1, 2019

बेन्जेमा बने रियलको छैटौ सर्वाधिक गोलकर्ता

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल मड्रिडको छैटौ सर्वाधिक गोलकर्ता बनेका छन् । स्पेनिस कोपा डेल रे अन्तरगत बिहीबार राति भएको जिरोनाविरुद्धको खेलमा २ गोल गरेसँगै बेन्जेमा (२०९) रियलको छैटौं सर्वाधिक गोलकर्ता बनेका हुन् । बेन्जेमाले ह्युगो सान्चेजको (२०८) गोललाई पछि पारेका हुन् । बेन्जेमा बिहीबार राति जिरोनाविरुद्ध दुई गोल गर्दै रियलका […]

February 1, 2019

बेन्जेमाको दुई गोलमा रियल विजयी

एजेन्सी – फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा रियल मड्रिडले जिरोनालाई ३–१ ले पराजित गर्दै कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले समग्रमा ७–३ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । रियलले पहिलो लेगमा ४–२ को जित निकालेको थियो । रियलका लागि अर्काे गोल मार्काेस लोरेन्टेले गरे । जिरोनाका […]

January 31, 2019

बार्सिलोनाका स्वारेज आर्सनलमा !

एजेन्सी – जनवरी ट्रान्सफर विन्डोमा खेलाडी स्थानान्तरणको क्रममा जारी रहँदा आर्सनलले बार्सिलोनाबाट खेलाडी भित्र्याउन सफल भएको छ । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर डेनिस स्वारेज इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएका छन् । स्पेनका २५ वर्षे मिडफिल्डर स्वारेज लोनमा बिहीबार आर्सनलमा अनुबन्धित भएका हुन् । उनी यस सिजनको अन्त्यसम्म आर्सनलमै रहनेछ । त्यसपछि स्वारेजको २० मिलियन पाउन्डमा […]

Success

Thank you for your time.