January 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विनाशकारी भूकम्पपछि चारवटा एकिकृत बस्ती निर्माण गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्माणको लागि बुधबार फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्ति सम्बन्धी […]
January 30, 2019
पोखरा (हाम्रो खेलकुद)- क्यामरुनको दाफिन्स फुटबल टोली पोखरामा जारी छैटौ मनकामना केवलकार पोखरा कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाइनल खेलमा दाफिन्सले ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । दाफिन्सको जितमा यान्निकले पहिलो हाफमा गरेको गोल नै निर्णायक […]
January 30, 2019
इटहरी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब मदन भण्डारी इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टरलाई ४–१ ले हराउँदै आर्मी प्रतियोगिताको उपाधि नजिक पुगेको हो । आर्मीको जितमा मिडफिल्डर सन्तोष तामाङ रहे । सन्तोषले गोल गरेको विवेक बस्नेत र कप्तान भरत खवास समान १ गोल गरे । आर्मीले १२ […]
January 30, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीमा अहिले अन्तरिक प्रतिस्पर्धा निकै चुलिएको बताएका छन् । यूएईविरुद्ध सोमबार तेस्रो तथा निर्णायक ओडीआईमा शतक बनाएर पारसले नेपाललाई ऐतिहासिक ओडीआई सिरिज उपाधि दिलाएका थिए । बिहीबार नेपालले ३ खेलको ट्वान्टी-२० सिरिजको पहिलो खेल खेल्दैछ । ट्वान्टी-२० सिरिजको पहिलो खेलको अघिल्लो दिन प्रशिक्षणका क्रममा […]
January 30, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक ओडीआई सिरिजको जितपछि यूएईविरुद्ध तीन खेलको ट्वान्टी-२० सिरिज पनि खेल्दैछ । पहिलो खेल बिहिबार दुबईस्थित आईसीसी एकडेमी मैदानमा नेपाली समयानुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । खेलको अघिल्लो दिन युवा स्पिनर सन्दिप लामिछानेले आफूले पछिल्लो समय ब्याटिङमा पनि ध्यान दिइरहेको बताए । ‘ पछिल्लो समय ब्याटिङमा पनि […]
January 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नैकापको न्यु डायमन्ड एकेडेमीलाई होङ्गगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ ।न्यु डायमन्डले बुधबार होङ्गगान्जी बौद्ध समाजसँग एक वर्षको लागि मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्भवत नेपालको क्लब भलिबलको इतिहासमा यो नै सबैभन्दा ठुलो प्रायोजन हो । भलिबलको सम्झौतामा न्यु डायमन्ड स्पोर्टस् क्लबकी अध्यक्ष सुनकेशरी माली र होङ्गगान्जीका कन्ट्री म्यानजेर […]
January 30, 2019
एजेन्सी – एक साताअघि मात्रै लोनमा जिनोआबाट एसी मिलान पुगेका फरवार्ड क्रिस्टोफ पियाटिकको दुई गोल मद्दतमा एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा मिलानले नेपोलीलाई २–० ले पराजित गर्दै कोपा इटालियाको अन्तिम चारमा पुग्न सफल भएको हो । मिलानको जितमा एकसाताअघि लोनमा मिलान आएका फरवार्ड पियाटिकले उच्च प्रदर्शन […]
January 30, 2019
एजेन्सी – लन्डन क्लब आर्सनलले कार्डिफ सिटीलाई २–१ ले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा उक्लिएको छ । आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै पाँचौ स्थानमा उक्लन सफल भएको हो । युनाइटेड मंगलबार राति नै बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । आर्सनलले चौथो स्थानमा रहेको चेल्सीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि परेको […]
January 30, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्यु क्यासल युनाइटेडसँग हार बेहोरेको छ । सिटी न्यु क्यासलसँग २–१ ले स्तब्ध बनेको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सिटीलाई हार चखाउन जोसे सलोमोन रोनडन र माट रिट्चीले गोल गरे । सिटीका सर्जियो अगुएरोले गोल गरे । सिटीले खेलको सुरुवाती मिनेटमा बनाएको अग्रता जोगाउन […]
January 30, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । इन्ज्युरी समयमा निल्ससन लिन्डलफले गोल गरेपछि युनाइटेड बर्नलीसँगको सम्भावित हारबाट जोगिएको हो । युनाइटेड घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर बर्नलीसँग खेल २–२ गोलको बराबरीमा खेलेको हो । यससँगै युनाइटेडको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको छ । युनाइटेड अन्तरिम प्रशिक्षक […]