January 31, 2019
हेमिल्टन (एजेन्सी)– तीब्र गतिका बलर ट्रेन्ट बोल्टले घातक बलिङ गर्दै ५ विकेट लिएपछि भारतसँगको पाँच ओडिआई सिरीजको चौथो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको छ । बिहीबार भएको चौथो खेलमा भारतले प्रस्तुत गरेको ९३ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १४.४ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । घरेलु टोलीका लागि रोस टेलर २५ बलमा ३ […]
January 31, 2019
सुबास हुमागाईं, दुबई पछिल्लो समय नेपालमा घरेलु क्रिकेट तीन ठूला ट्वान्टी-२० फ्रेन्चाइज लिगले नै धानेको अवस्था छ । टि-२० लिगमा गरेको प्रदर्शन हेर्ने हो भने युवा खेलाडीहरुको प्रभाव अनुभवी खेलाडीभन्दा बढी छ । अहिले नेपाली टोलीमा रहेका १६ खेलाडीमा अधिकांश खेलाडी तीनै टि-२० लिगमा प्रदर्शन गरेको आधारमा टोलीमा परेका छन् । लामो समय घरेलु टि-२० […]
January 31, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको तीन शृंखलाको पहिलो टि–२० खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ देखी आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ । तीन ओडीआई शृंखला २–१ ले जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । नेपालले हालसम्म दुई देशसँगमात्र आइसीसी अन्तर्राष्ट्रिय टि-२० सिरीज खेलेको छ । हालसम्म श्रृंखला […]
January 31, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा टोटेनहमले वाट्फोर्डलाई २–१ ले पराजित गरेको छ । टोटेनहमले खेलमा पछि परेको स्थिति उल्ट्याएर जिच निकालेको हो । वाट्फोर्डका क्रेइग काथकार्टको गोलबाट टोटेनहम ३८औं मिनेटमा पछि परेको थियो । तर, खेल सकिन १० मिनेट बाँकी रहँदा ७ मिनेटको अन्तरमा ह्युङ मिन सनले ८०औं मिनेटमा र […]
January 31, 2019
एजेन्सी – डिफेन्डिङ च्याम्पियन युभेन्टस एटलान्टासँग फराकिलो हार बेहोर्दै कोपा इटालिया फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । कोपा इटालिया अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टस एटलान्टासँग ३–० ले पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएको हो । एटलान्टालाई सेमिफाइनलमा पु¥याउन डुभान जापाटाले दुई तथा टिमोथी कास्टागनेले एक गोल गरे । घरेलु टोली एटलान्टाले ३७औं मिनेटमा टिमोथी कास्टाग्नेको गोलबाट खेलमा […]
January 31, 2019
एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइानलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा […]
January 31, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीले बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी बर्नमाउथसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । चेल्सीलाई लज्जास्पद हार चखाउन जोसुवा किङले २ तथा डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले समान १ गोल गरे । बर्नमाउथमा बुधबार राति भएको खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको थियो । तर, […]
January 31, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ । प्रिमियर लिग अनतरगत बुधबार राति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुल लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले साडियो मानेको गोलबाट खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । तरु, लिभरपुलले उक्त अग्रता जोगाउन सकेन । पहिलो हाफको […]
January 30, 2019
लामोसाँघु (हाम्रो खेलकुद)– प्रथम सेतीदेवी अशोक शंकर स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको दोस्रो दिन बुधबार समता शिक्षा निकेतन र शारदा मावि विजयी भएका छन् । सिन्धुपाल्चोकस्थित लामोसाँघुमा भएको खेलमा समता शिक्षाले बनसाँघु माविलाई सडन डेथमा पराजित भएको थियो । निर्धारित समय १–१ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । निर्धारित समयमा समताका लागि राजकुमार गोलले […]
January 30, 2019
धनकुटा (हाम्रो खेलकुद) – धनकुटाको पाख्रीबास नगरपालिकामा सुरु भएको प्रथम मेयर कप फुटबल प्रतियोगितामा वडा नं ८ विजयी भएको छ । वडा नं ८ ले वडा नं ७ लाई ६–० को फराकिलो अन्तरले हरायो । विजयी टोलीका लागि प्रज्वल राईले ह्याट्रिक गरे भने विश्वकुमार राईले २ र कुशल भण्डारीले १ गोल गरे । वडा नं […]