default_image

ए डिभिजन लिग

December 31, 2019

सयौं गोलको सकस

सुबास हुमागाईं, काठमाडौं नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा १ सय गोल पूरा गर्नबाट मात्र १ गोल टाढा छन् सन्तोष साहुखल । च्यासल युवा क्लबका कप्तान समेत रहेका सन्तोषले लिगको सुरुवाती २ खेलमा ३ गोल गर्दै गोलसंख्या ९९ पुर्याए । पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रोमा मछिन्द्रविरुद्ध १ गोल गरेका उनले त्यसयता दुई खेलमा गोल गर्न […]

December 30, 2019

मनाङ रोकियो, फ्रेन्ड्सलाई पहिलो अंक

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभजिन लिगको चौथो चरणमा पुगेर रोकिएको छ । अघिल्ला तीन खेल जितेको मनाङ सोमबार फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । बराबरीपछि पनि मनाङको खातामा १० अंक पुगेको छ । फ्रेन्ड्सले लिगमा पहिलो अंक जोडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको […]

December 30, 2019

लिगका २१ खेलमा ३७ गोल

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल आजबाट सुरु हुँदैछ । मंसिर २८ गतेबाट सुरु भएको लिगा दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा जारी छन् । भ्रमण वर्ष २०२० को कार्यक्रमका कारण लिगको चौथो चरणका सबै ७ खेल सातदोबाटोको एन्फा मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

December 29, 2019

मनाङ शीर्षस्थानमा यथावत रहँदा २ टोलीले खाता खोल्न बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभजन लिगको तेस्रो चरणको समाप्तमिा मनाङ मस्र्याङ्दी क्लब अंकतालिको शीर्षस्थानमा यथावत रहँदा पुछारका दुई टोलीले अंकको खाता खोल्न सकेका छैनन् । सदावहार दाबेदारका रुपमा हेरिएका टोली र नयाँ शक्तिका रुपमा देखा परिरहको मछिन्द्र क्लबले तेस्रो चरणमा जित निकाल्दा च्यासल युथ क्लब एनआरटीसँग स्तब्ध भएको थियो । कप्तान […]

December 28, 2019

जितसँगै थ्री स्टार दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार एपिएफलाई १–० ले हराउँदै थ्री स्टारले दोस्रो जित आत्मसात गरेको हो । तेस्रो चरणको समाप्तीमा थ्री स्टार अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । ३ खेलमा थ्री स्टार ७ अंकका पुगेको […]

December 28, 2019

अनन्तको गोलमा थ्री स्टारलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले नेपाल एपिएफ क्लबविरुद्ध कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको पहिलो हाफमा १–० को अग्रता लिएको छ । दशरथ रंगशालामा थ्री स्टारले रक्षक अनन्त तामाङको गोलमा खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । मिक्छेन तामाङले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा अनन्तले हेड गोल गरेका थिए […]

December 28, 2019

युवा जोशले भरिपूर्ण रुस्लान थ्री स्टार र एपीएफ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो राउन्डको अन्तिम खेलमा आज (शनिबार) ललितपुरको रुस्लान थ्री स्टार क्लब र विभागीय नेपाल एपीएफ महिन्द्रा फुटबल टिमबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो ३ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । युवा खेलाडीको बाहुल्यता रहेको थ्री स्टार र एपीएफबीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको […]

December 27, 2019

जन्मदिनमा पुनरागमन : ३ अंक उपहार

काठमाडौं (हाम्रो खेलकुद)– मैदानबाट टाढा हुनुको पीडा चोट लागेको खेलाडीलाई जत्तिको कसलाई थाहा होला । चोटका कारण स्टार हुने सम्भावना बोकेका थ्रुपै नेपाली खेलाडीले कमब्याक गर्न सकेनन् । फर्केपनि पुरानै लयमा देखिएनन् । त्यसमा कुनै समयका स्टार मिडफिल्डर प्रदीप महर्जन, त्यसपछिको पुस्ताका चेतन घिमिरे र निराजन मल्ल छन् । नेपाली फुटबलले ती खेलाडीबाट ठूलो अपेक्षा […]

December 27, 2019

१० खेलाडीमा सिमित पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबले जारी कतार एयेरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग पहिलो जित हासिल गरेको छ । दस खेलाडीमा सिमित पुलिसले शुक्रबार सरस्वती युथ क्लबलाई २–० हराउँदै तेस्रो खेलमा पहिलो जित निकालेको हो । पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे । सरस्वतीको यो लगातार तेस्रो हार हो । सुमनले […]

December 27, 2019

पुलिस र सरस्वती – पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । पुलिस पहिलो हाफको इन्ज्युरी समयमा १० खेलाडीमा सिमिति भएको छ । अन्जन राई दाहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पुलिस १० खेलाडीमा सिमित भएको हो ।  दशरथ […]

Success

Thank you for your time.