default_image

फुटबल

June 30, 2020

शीर्षस्थानको युभेन्टसले जेनोआको समान गर्दै

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत लिगको शीर्षस्थानमा रहेको युभेन्टसले मंगलबार रेलिगेसन क्षेत्र नजिक रहेको जेनोआको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:३० बजे सुरु हुनेछ । युभेन्टस लिगमा लगातार छैटौं जित दर्ता गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । युभेन्टस दोस्रो स्थानको लाजियोभन्दा ४ अंकले अगाडी छ । यता जेनोआ भने लिगको १७ औं […]

June 30, 2020

एटलेटिकोविरुद्ध बार्सिलोनाको अग्निपरीक्षा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा साविक विजेता क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा एटलेटिको म्याड्रिडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे सुरु हुनेछ । बार्सिलोना पछिल्लो तीन खेलमा दुई बराबरी खेल्दै उपाधि होडमा रियल म्याड्रिडभन्दा पछाडी परेको छ । कोरोना संक्रमणको समयमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोना हाल […]

June 30, 2020

जर्ज प्रिन्स क्याप्टेनमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल खेलाडी जर्ज प्रिन्स कार्की नेपाली सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन् । २०७२ सालमा सेनामा आबद्ध भएका प्रिन्सलाई सोमबार नम्बर २ राजदल गण सुर्खेतका गणपति राजेशप्रसाद खत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । सेनासँगै खेलाडी हुन सहज नभएको उल्लेख गर्दै प्रिन्सले सफलता मिलेपछि भने गर्व महसुस हुने बताए […]

June 30, 2020

प्यानिच युभेन्टसबाट बार्सिलोना आए

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसला बोस्नियन मिडफिल्डर मिरालेम प्यानिच क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । बार्सिलोनाले सोमबार विज्ञप्ति जारी गर्दै प्यानिचको अनुबन्धन सार्वजनिक गरेको हो । प्यानिचले सन् २०२०-२१ को सिजनदेखि बार्सिलोनाबाट खेल्नेछन् । उनी सिजन अन्त्य नहुन्जेल युभेन्टसकै जर्सीमा देखिनेछन् । लियोन र एएस रोमाबाट खेलिसकेका मिडफिल्डर प्यानिच लामो समयदेखि बार्सिलोनाको नजरमा थिए […]

June 29, 2020

साफ च्याम्पियनसिप एक वर्ष सर्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीले खेल्ने क्षेत्रिय स्तरको प्रतिष्ठित साफ च्याम्पियनसिपको अर्को संस्करण एक वर्ष (सन् २०२१) पछि धकेलिएको छ । कोरोना भाइरस कोभिड १९ का कारण खेलकुदका अधिकांश प्रतियोगितामा असर पर्दा साफ च्याम्पियनसि पनि अर्को वर्ष मात्र आयोजना हुने भएको हो । साफ च्याम्पियनसिप यो वर्ष हुने पर्ने थियो ।    दक्षिण एसियाली […]

June 29, 2020

बार्सिलोनाले आर्थर युभेन्टसलाई बेच्यो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्थरलाई इटालियन च्याम्पियन युभेन्टसले ७२ मिलियन युरो तिरेर खरिद गरेको छ । बार्सिलोनाको आधिकारिक वेबसाइटमा जनाएअनुसार आर्थर सिजनको अन्त्यपछि युभेन्टस जानेछन् । दुवै क्लब र खेलाडीबीच सम्झौता समेत भइसकेको छ । २३ वर्षीय आर्थरले आइतबार युभेन्टस पुगेर विस्तृत स्वास्थ्य परिक्षण गरेपछि बार्सिलोनाले ट्रान्सफरलाई आधिकारिकता दिएको हो । सन् २०१८ […]

June 29, 2020

प्रशिक्षक सेटिन र बार्सिलोनाका खेलाडीबीच विवाद

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि पछिल्लो केहि साता सुखद रहन सकेको छैन । कोरोनाका कारण लिग स्थगित हुँदा शीर्षस्थानमा रहेको बार्सिलोना अहिले रियल म्याड्रिडभन्दा २ अंकले पछाडी रहेको छ । सिजनको बीचमा किके सेटिनलाई नियुक्ति दिएपछि सिजन सम्हालिने सम्भावना देखिएको थियो । तर पछिल्ला केहि खेलमा अपेक्षित नतिजा आउन नसकेपछि प्रशिक्षक सेटिन र बार्सिलोना […]

June 29, 2020

बार्सिलोनाभन्दा रियलको सहज खेल बाँकी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत ३२ औं चरणको खेल समाप्त हुँदा रियल म्याड्रिडले अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ । शनिबारको खेलमा बार्सिलोनाले सेल्टा भिगोको मैदानमा जित दर्ता गर्न नसकेपछि रियललाई शीर्षस्थानमा अग्रता बनाउने अवसर जुरेको थियो । कप्तान इयागो आस्पासले अन्तिम समयतिर फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि बार्सिलोना अंक बाँड्न बाध्य भएको […]

June 29, 2020

‘चाहनाले होइन, बाध्यताले रियलमा छु’

एजेन्सी – हामेस रोड्रिग्वेजले गत सिजननै आफुले रियल म्याड्रिड छाड्न चाहेको उल्लेख गर्दै क्लबका कारण जान नमिलेको खुलासा गरेका छन् । कोलम्बियाका प्ले मेकरलाई लिन एट्लेटिको म्याड्रिडले चासो देखाएको बताइएको थियो । यद्दपी हामेसले भने क्लबको नाम खुलाउन चाहेनन् । ‘म नाम बताउँन चाहन्न । तर मलाई राम्रो टोलीमा जाने विकल्प थियो । मलाई थाहा […]

June 29, 2020

सिटी एफए कपको सेमिफाइनल, आर्सनलसँग भिड्ने

एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ । गए राती भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले हराउँदै सिटी सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ । केभिन डि ब्रुयने र रहिम स्टर्लिङले गोल गरेपछि सिटीले अन्तिम चारको यात्रा तय गरेको थियो । म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सीले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् […]

Success

Thank you for your time.