default_image

फुटबल

June 22, 2020

इन्टर मिलानको जितमा लुकाकु र मार्टिनजेको गोल

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले साम्पडोरियनालाई पराजित गरेको छ । घरेलु मैदानमा इन्टर मिलानले साम्पडोरियामासथ २–१ को जित निकालेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा इन्टरको जितमा रोमेलु लुकाकु र लोउटारो मार्टिनेजले गोल गरे । साम्पडोरियाका मोर्टेन थोर्सवीले सान्त्वना गोल फर्काए । घरेलु मैदानमा इन्टरले खेलको १०औं मिनेटमा रोमेलु लुकाकुको […]

June 22, 2020

जिरुड र पुलिसिसको गोलमा चेल्सीको पूनरागमन जित

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ । चेल्सीले घरेलु टोली एस्टन भिल्लामाथि २–१ को पूनरागमन जित निकाल्दै शीर्ष चारलाई थप पकड बनाएको हो । भिल्ला पार्क बर्मिङघममा आइतबार राति भएको खेलमा चेल्सीको पूनरागमन जितमा क्रिस्टियन पुलिसिस र ओलिभर जिरुडले गोल गरे । भिल्लाका कोर्टने हायुसले गरेको गोल सान्त्वाना बन्यो […]

June 22, 2020

शीर्षस्थानको लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको मार्सिसाइड क्लब लिभरपुल बराबरीमा एको छ । गुडिसन पार्कमा आइतबार भएको मर्सिसाइड ‘डवी’ भिडन्तमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो । बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको छ । लिभरपुललाई च्याम्पियन बन्न ६ अंकको आवश्यकता छ । लिभरपुलले अझै च्याम्पियन बन्नको लागि दुई जित निकाल्नुपर्ने […]

June 22, 2020

बार्सिलोनालाई उछिन्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा जित दर्ता गर्दै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियल सोसीडाडको मैदानमा म्याड्रिडले २-१ को जित दर्ता गरेको हो । खेलको ३२ औं मिनेटमा मात्र खेलमा गोल गर्ने अवसर जुरेको थियो । रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक […]

June 22, 2020

पहिलो हाफम रियल म्याड्रिड-सोसीडाड बराबरीमा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल म्याड्रिड र रियल सोसीडाड भिड्दैछन् । सोसीडाडको मैदानमा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका छैनन् । खेलको ३२ औं मिनेटमा मात्र खेलमा गोल गर्ने अवसर जुरेको थियो । रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक एलेक्स रेमिरोले […]

June 21, 2020

सेफिल्डमाथि न्युक्यासलको सानदार जित

एजेन्सी – न्युक्यासल युनाइटेडले शीर्ष चारको दौडमा रहेको सेफिल्ड युनाइटेडमाथि सानदार जित हात पारेको छ । न्युक्यासलले १० खेलाडीमा समेटिएको सेफिल्डमाथि ३–० को सानदार जित निकालेको हो । न्युक्यासलको सानदार जितमा एलान सेन्ट म्याक्सीमिन, माट रिट्ची र जोइलिन्टनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि […]

June 21, 2020

एलाभेसको पोस्टमा सेल्टाको आधादर्जन गोल

एजेन्सी – लोनमा सेल्टा डि भिगोबाट खेलिरहेका क्याटलान क्लब बार्सिलोनाका ब्राजिली मिडफिल्डर राफिन्हा चम्कदा सेल्टा डि भिगोले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एलाभेसमाथि सेल्टाले ६–० को सानदार जित निकालेको हो । सेल्टाको जितमा राफिन्हाले दुई तथा जेइसन मुरिल्लो, इएगो आस्पास, नोलिटो र सान्टी मिनाले समान […]

June 21, 2020

लिभरपुलले एभर्टनको सामना गर्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३०औं चरणका चार खेलहरु हुदैछन् । शीर्षस्थानमा रहेको लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र सेफिल्ड युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् । उपाधिनजिक रहेको लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टन भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार गुडिसन पार्कमा राति ११ः४५ बजे हुनेछ । घरेलु टोली एभर्टनलाई पराजित गर्दै लिभरपुल उपाधि यात्रालाई थप सहज बनाउने […]

June 21, 2020

चेल्सीलाई भिल्लाको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३०औं चरणका चार खेलहरु हुँदैछन् । शीर्षस्थानमा रहेको लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र सेफिल्ड युनाइटेडले आ–आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछ । अंक तालिकाको चौथो स्थानमा रहेको चेल्सीले रेलिगेसन जोनमा रहेको एस्टन भिल्लाको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार भिल्ला पार्कमा राति ९ बजे हुनेछ । घरेलु टोलीमाथि सहज जित […]

June 21, 2020

काभनीले पीएसजीबाट च्याम्पियन्स लिग नखेल्ने

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको बाँकी खेल क्लबका सर्वाधिक गोलकर्ता एडिन्सन काभनी र डिफेन्डर थोमस म्युनिएरविनै खेल्नुपर्ने भएको छ । काभनी र म्युनिएरले थप दुई महिनाको सम्झौता नगर्ने बताएपछि पीएसजीले यि दुई खेलाडीविनै च्याम्पियन्स लिगको बाँकी खेल खेल्नुपर्ने भएको हो । यस्तै अर्काे सेन्टरब्याक ब्राजिली थियागो सिल्भाले पीएसजी छाड्ने […]

Success

Thank you for your time.