default_image

फुटबल

December 14, 2019

योगेशको गोलमा मछिन्द्रलाई अग्रता

काठमाडाैं (हाम्राे खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे पहिलाे खेलमा सानमिगेल मछिन्द्र क्लबले पहिलाे हाफमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्व अग्रता लिएकाे छ । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा शनिबार भएकाे खेलमा याेगेश गुरुङकाे गाेलबाट खेलमा अग्रता लिएकाे हाे । ३० अाैं मिनेटमा विशाल राईकाे फ्रिकिकमा याेगेशले गाेल गरेका हुन् । पेनाल्टीबक्सबाहिर […]

December 14, 2019

बार्सिलोनाविरुद्ध नेयमारको मुद्दा

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले स्पेनिस क्लब बार्सिलोना छाडेको २ वर्ष बढी भइसकेको छ । तर, पनि नेयमार र बार्सिलोनालाई जोडेर समय समयमा समाचार आउने गरेका छन् । सिजनको सुरुवातमा नेयमार पुनः बार्सिलोना फर्कने चर्चा थियो । अन्ततः त्यो सफल भएन । अहिले नेयमारले पुरानो हिसाब चुक्ताका लागि भन्दै बार्सिलोनाविरुद्ध मुद्दा दायर गरेका छन् । […]

December 14, 2019

फिफा वरियतामा महिला टोलीको सुधार

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको रजत पदक विजेता नेपाली टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले हालै सार्वजनिक गरेको वरियतामा नेपाल ३ स्थान माथि उक्लेको छ । नेपाली महिला फुटबलको वरियता ९७ औं रहेको छ । यसअघि अक्टुबरमा भएको वरियतामा […]

December 14, 2019

उपाधि दावेदार मछिन्द्रलाई बीबीसीको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको मेरुदण्ड कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन आजदेखि राजधानीमा सुरु हुदैछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हेभीवेट मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धासँगै लिगको सुरुवात हुनेछ ।   लिग च्याम्पियन बन्ने लक्ष्यमा रहेको मछिन्द्रमा राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको छ […]

December 14, 2019

‘ए’ डिभिजन लिग आजबाट, मछिन्द्रलाई ब्रिगेडको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको मेरुदण्ड कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन आजदेखि राजधानीमा सुरु हुँदैछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हेभीवेट मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धासँगै लिगको सुरुवात हुनेछ । राउन्ड रोविन लिगमा १४ क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । सबैभन्दा धेरै अंक […]

December 13, 2019

कारवाहीको नाममा अन्याय त भएन ?

सुबास हुमागाईं, काठमाडौं सामाजिक संजालमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उच्च पदस्थ अधिकारीले खुलेआम संघको निर्णयविपरित र संघको प्रतिष्ठामा आंच आउने अभिव्यक्ति दिन्छन् । यहाँसम्म की एक अर्काको फेसबुक स्ट्याटसमा संघ पदाधिकारीबीच जुहारी नै चल्छ । सार्वजनिक रुपमा नै संघका निर्णय र कार्यशैलीप्रति आपत्तिजनक अभिव्यक्ति दिंदा समेत एन्फा मौन रहन्छ । र मौन रहन्छ […]

December 13, 2019

एन्फा र एनटिभिबीच प्रत्यक्ष प्रसारणको सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगका सबै खेल यसपटक नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लिग शनिबार सुरु हुँदैछ ।   प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता शुक्रबार नेपाल टेलिभजनका अध्यक्ष महेन्द्र विष्ट र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता रकम भने उल्लेख गरिएको छ । […]

December 13, 2019

एन्फाद्वारा चार खेलाडीमाथि कडा कारवाही!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत महिना अनुशासनको उल्लंघन गरेको कारण निलम्बनमा राखेको ४ खेलाडीलाई कडा कारवाही गरेको छ । एन्फाले विमल घर्तिमगर र दिनेश राजवंशीलाई ९० दिन निलम्बन गरेको छ भने अन्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिने निलम्बन कारवाही गरेको हो । कारवाहीको मिति आजको दिनदेखि लागु हुनेछ […]

December 13, 2019

रोहितको पर्सिजाको फराकिलो जित

एजेन्सी – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले इन्डोनेसियन लिग वानमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा पर्सिजाले मधुरा युनाइटेडमाथि ४–० को फराकिलो जित निकालेको हो । पर्सिजाको जितमा मार्काे सिमिकले ह्याट्रिक पुरा गर्दा लेस्टालुहुले एक गोल थपे । सिमिकले तीनै गोल पेनाल्टीमार्फत गोल गरे । सबै चार गोल पहिलो हाफमा […]

December 13, 2019

अनिलसँगै अनुभवको आगमन

सुबास हुमागाईं, काठमाडौं ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले गत सिजन ‘रेलिगेसन बिनाको लिग’ मा तत्कालिन यू-१६ राष्ट्रिय टोलीको लगभग सबै खेलाडीलाई अनुबन्ध गर्दै ए डिभिजन लिगमा उतार्यो । युवा खेलाडीलाई शीर्ष श्रेणीको फुटबलमा अवसर दिएर बीबीसीले प्रयोग गरेको थियो । लिगको अन्तिम तालिका हेर्ने हो भने नतिजाको हिसाबले उक्त प्रयोग सफल रहयो । प्रदर्शनको हिसाबमा […]

Success

Thank you for your time.