default_image

फुटबल

November 19, 2019

इटालीको गोलवर्षा

एजेन्सी – युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले समूह चरणको अन्तिम खेलमा अदभुत प्रदर्शन गर्दै अर्मेनियामाथि ९–१ को शानदार जित निकालेको छ । २०१८ को विश्वकपमा स्थान बनाउन असफल इटालीले युरोकप छनोटमा अपराजित रहँदै कीर्तिमान समेत बनायो । समूह ‘जे’ मा अपराजित रहेको इटालीले १० खेलबाट ३० अंक जोड्दै छनोटमा सुखद् अन्त्य गरेको छ । यस्तै […]

November 19, 2019

मेस्सीको गोलमा अर्जेन्टिना हारबाट जोगियो

एजेन्सी – कप्तान लिओनेल मेस्सीले इन्ज्युरी समयमा पेनाल्टी गोल गरेपछि अर्जेन्टिना अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार अर्को दक्षिण अमेरिकी टोली उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको छ । खेलको ३४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछाडी परेको अर्जेन्टिनालाई सर्जियो अगुएरोले ६३ औं मिनेटमा गोल गर्दै बराबरीमा […]

November 18, 2019

एन्फाको भनाई सार्वजनिक गर्न ४ जिल्ला अध्यक्षको माग

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका ४ खेलाडीलाई अनुशासनको कारवाही गरेको तर टोलीका व्यवस्थापक र सरोकारवालाई सोधपुछ पनि नगरिनुलाई एन्फा आबद्ध ४ जिल्लाले आश्चार्य प्रकट गरेका छन् । अघिल्लो राती अबेर राती सम्म डिस्कोमा मदिरा सेवन गरेको भन्दै विदाईमा आएका ४ खेलाडीलाई एन्फाले भुटान यात्राबाट रोकेको थियो । ४ […]

November 18, 2019

घरबाहिरको ‘घरेलु खेल’ मा जितको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै अढाई महिना अघि राष्ट्रिय फुटबल टोलीले कुवेतविरुद्ध खेल्दै एएफसी विश्वकप छनोटको यात्रा सुरु गरेको थियो । समूह ‘बी’मा रहेको नेपाली टोलीले खेल्ने ८ खेल मध्ये आधा यात्रा तय गरिसकेको छ । जसमा नेपालले ३ खेलमा हार र १ खेलमा जित हासिल गरेको छ । त्यहि कुवेत हो जुन टोलीसँग अपेक्षाविपरित ७–० […]

November 18, 2019

पुलिस चन्द्रागिरी मेयर गोल्डको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– पछि परेको खेल उल्टाउँदै नेपाल पुलिस क्लब चन्द्रागिरी चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन स्तरीय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगको छ । काठमाडौंको पुरानो नैकाप फुटबल मैदानमा सोमबार अर्को ए डिभिजन क्लब जाउलाखेल युथ क्लबसँग १–० ले पछि परेको खेल २–१ ले जित्दै पुलिस प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । पुलिसले अब आइतबार ए […]

November 18, 2019

फ्रान्स र टर्कीको सहज जित

एजेन्सी – युरोकप छनोटमा फ्रान्स र टर्कीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले अल्वानियालाई तथा टर्कीले एन्डोरालाई समान २–० को गोल अन्तरमा पराजित गर्दै छनोट अन्त्य गरेको हो । समूह ‘एच’ मा शीर्षस्थानमा रहेको फ्रान्सले १० खेलबाट ८ जित १ बराबरी र १ हारको नतिजा निकाल्दै २५ अंक जोडेर समूहमा शीर्षस्थानमा […]

November 18, 2019

इंग्ल्यान्डसँग कोसोभो निरिह

एजेन्सी – इंग्ल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा प्रभावशाली जित हात पारेको छ । आइतबार राति भएको खेलमा इंग्ल्यान्डले कोसोभोमाथि ४–० को प्रभावशाली जित निकालेको हो ।  इंग्ल्यान्डको जितमा ह्यारी विङ्स, ह्यारी केन, मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । खेलको ३२औं मिनेटमा ह्यारी विङ्सको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता बनाएको थियो । उनले […]

November 18, 2019

रोनाल्डोको ९९औं गोल, पोर्चुगल युरोकपमा छनोट

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोको ९९औं अन्तर्राष्ट्रिय गोलसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगलले युरोकपमा स्थान बनाएको छ ।  युरोकपमा स्थान बनाउन जित्नै पर्ने खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपाविजेताको रुपमा छनोट हुन सफल भएको हो ।   छनोटको नजिक रहेको सर्विया शीर्षस्थानको युक्रेनसँग २–२ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलको छनोट जीवित […]

November 17, 2019

फ्रेन्ड्स चन्द्रागिरी गोल्डकपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – फराकिलो जित निकाल्दै ललितपुरको एनआइबिएल फ्रेन्डस क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रेन्डसले आयोजक चन्द्रागिरी नगरपालिकामाथि ५–० को फराकिलो जित निकाल्दै प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार भएकोखेलमा फ्रेन्डसको फराकिलो जितमा सन्जोक […]

November 17, 2019

वेल्सको महत्वपुर्ण जित

एजेन्सी – वेल्सले महत्वपुर्ण जित हात पार्दै युरोकप २०२० मा छनोट हुने सम्भावना जीवितै बनाएको छ । शनिबार राति भएको खेलमा वेल्सले अजरवैजानमाथि २–० को महत्वपुर्ण जित हात पारेको हो । वेल्सको जितमा किफर मोरी र ह्यारी विल्सनले गोल गरे । जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ […]

Success

Thank you for your time.