default_image

फुटबल

November 2, 2019

लिभरपुललाई भिल्लाको चुनौती, सिटी साउथह्याम्पटनसँग खेल्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ११ चरणका ८ खेलहरु हुदैछ । लिगको शीर्षस्थानमा रहेको लिभरपुलले एस्टन भिल्लाको भ्रमण गर्दा लिभरपुललाई पछ्याइरहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति ८ः४५ बजेपछि हुनेछ । त्यसअघि साँझ ६ः१५ बजे बर्नमाउथले म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । लिभरपुल एस्टन भिल्लालाई उसकै मैदानमा पराजित गर्दै आफ्नो […]

November 2, 2019

राष्ट्रिय टोलीमा भरतको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद ) – फरवार्ड भरत खवासले ६ महिना भन्दा लामो समयपछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । विश्वकप छनोटमा जोर्डनविरुद्व रहेका ४ महत्वपूर्ण खेलाडीलाई विश्राम दिदैं बिहीबार म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि शनिबार २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गर्दा भरत टोलीमा समेटिएका हुन् । भरत पछिल्लो पटक कुवेतविरुद्ध मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा […]

November 2, 2019

यू-१९ टोलीको घोषणा, नितिन बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद )- एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय फुटबल टोलीको शनिबार घोषणा गरेको छ । राष्ट्रिय टोलीको क्याम्पमा परिसकेका मिडफिल्डर नितिन थापा भने टोलीमा परेनन् । यसअघि साफ यू-१८ समेत खेलेका नितिन राष्ट्रिय यू-२३ टोलीसँग रहेर कतारमा भएको म्यानमार यू-२३ विरुद्ध मैत्रीपूर्ण खेलमा सहभागी भएका […]

November 2, 2019

‘उत्कृष्ट खेलाडी बन्न नेयमारले पिएसजी छाड्नु पर्छ’

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नछाड्दा सम्म नेयमार विश्वका उत्कृष्ट खेलाडी हुन नसक्ने ब्राजिलियन पूर्व स्टार रिभाल्डोले बताएका छन् । रिभाल्डोले पिएसजीलाई उत्कृष्ट क्लब भएपनि त्यो क्लबका लागि नेयमारले बार्सिलाना छाड्नु गल्ति भएको पनि बताएका छन् । २७ वर्षे ब्राजिलियन स्टारले यो सिजन फ्रेन्च च्याम्पियन टोली छाडेर पुनः बार्सिलोना फर्कन चाहेका थिए । पटक […]

November 2, 2019

नेयमारविनाको पीएसजी पुछारको टोलीसँग पराजित

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पुछारको क्लब डिजनसँग स्तब्ध बनेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित खेलमा पीएसजी घरेलु टोली डिजनसँग २–१ ले पराजित भएको हो । डिजनमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पेको गोलमा पीएसजीले खेलको १९औं मिनेटमा अग्रता लिएको थियो । एमबाप्पेले एन्जल डि मारियाको […]

November 1, 2019

दशरथ रंगशालामा फ्लडलाइट्सको सफल परिक्षण

प्रकाश तिमल्सिना, काठमाडौं फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट अन्तर्गत पाँचौ खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेलका लागि शुक्रबार साँझ फ्लडलाइट्सको सफल परिक्षण गरिएको छ । नेपाल र कुवेतबिचको खेल साँझ ५:४५ बजे हुने तयारी गरिएको छ । सोहिअनुरुप आज रंगशालाको फ्लडलाइट्सको सफल परिक्षण […]

November 1, 2019

क्लब विश्वकपले लिभरपुलको लिग कप खेल संकटमा

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले काराबाओ कपको क्वार्टरफाइनलमा लिग वान टोली अक्सफोर्ड युनाइटेडको सामना गर्नुपर्ने भएको छ । त्यस्तै लिग टुको कोलचेस्टर युनाइटेडले पाँच पटकको विजेता म्यानचेस्टर युनाइटेडलाई प्रतिद्वन्द्विका रुपमा पाएको छ । एस्टन भिल्लाले आठ पटकको विजेता लिभरपुलको आतिथ्यता गर्नेछ । त्यस्तै अर्को क्वार्टरफाइनल खेल एभर्टन र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ । क्वार्टरफाइनल […]

November 1, 2019

सागको चटारो, काम सक्न हतारो

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालाको पूर्ननिर्माण खेलप्रमीको अहिलेको मुख्य चासोको विषय रहेको छ । कारण त्यहाँ अर्को महिना त्यहाँ दुई महत्वपूर्ण प्रतियोगिता आयोजना हुँदैछ । मंसिर १५ देखि २३ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मुख्य आयोजना थलो रंगशालानै हो । सागको उद्घाटन र समापन त्यहि हुनेछ । सन् १९८४ […]

November 1, 2019

मेस्सी अर्जेन्टिनी टोलीमा फर्किए

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनेल मेस्सी अर्जेन्टिनी राष्ट्रिय टोलीमा समावेश भएका छन् । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले ब्राजिल र उरुग्वेविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरेका छन् । गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका कप दौरान दक्षिण अमेरिकी फुटबल महासंघ र रेफ्रीबारे नकारात्मक टिप्पणी दिएपछि मेस्सीलाई तीन महिनाको प्रतिबन्ध […]

November 1, 2019

एसपालमाथि मिलानको कठिन जित

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले संघर्षपुर्ण जित निकालेको छ । मिलानोमा बिहीबार राति भएको खेलमा घरेलु टोली मिलानले एसपालमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो । मिलानको जितमा सुसोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोलका केही अवसरहरु खेर फालेको थियो […]

Success

Thank you for your time.