default_image

फुटबल

September 24, 2019

यू-१८ प्रशिक्षक श्रेष्ठद्वारा राजीनामा दिने घोषणा

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय यू-१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू-१८ च्याम्पियनसिपमा खराब प्रदर्शनसँगै पदबाट राजीनामा दिने घोषणा गरेका छन् । साविक विजेता नेपालले घरेलु मैदानमा खराब प्रदर्शन गरेपछि श्रेष्ठ दबाबमा रहेका थिए । माल्दिभ्ससँग पहिलो खेल बराबरी खेलेपछि दोस्रो खेलमा नेपाल भुटानसँग ३-० को लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको […]

September 24, 2019

साविक विजेता नेपाल समुह चरणबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा घरेलु टोली नेपाल साफ यू-१८ च्याम्पियन्सिपको समुह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ को अन्तिम खेलमा मंगलबार भुटान र माल्दिभ्स गोलरहित बराबरी खेलेपछि नेपालको अघिल्लो चरणको संभावना सकिएको हो । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानसँग ३-० ले पराजित भएपछि अघिल्लो […]

September 24, 2019

द बेस्टमा मेस्सीको भोट रोनाल्डोलाई!

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् । यसक्रममा मेस्सीले चिर परिचित प्रतिद्वन्द्वी रोनाल्डोलाई पनि मतदान गरे । मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका […]

September 24, 2019

इन्डोनेसियामा रोहितको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रोहिच चन्द सम्मिलित इन्डोनेसियाको पर्सिजा जकार्ताले शीर्ष डिभिजनको लिगमा सोमबार सफलता हासिल गरेको छ । यो सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेको रोहितको टोलीले सोमबार बारिटो पुतेरालाई १–० को झिनो अन्तरले हराएको थियो । ५५ औं मिनेटमा इन्डोनेसियाका हेरि सुसान्तोले गरेको गोल नै खेलको निर्णायक बन्यो […]

September 24, 2019

‘द बेस्ट’ का अवार्ड विजेताहरु

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् । मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले कुल ४६ अंक पादै छैटौपटक अवार्ड जित्न […]

September 24, 2019

द बेस्टमा नेपालको भोट कसलाई ?

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् । मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले कुल ४६ वरीयता अंक जोड्दै छैटौं पटक […]

September 24, 2019

मेस्सीलाई ‘द बेस्ट’ अवार्ड

एजेन्सी – बार्सिलोना एवं अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले यस वर्षको फिफा ‘द बेस्ट’ अवार्ड हात पारेका छन् । उनले निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै यस सफलता हात पारेका हुन् । मेस्सीले यो उपाधि आफ्नो करीअरमा छैटौं पटक जितेका हुन् । यसअघि उनले २००९ देखि २०१२ सम्म लगातार र २०१५ मा […]

September 23, 2019

महिला फुटबल टोली भोली पोखरा जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल महिला राष्ट्रिय टोली प्रशिक्षणका लागि पोखरा जाने भएको छ । स्वदेशमा मंसिर १५ गतेदेखिन २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी थालेको छ । त्यहि सिलसिलामा महिला टोली पोखरा जान लागेको हो । पोखरामा नेपाली सेना र सहरा क्लबले […]

September 23, 2019

भुटानकै भरोसा

सुबास हुमागाईं, काठमाडौं साफ यू-१८ च्याम्पियनसिप सुरु हुने पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठलाई एक प्रश्न सोधेको थिएँ । ‘सहज समूह छ, सेमिफाइनलमा एकैपटक भारत वा बंगलादेशसँग खेल्न पर्दा केहि कठिन होला कि ?’ प्रश्न सकिन नपाउँदै प्रशिक्षक श्रेष्ठले यस्तो जवाफ दिए, ‘एकदम राम्रो प्रश्न गर्नुभयो । सेमिफाइनलमा एकदम गाह्रो हुन्छ । चार […]

September 23, 2019

भारतलाई रोक्दै बंगलादेश सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत साविकको उपविजेता बंगलादेश समूह बी बाट सेमिफाइनल गर्ने पहिलो टोली बनेको छ । सोमबार हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलमाउपाधिको बलियो दावेदार भारतलाई गोलरहित बराबरीमा रोक्दै बंगलादेशले अन्तिम ४ मा स्थान पक्का गरेको हो । यसअघि समूह बीको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । […]

Success

Thank you for your time.