default_image

फुटबल

March 13, 2019

साल्केको पोस्टमा सिटीको ७ गोल

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन प्रतिद्धन्द्धी साल्के विरुद्ध शानदार र प्रभावशाली जित हात पारेको छ । सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा सिटीले साल्केमाथ ७–० को शादार जित हात पारेको हो । यससँगै सिटीले समग्रमा १०–२ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा पुग्न […]

March 13, 2019

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको आकर्षक पुनरागमन

टुरिन (एजेन्सी) – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसंगै युभेन्टसले एट्लेटिको म्याड्रिडलाई अन्तिम १६ को दोस्रो लेगमा ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जित हात पारेको छ । पहिलो लेगमा एट्लेटिको २-० ले विजयी भएको थियो । खेलको २७ औं मिनेटमा उत्कृष्ट हेडिङ गोल गर्दै रोनाल्डोले घरेलु मैदानमा आफ्नो टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको […]

March 12, 2019

सिटीलाई साल्केको चुनौती

एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता यु्इएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब साल्के–४ को सामना गर्दैछ । खेल सिटीको मैदानमा आज राति १ः३० बजेपछि हुनेछ । पहिलो लेगमा सिटीले साल्केमाथि ३–२ को जित निकालेको थियो । सिटी आफ्नो मैदानमा यही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । लगातार […]

March 12, 2019

भुटानमाथि नेपालको औसत जित

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भुटानलाई ३-० ले पराजित गरेको छ । नेपालका लागि मन्जली कुमारी योन्जनले १३ अौं मिनेटमा अग्रता दिलाएकी थिइन् ‌। उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको चार मिनेटमा सावित्रा भण्डारीले एकल प्रयासमा सुन्दर गोल […]

March 12, 2019

पहिलो हाफमा नेपाललाई अग्रता

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भुटानविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । नेपालका लागि मन्जली कुमारी योन्जनले १३ अौं मिनेटमा अग्रता दिलाएकी थिइन् ‌। उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको चार मिनेटमा सावित्रा भण्डारीले एकल प्रयासमा […]

March 12, 2019

भुटानविरुद्ध नेपालको सुरुवाती एघार सार्वजनिक

विराटनगर (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे हुने खेलका लागि नेपालको सुरुवाती रोजाई सार्वजनिक भएको छ । हिरो गोल्डकपको फाइनल खेलेको नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । डिफेन्डर पुनम जर्घामगरको स्थानमा अमृता जैशी सुरुवाती रोजाइमा आएकी छिन् । […]

March 12, 2019

म्याथिसलाई भित्र्याउन बार्सिलोना र लिभरपुलको प्रतिस्पर्धा

एजेन्सी – यस समर ट्रान्सफर विन्डोमा आयक्सका सेन्टर डिफेन्डर म्याथिस डी लिटलाई भित्राउन यूरोपका ठूला क्लबहरुले प्रतिस्पर्धा गर्ने पक्का छ। १९ वर्षे डच सेन्टर ब्याक डी लिट २०१८ का ‘गोल्डेन ब्वाई’ अवार्ड विजेता हुन्। सन् २००३ बाट राफेल भान डर भार्टबाट सुरु भएको यस ‘गोल्डेन ब्वाई’ अवार्ड वर्षको उत्कृष्ट यूवा खेलाडीलाई प्रदान गरिन्छ । यस […]

March 12, 2019

एट्लेटिकोविरुद्ध युभेन्टसको अग्निपरीक्षा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा आज राति इटालियन महारथी युभेन्टसले आज राति स्पेनिस क्लब एट्लटिको मड्रिडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आजराति १ः४५ बजे युभेन्टसको घरेलु मैदान आलियान्ज एरिना टुरिनमा हुँदैछ । पहिलो लेगमा खराब प्रदर्शन गरेको युभेन्टस दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा घरेलु टोली मैदान उत्रने छ । […]

March 12, 2019

जिदान किन रियल म्याड्रिड फर्किए ?

एजेन्सी – सिजनको सुरुमै सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानको बर्हिगमनसँगै स्पेनिस महारथी रियल मड्रिडले निकै खराब प्रदर्शन गर्यो । रोनाल्डोको विकल्पमा क्लबले कुनैपनि स्तरीय खेलाडी अनुबन्ध सकेन । युवा र जुनियर खेलाडीको भर पर्दा रियलले यो सिजन कमजोर टिमसँग पनि लगातार हार बेहोर्न पुग्यो । यतिमात्र हैन रियलले आफ्नै मैदानमा लगातार हार […]

March 12, 2019

भुटानविरुद्ध गोलवर्षाको अपेक्षा

सुबास हुमागाईं, विराटनगर नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार भुटानको सामना गर्दैछ । दिउँसो ३ बजे सुरु हुने खेलमा नेपालले कमजोर भुटानविरुद्ध गोलवर्षा गर्ने अपेक्षा गरिएको छ । नेपालले भुटानविरुद्ध साफ च्याम्पियनसिपमा दुई पटक खेलेको छ । यसअघि सन् २०१४ र २०१६ संस्करणमा भुटानको सामना गरेको नेपालले दुवैपटक ८-० को […]

Success

Thank you for your time.