default_image

फुटबल

March 5, 2019

रियलले आयाक्सको आतिथ्यता गर्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा डिफेन्डिङ च्याम्पियन स्पेनिस क्लब रियल मड्रिडले नेदरल्यान्डको आयाक्सको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार आज राति १ः४५ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुदैछ गर्दैछ । घरेलु टोली रियल पहिलो लेगमा पाएको २–१ को जितलाई निरन्तरता दिने अभियानमा मैदान उत्रनेछ । तर, पहिलो लेगको खेलमा भिएआर विवाद […]

March 5, 2019

आरसिटी ‘बी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको पुरानो र सबैभन्दा चर्चित मध्येको रानीपोखरी कर्नर टिम (आरसिटी) सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बनेको छ । मंगलबार भएको सुपर लिगको अन्तिम खेलमा आरसिटीले श्री भगवती युवा क्लबलाई १–० ले पराजित गर्दै उपाधि चुमेको हो । तर, रेलिगेसन विनाको लिग भएका कारण आरसिटीले च्याम्पियन भएर पनि ‘ए’ डिभिजनमा […]

March 5, 2019

एपीएफलाई हराउँदै आर्मी सेमिफाइनलमा

बिर्तामोड (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई ३-० ले पराजित गर्दै मगमग झापा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए […]

March 5, 2019

मनाङले झापा गोल्डकप नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले झापा गोल्डकप फुटबल प्रतियोगिता नखेल्ने भएको छ । मनाङका महासचिव अनिल गुरुङले एएफसी कपको तयारी गर्नुपर्ने भएका कारण झापा गोल्डकप नखेल्ने भएको हाम्रो खेलकुदलाई जानकारी गराए । एएफसी कप अप्रिल ३ बाट हुँदैछ । ‘खेलाडीहरु पनि इन्जुर छन् । आहा रारा गोल्डकपपछि टिमले प्रशिक्षण […]

March 5, 2019

रियलका समर्थकको लज्जास्पद व्यवहार

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका समर्थकहरुले आफ्ना टोलीका फरवार्ड ग्यारेथ बेललाई गरेको व्यवहार लज्जास्पद रहेको उनका एजेन्ट जोनाथन बार्नेटले जनाएका छन् । पछिल्लो समय अपेक्षित लय समात्न नसकेका बेलले रियलको पहिलो रोजाइमा स्थान बनाउन निकै कसरत गर्नुपरेको छ । यसैकारण पनि खेलाडी, क्लब र समर्थकबीच केहि असहज परिस्थिति सिर्जना भएको छ । उनको खराब […]

March 4, 2019

अायोजक झापा-११ सेमिफाइनलमा

बिर्तामोड (हाम्रो खेलकुद) – कप्तान कर्ण लिम्बूको निर्णायक गोलमा आयोजक मग मग झापा ११ फुटबल क्लब मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली हङकङ नेप्लिज एकेडेमीलाई १–० ले पराजित गर्दै झापाले अन्तिम चारमा स्थान पक्का गर्यो । डोमालाल रंगशालामा सोमबार भएको खेलमा झापा ११ का कप्तान कर्णले ४१औं मिनेटमा गरेको गोल निर्णायक […]

March 4, 2019

के छ एन्फाको नयाँ लोगोमा ?

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ लोगो सर्वजनिक गरेको छ । पोखराका सन्दीप तिवारीले तयार पारेको लोगो एन्फाको नयाँ लोगो बनेको हो । गत साउनमा एन्फाले नयाँ लोगोका लागि खुला प्रतिस्पर्धाको आव्हान गरेको थियो । जसबाट सन्दीपले ५ सय ७० प्रतिस्पर्धीलाई पछि पारेको हो […]

March 4, 2019

राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने नयाँ जर्सी अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमबीच पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडीहरुले जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सी एन्फाको अाधिकारिक खेल पोसाक कम्पनी केल्मीले बनाएको हो । जर्सी केल्मीको अाधिकारिक सोरुमबाट खरिद गर्न सकिनेछ ।

March 4, 2019

ग्यालेक्सीमा बेकह्यामको सालिक

एजेन्सी – अमेरिकी क्लब लास एन्जेलस ग्यालेक्सीले इंग्ल्यान्डका पूर्व कप्तान तथा क्लबका पूर्व खेलाडी डेविड बेकह्यामको सालिक क्लबको मैदानमा अनावरण गरेको छ । सिजनको पहिलो खेल अगाडी क्लबले ५ सिजन क्लबमा बिताएका मिडफिल्डरको सालिक अन्वारण गरेको हो । सन् २००७ मा ग्यालेक्सी आएका बेकह्यामले ५ सिजनमा दुई पटक एमएलएस कपको उपाधि जितेका थिए । मेजर […]

March 4, 2019

मोराटाको दुई गोलमा एटलेटिको विजयी

एजेन्सी – फरवार्ड अल्भारो मोराटाले दुई गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबार एटलेटिको म्याड्रिडले रियल सोसिडाडको मैदानमा २-० को जित दर्ता गरेको छ । चेल्सीबाट लोनमा एटलेटिको म्याड्रिड पुगेका मोराटाले खेलको ३० औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै उनले अग्रता दोब्बर पारे । एटलेटिकोमा सुरुवाती खेलमा […]

Success

Thank you for your time.