default_image

फुटबल

February 18, 2019

‘मेसीले फुटबल सहज बनाउँछन्’

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी र फ्रान्सेली युवा फरवार्ड ओस्मान डेम्बेलेले जारी सिजन ४३ गोल गरेका छन् । बार्सिलोनाको उत्कृष्ट प्रदर्शनमा यी दुई खेलाडीको प्रदर्शन नै निर्णायक सावित हुँदै आएको छ । डेम्बेलेले मेसीको खेल शैलीको प्रश्नासा गर्दै उनको उपस्थितिले खेल्न सजिलो हुने बताएका छन् । ‘ मेसी उत्कृष्ट खेलाडी हुन् । उनको उपस्थितिले […]

February 18, 2019

नेपोली बराबरीमा रोकिँदा युभेन्टसलाई फाइदा

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार दोस्रो स्थानको नेपोली र नवौं स्थानको टोरीनोको खेल गोलरहित बराबरीमा टुंगिएको छ । नेपोलीको घरेलु मैदानमा नवनियुक्त कप्तान लोरेन्जो इन्सिगने पाएका अवसर सदुपयोग गर्न नसक्दा खेलमा कुनै गोल हुन सकेन । नेपोलीले अधिकांश समय दबाब बनाएपनि  टोरीनोका गोलरक्षक साल्भाटोरे सिरिगु लगातार बाधक बनिरहे । यसअघिको खेलमा पनि नेपोली फिओरेन्टिनासँग गोलरहित […]

February 18, 2019

एमबाप्पेको गोलमा पीएसजीको जित

एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेको निर्णायक गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिगअन्तर्गत आइतबार सेन्ट एटिएनलाई १-० ले पराजित गरेको छ । एमबाप्पेले दोस्रो हाफको ७३ अौं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले ड्यानी अाल्भेसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट एटिएनले केहि दवाव […]

February 17, 2019

लाली रुपन्देही तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

दीपक न्यौपाने ,बुटबल सुनसरी ११ लाई सडन डेथमा हराउँदै आयोजक लाली रुपन्देही ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्यानरुनको दाउफिन्स र झापा ११ बीचको विजेतासँग रुपन्देहीले सेमिफाइनल खेल्नेछ । बुटलबको एन्फा टेक्निकल सेन्टर देविनगरमा आइतबार निर्धारित ९० मिनेट गोलरहित र टाइब्रेकरमा ३–३ को बराबरीपछिको सडन डेथमा आयोजक टोलीले बाजी मारेको थिजयो । […]

February 17, 2019

पारोको जितमा नेपाल यू-१९ कप्तान अर्पण ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक अर्पण कार्कीले उत्कृष्ट प्रदर्शन गरेपछि पारो फुटबल क्लब जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पारोले जयगाँव फुटबल क्लबलाई २-१ ले पराजित गर्दा अर्पण म्यान अफ दि म्याच घोषित भए । भुटानको फुन्तसोलिङमा अाइतबार पारोले खेलको पहिलो हाफको इन्जुरी समयमा अग्रता […]

February 17, 2019

घरेलु मैदानमा रियल जिरोनासँग पराजित

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिड ला लिगाअन्तर्गत आइतबार भएको खेलमा जिरोनासँग २-१ ले पराजित भएको छ । पहिलो हाफमा १-० ले अगाडी रहेको रियल दोस्रो हाफमा २ गोल खाँदै पराजित भएको थियो । रियलले पहिलो हाफको २५ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । टोनी क्रुसको पासमा क्यासेमिरोले गोल गर्दै रियललाई अगाडी बढाएका थिए […]

February 17, 2019

टी एओ च्याम्पियनसिपः नेपाली टोली भोलि जाने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबल टोलीका पहिलो कप्तान डाक्टर तालिमेरेन एओ (टी एओ)को १सयौ वार्षिकीको अवसरमा भारतको गुहावटीमा आयोजना हुने दोस्रो टी एओ सेन्टानारियो नर्थ इस्ट यु–२१ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको बिदाई गरिएको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापा, महसाचिव इन्द्रमान तुलाधर लगायतका एन्फा पदाधिकारीले बिदाई […]

February 17, 2019

सिटीको फराकिलो जितमा फोडेनको दुई गोल

एजेन्सी – युवा खेलाडी फिल फोडेनको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले एफए कपअन्तर्गत शनिबार भएको खेलमा न्यूपोर्ट काउन्टीलाई ४-१ ले पराजित गरेको छ । यससँगै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा तल्लो श्रेणीको न्यूपोर्टले सिटीको दबाबलाई परास्त गर्दै गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफको ५१ औं मिनेटमा लेरोय सानेले गोल गर्दै सिटीलाई […]

February 17, 2019

मेसीको पेनाल्टीमा बार्सिलोना विजयी

एजेन्सी – कप्तान लिअोनेल मेसीले पेनाल्टीमा गरेको गोल निर्णायक सावित हुँदा स्पेनिस ला लिगाअन्तर्गत शनिबार बार्सिलोनाले रियल भालाडोलिडलाई १-० ले पराजित गरेको छ । उनले खेलमा पाएको अर्को पेनाल्टीमा भने गोल गर्न सकेनन् । शनिबार घरेलु मैदान क्याम्प नोउमा मेसीले खेलको ४३ अौं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । भालाडोलिडका मिसेलले जेरार्ड पिकेलाई […]

February 16, 2019

आहा रारा गोल्ड कपमा २ विदेशीसहित १० टोली

पोखरा (हाम्रो खेलकुद) – अर्को साता .सुरु हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ । फागुन ९ गते देखि पोखरा रंगशालामा सुरु हुने १७ औं संस्करणको आहा गोल्ड कपमा २ विदेशी सहित १० टोलीको सहभागिता रहने आयोजक सहारा क्लबले जानकारी दिएको छ । मनकामना केबुलकार पोखरा कप र बुढासुब्बा […]

Success

Thank you for your time.