default_image

फुटबल

February 6, 2019

एल क्लासिको आज राती, मेसीको अवस्था अज्ञात

एजेन्सी – विश्व फुटबलकै चर्चित खेलमध्येको एल क्लासिकोमा आज राती रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । स्पेनिस कोपा डेल रे को सेमिफाइनलका चरणको पहिलो लेगमा दुई टोली आमनेसामने हुन लागेका हुन् । बुधबार हुने पहिलो लेग बार्सिलोनाको घरेलु मैदानमा हुँदैछ । दोस्रो लेगको खेल भने रियलको मैदानमा २७ फेब्रुअरीमा हुदैछ । त्यसलगत्तै स्पेनिस ला लिगाको […]

February 6, 2019

मनाङ मनकामना पोखराको कपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लब पोखरामा जारी छैटौ मनकामना पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘ए’ डिभिजन प्रतिद्धन्द्धी ब्रिगेड ब्वाइज (बिबिसी) लाई टाइब्रकेरमा ५–४ ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो […]

February 6, 2019

लिग लिडर डर्टमन्ड जर्मन कपबाट बाहिर

एजेन्सी – लिग लिडर बोरुसिया डर्टमन्ड जर्मन कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । डर्टमन्ड घरेल मैदानमा वेडर ब्रेमेनसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । डर्टमन्डले खेलमा तीपटक अग्रता लिएर पनि अग्रता जोगाउन असफल बन्यो । निकै नै रोमाञ्चक र नाटकीय बनेको खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट […]

February 5, 2019

जापानी टोलीसँग पुलिसको हार

पोखरा (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै जापानको रिस्सो युनिभर्सिटी छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा रिस्सोले पुलिसलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । रिस्सोलाई अन्तिम चारमा पुर्याउन यासोटाका सुजुकीले पहिलो हाफमा गरेको […]

February 5, 2019

एसी मिलान जुनियर क्याम्प चैत अन्तिम साता

काठमाडौं (हाम्रो खेलकुद)- इटालियन क्लब एसी मिलान फुटबल क्लबको दोस्रो संस्करणको जुनियर क्याम्प चैत अन्तिम साता आयोजना हुने भएको छ । एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका आयोजना तथा वान अप प्रालिको व्यवस्थापनमा दोस्रो संस्करणको जुनियर क्याम्प आउदो चैत २४ गतेबाट ३० गतेसम्म एक साताका लागि आयोजना हुने जानकारी गराएको हो । कार्यक्रम संयोजक थम्मन भुषालले जुनियर क्याम्पमा […]

February 5, 2019

लिभरपुलको बराबरीसँगै प्रिमियर लिगको उपाधि होड खुल्ला

एजेन्सी – शीर्षस्थानमा रहेको लिभरपुल वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएसँगै इंग्लिस प्रिमियर लिगको उपाधि होड खुल्ला बनेको छ । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले सुरुमै लिएको अग्रता जोगाउन नसक्दा वेस्टह्यामसँग १–१ को बराबरीमा रोकिएको हो । यससँगै प्रिमियर लिगको उपाधि होड खुल्ला बनेको छ । वेस्टह्यामलाई पराजित गर्न सकेको भए लिभरपुलले ५ अंकको […]

February 5, 2019

हिरो वुमन्स गोल्डकपका लागि नेपाली टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा हुने हिरो महिला गोल्डकप फुटबलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । चार देशबीचको सिरिजको थप प्रशिक्षणका लागि नेपाली टोली अघिल्लो शनिबार नै घाँसे मैदानमा थप अभ्यासका लागि झापा प्रस्थान गरेको थियो । माघ २६ गते म्यानमारसँग खेल्दै हिरो महिला गोल्डकप फुटबलको सुरुवात गर्नेछ । नेपालले दोस्रो […]

February 5, 2019

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल सोमबार वेस्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । वेस्ट ह्यामको घरेलु मैदानमा अग्रता लिएपनि लिभरपुल १-१ को बराबरीमा रोकियो । खेलको २२ औं मिनेटमा विवादास्पद गोलबाट लिभरपुलले अग्रता लिएको थियो । साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाएका थिए । उक्त गोल हुने पासका क्रममा जेम्स मिल्नर […]

February 4, 2019

झापा स्पोर्टस अवार्डको मनोयनमा फुटबलको दबदबा

बिर्तामोड (हाम्रो खेलकुद)- – यसै साता आयोजना हुने झापा स्पोर्टस् अवार्ड २०७४ का खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको झापा समन्वय शाखाको प्रतिभा छनोट समितिले पत्रकार सम्मेलनमार्फत खेलाडी र प्रशिक्षकको गरि चार विद्याको मनोनयन सार्वजनिक गरेको हो । स्वर्गिय आशिषविक्रम नेम्बाङको स्मृतिमा गत वर्षदेखि सुरु झापा स्पोर्टस् अवार्डमा यसवर्ष […]

February 4, 2019

डाफिन्ससँग आर्मीको लज्जास्पद हार

पोखरा (हाम्रो खेलकुद)- यो सिजन तीन प्रतियोगिताको फाइनल खेलेर दुई उपाधि जित्न सफल विभागीय त्रिभुवन आर्मी क्लबले सोमबार छैटौ संस्करणको मनकामना पोखरा कपमा डाफिन्स परिवार क्यामरुनसँग लज्जास्पद हार बेहोरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा दोस्रो रोजाईको टोली उतारेको आर्मीले डाफिन्स परिवारसँग ४–१ को लज्जास्पद हार बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरियो । डाफिन्सले सेमिफाइनलमा स्थान सुरक्षित […]

Success

Thank you for your time.