default_image

फुटबल

September 27, 2025

चेल्सी र युनाइटेड पराजित

एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित भएको छन्। चेल्सीलाई ब्राइटनले ३-१ गोल अन्तरले हरायो। खेलको २४ औं मिनेटमा फर्नान्डेजको गोलमा चेल्सीले पहिले अग्रता बनायो। १-० ले पछि परेको ब्राइटन सानदार पुनरागमन गर्न सफल रहयो। ७७ औं मिनेटमा ब्राइटनका वेलबेकले बराबरी गोल फर्काए। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा […]

September 27, 2025

सिटीको फराकिलो जित

एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर सिटीले बर्नलीलाई ५-१ को फराकिलो अन्तरमा हराएको छ। सिटीको जितमा एर्लिङ हालन्डले २ होल गर्दा बर्नलीका म्याक्सिम इस्टिभले २ गोल उपहार दिए। खेलको १२औं मिनेटमा म्याक्सिम इस्टिभले आत्मघाती गोल गरे। सिटीले यही गोलमा सुरूवातमा अग्रता बनायो। तर ३८ औं मिनेटमा बर्नलीले बराबरी गोल फर्काउन सफल रहयो। जेडन […]

September 27, 2025

लिभरपुलको पहिलो हार

एजेन्सी – लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिग (इपिएल) मा सिजनको पहिलो हार भोगेको छ। क्रिस्टल प्यालेसले आज लिभरपुललाई २-१ गोल अन्तरले हरायो। इस्माएला सारले नवौं मिनेटमा क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाए। यो गोलमा क्रिस्टल प्यालेसले पहिलो हाफमा १-० को अग्रता बनायो। खेलमा फर्कन आतुर लिभरपुलले खेल सकिन ३ मिनेटमा बाकी छँदा बराबरी गोल फर्कायो। फेड्रिको […]

September 27, 2025

बायर्नको जितमा केनको कीर्तिमान

एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा विजय यात्रालाई जारी राखेको छ। हेरी केनले २ गोल गरेको शुक्रवारको खेलमा बायर्नले वेर्डर ब्रेमेनमाथि ४-० को जित निकाल्यो । केन युरोपका शीर्ष ५ लिगमध्ये कुनै क्लबका लागि सबै भन्दा छिटो १ सय गोल पूरा गर्ने खेलाडी बने। इङ्ल्यान्ड कप्तान केनले पहिलो हाफको अन्त्यमा पेनाल्टीमा गोल गरे । ६५ औँ […]

September 26, 2025

स्पेन र बार्सिलोना पूर्व कप्तान बुस्केट्सको सन्न्यास घोषणा

एजेन्सी – स्पेन र बार्सिलोनाका पूर्व कप्तान सर्जियो बुस्केट्सले मेजर लिग सकर (एमएलएस) सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३८ वर्षीय बुस्केट्स अहिले एमएलएस टोली इन्टर मियामीबाट खेलिरहेका छन्। उनले बार्सिलोनामा १८ वर्ष खेल्दा ३२ ठूला उपाधि जितेका थिए। जसमा ९ वटा ला लिगा र ३ वटा च्याम्पियन्स उपाधि थिए । […]

September 26, 2025

भारतसँगको खेलका लागि प्रारम्भिक टोलीमा ३५ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- भारतसँग अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोलीमा ३५ खेलाडीलाई डाकिएको छ। नेपाल र भारतबीच कात्तिक ९ गते (अक्टोबर २६) मा सिक्किममा मैत्रीपूर्ण खेल हुँदैछ। गत वर्ष काठमाडौंमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलपछि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले […]

September 26, 2025

बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोनाले ला लिगामा पाँचौं जित दर्ता गरेको छ। रियल ओभिएदोविरुद्ध बिहीवार ३-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अपराजित यात्रालाई कायम राखेको छ। ४० वर्षका स्पेनिस मिडफिल्डर सान्ती काजोरलाले ओभिएदोका लागि पहिलोपटक ला लिगा सुरुवाती खेल खेले। उनले सन् २००३ मा आर्थिक कारण क्लब छोड्नुपरेको थियो । २०२३ मा फर्किएर गत सिजन टोलीलाई शीर्ष […]

September 25, 2025

न्यौपाने महिला राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण सम्हालिसकेका नवीन न्यौपाने राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्मका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। न्यौपानेलाई आज एन्फा कम्प्लेक्समा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरे। एन्फाको युवा परियोजनाका प्रमुख […]

September 25, 2025

अल्भारेजको ह्याट्रिकमा एट्लेटिको विजयी

एजेन्सी – एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा‌ दोस्रो जित निकालेको छ। जुलियन अल्भारेजले ह्याट्रिक गरेको खेलमा एट्लेटिकोले रायो भायेसानोलाई ३-२ ले हरायो।रियाधएयर मेट्रोपोलितानो रंगशालामा एट्लेटिकोले पछि परेको खेल उल्टाएको थियो। घरेलु टोलीका लागि अल्भारेजको १५ औं मिनेटमा भली गोलमार्फत अग्रता लियो। तर रायो भालेससनोका लागि पेप चाभार्रियाले पहिलो हाफको इन्ज्युरी समयमा करिब ३५ यार्ड टाढाबाट […]

September 25, 2025

म्यानचेस्टर सिटी र आर्सनलको जित

एजेन्सी – म्यानचेस्टर सिटी लिग कप (काराबाओ कप) को चौथो चरणमा पुगेको छ। फिल फोडेनले एक गोल गर्दै अर्को गोलमस पास मिलाएर सिटीले लिग वान क्लब हडर्सफिल्ड टाउनलाई‌ २-० ले हरायो । पेप गोर्डिओलाको टोलीले १८ दिनभित्र ३ फरक प्रतियोगितामा ६ खेल खेल्नुपर्ने दबाब छ।१८औं मिनेटमा १७ वर्षीय डेब्युटेन्ट डिभाइन मुकासासँगको वान-टु वानमा फोडेनले पहिलो […]

Success

Thank you for your time.