October 21, 2017
योर्कशायर (एजेन्सी) – प्रिमियर लिगमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड आज हडर्सफिल्डको सामना गर्दै छ । हडर्सफिल्डको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार साँझ ७.४५ बजे सुरु हुने छ । सिजनको आफ्नो पहिलो दुई खेलमा जित हात पारेको हडर्सफिल्ड त्यसपछि भने जितविहीन रहेको छ । अर्को तर्फ बलियो सुरुवातलाई निरन्तरता दिँदै म्यानचेस्टर युनाइटेड आफ्नो प्रतिद्वन्दि म्यानचेस्टर […]
October 21, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगमा आज साविक विजेता चेल्सी लयमा रहेको वाटफोर्डको सामना गर्दै छ । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने सो खेल नेपाली समय अनुसार साँझ ५.१५ बजे सुरु हुने छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस विरुद्ध दुई लगातार हार पश्चात चेल्सी आज वाटफोर्डसँग भिड्दै छ । वाटफोर्ड चेल्सीका लागि कुनै […]
October 21, 2017
म्यानचेष्टर (एजेन्सी)– म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो पूर्ण रुपमा फिटपछि शनिबार प्रिमियर लिगमा बनर्लीविरुद्ध खेल्ने भएका छन् । गत महिना आम्सरड्याममा कार दुर्घटनामा परेका अगुइरोको करङ हड्डी भाच्चिएको बताइएको थियो । चेल्सीसँगको खेलको एक दिन अघि अगुइरो दुर्घटनामा परेका थिए । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले शुक्रबार प्रि म्याच कन्फ्रेन्समा अगुइरो शनिबार खेल्ने बताएका थिए । ८ […]
October 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) मा आज महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । मुख्यतः त्रिपक्षिय भिडन्त रहेको डिपिएलमा टिसी स्पोर्टसले आज राती माजियासँग प्रतिस्पर्धा गर्न लागेको हो । समान १९ अंक जोडेका यी दुई टोली मध्ये गोलअन्तरमा माजिया दोस्रो र टिसी तेस्रो स्थानमा […]
October 20, 2017
म्याड्रिड (एजेन्सी)– नेयमारले टोलीका अन्य खेलाडीलाई बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेको लियोन मेस्सीको विवाहका दौरान नै जानकारी दिएको क्लब र स्पेनका पूर्व खेलाडी जाभीले खुलासा गरेका छन् । चार वर्ष सफलतापूर्वक बार्सिलोनामा बिताएका नेयमार यहि सिजन कीर्तिमानी २ सय २२ मिलियन युरोमा फ्रान्सेली क्लब पिएसजीमा आबद्ध भएका थिए । नेयमारको निर्णयबाट अरु […]
October 20, 2017
म्यानचेष्टर (एजेन्सी)– म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले ज्लाटान इब्राहिमोभिच यो वर्षको अन्त्यअघि नै मैदान फर्कने विश्वास गरेका छन् । चोटमुक्त हुने प्रयासमा रहेका इब्राहिमोभिचले यो साता बलका साथ सामान्य अभ्यास थालेका छन् । इब्राहिमोचिले डिसेम्बरको सुरुआत सम्म आफु फर्कने विश्वास गरेका थिए । तर, माउरिन्होले भने उनी जनवरीको अगाडि मैदान फर्कने विश्वास व्यक्त गरेका छन् […]
October 20, 2017
लिभरपुल (एजेन्सी) – युरोपा लिगमा गए रातिको खेलमा एभर्टन र लियोन बीच नराम्रो झगडा परेको छ । उक्त झगडामा दुवै टोलीका खेलाडीसहित समर्थक पनि संलग्न भएका थिए । एभर्टनका कप्तान एस्लि विलियम्सले लियोनका गोलकिपर रोनि लोपेसलाई बल समात्दा धकेलेपछि दुई क्लबका खेलाडीहरु बीच भनाभन सुरु भएको थियो । विलियम्सलाई लियोनका खेलाडीहरुले घेर्न आएपछि एभर्टनका खेलाडीहरु संलग्न […]
October 20, 2017
बेल्ग्रेड (एजेन्सी) – युरोपा लिगको समूह ‘एच’ अन्तर्गत इङ्ग्लिस टोली आर्सनलले रेड स्टार बेल्ग्रेड (सर्भिना ज्भेजडा) लाई १-० ले हराएको छ । आर्सनलका लागि गोल फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले गरेका थिए । तुलात्मक रुपमा आर्सनल बलियो भए पनि रेड स्टार बेल्ग्रेडले खेलभरि थुप्रै अवसर सिर्जना गरेको थियो । तर आर्सनलका गोलकिपर पिटर चेकले राम्रा बचाऊ […]
October 19, 2017
बेल्ग्रेड (एजेन्सी) – इङ्ग्लिस टोली आर्सनलले युरोपा लिगको समूह एचमा आज रेड स्टार बेल्ग्रेड (सर्भेना ज्भेजडा) को सामना गर्दै छ । रेड स्टार बेल्ग्रेडको घरेलु मैदानमा खेलिने सो खेल आज राति १०.४५ बजे सुरु हुने छ । आर्सनलका लागि लोरेन्ट कोसियल्नी र ड्यानि वेल्बेक चोटिल रहेकाले नखेल्ने सम्भावना रहेको छ । त्यस्तै डिफेन्डर स्कोड्रान मुस्ताफि […]
October 19, 2017
एन्डरलेक्ट (एजेन्सी) – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शतप्रतिशत नतिजा राख्दै समूह बिमा एन्डरलेक्टलाई ४-० ले हराएको छ । पिएसजीका लागी किलियन बाप्पे, एडिन्सन काभानी, नेयमार र एन्जल डि मारियाले गोल गरेका थिए । पिएसजीले खेलको तेस्रो मिनेटमै किलियन बाप्पेको प्रहारमार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट […]