default_image

फुटबल

Argentina

August 31, 2017

विश्व कप छनोटमा अर्जेन्टिनाको सामाना उरुग्वेसँग

मोन्टेभिडियो (एजेन्सी)– विश्व कप दक्षिण अमेरिका छनोट अन्तर्गत उरुग्वे र आर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ । १ अंकले मात्र फरक रहेका यी दुई टोलीबीचको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । छनोटको शीर्षस्थानमा रहेको ब्राजिलले छैटौं स्थानको इक्वेडरलाई निम्त्याउँदै छ । अहिले सम्म छनोटमा भएका खेलबाट उरुग्वे २३ अंक जोड्दै तेस्रो स्थानमा छ । अर्जेन्टिना २२ […]

Van persie

August 31, 2017

विश्व कप छनोट : फ्रान्स र नेदरल्याण्ड्स भिड्दै

पेरिस (एजेन्सी) – विश्व कप युरोपियन छनोट चरणअन्तर्गत आज फ्रान्सले नेदरल्याण्ड्सलाई निम्त्याउँदै छ । समूह ‘ए’ मा तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्स हारेको खण्डमा सन् २०१८ मा हुने रुस विश्व कपमा छनोट हुने सम्भावना कमजोर बन्न सक्छ । ९ समूहमा विभाजित ५४ टोलीमध्ये हरेक समूहको विजेताले स्वतः विश्वकपमा प्रवेश गर्नेछन् । त्यस्तै सबै समूहका गरि उत्कृष्ट […]

August 31, 2017

जेसिज कपमा ५ ‘ए’ डिभिजनसहित १० टोलीको सहभागिता रहने

भरतपुर (हाम्रो खेलकुद) – चितवन ११ र सुदूरपश्चिमाञ्चल ११ को प्रतिस्पर्धा सँगै शनिबार नारायणगढमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसीज कप–२०७४’ सुरु हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन आयोजना गदै प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको छ । ५ ए डिभिजन क्लबसहित १० टोलीले भाग लिने प्रतियोगिताका टोलीलाई दुई समूहमा राखिएको छ । जसमा […]

messi and aguero

August 31, 2017

मेस्सी र अर्जेन्टिनाले विश्व कप खेल्न पाउलान् ?

बोयनस आइरिस (एजेन्सी)– झन्डै पाँच दशकयता अर्जेन्टिनाले पहिलो पटक विश्व कपमा छनोट नहुने खतरामा देखिएको छ । तर, त्यो अनुमान मात्र पनि हुन सक्छ । विश्व फुटबलकै चर्चित खेलाडी मध्येका एक लियोनल मेस्सी टोलीमा फर्केपछि असम्भवलाई पनि सम्भव हुन सक्दछ । अर्जेन्टिना सन् १९७० मा विश्व कपमा पहिलो पटक छनोट हुन असफल भएको थियो । […]

chamberlain

August 31, 2017

चेम्बर्लेन लिभरपुलतर्फ, चेल्सी र स्पर्स लोरेन्टे भित्र्याउन प्रयासरत

लिभरपुल (एजेन्सी) – इङ्ल्यान्डका २४ वर्षे मिडफिल्डर एलेक्स अक्सलेड-चेम्बर्लेन आर्सनलबाट लिभरपुल प्रस्थान गरेका छन् । डेडलाइन डे चलिरहँदा चेम्बर्लेनलाई चेल्सीले पनि भित्र्याउन खोजिरहेको थियो । लिभरपुलले आर्सनलबाट अक्सलेड-चेम्बरलेन ३५ मिलियन पाउन्डमा भित्र्याएको हो । लिभरपुलसँग ५ वर्षको अनुबन्धन गरेका चेम्बर्लेनले त्यहाँ हरेक हप्ता एक लाख बीस हजार पाउन्ड कमाउनेछन् । आर्सनलले प्रस्ताव गरेको एक लाख ८० हजारको […]

Coutino

August 31, 2017

ब्राजिलको खेलमा कौटिन्हो बेन्चमा रहने

पोर्टो एलेर्गे (एजेन्सी)– लिभरपुलबाट बार्सिलोना जान चाहेका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो इक्वेडरसँग बिहीबार हुने विश्व कप छनोटमा पहिलो रोजाइमा नरहने प्रशिक्षक टिटेले बताएका छन् ।  सरुवा बजारमा सर्वाधिक चर्चामा रहेर सबैको धान तानेकाका कौटिन्होलाई त्यसको असर परेको भन्दै प्रशिक्षक टिटेले उनलाई सुरुआती ११ मा नखेलाउने बताएका हुन् । ढाडका चोटका कारण आराम गरिरहेका कौटिन्होले यो […]

August 31, 2017

‘राष्ट्रिय टोलीमा म किन बोलाइन्न थाहा छैन’ – जगजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठ प्रतिभाशाली खेलाडी हुन् भन्नेमा नेपाली समर्थक कमैलाई मात्र शंका होला । यू २३ को कप्तानी समेत गरेका जगजित कुनै बेला राष्ट्रिय टोलीको नियमित पहिलो रोजाईका खेलाडी रहि सकेका छन् । तर, एक बर्षयता भने उनी राष्ट्रिय फुटबलबाट अलग छन् । यद्दपी उनी फुटबलबाट टाढा भने छैनन् । गत […]

Sami Kha

August 31, 2017

खेडिराले चेकविरुद्धको विश्वकप छनोटको खेल गुमाउने

जर्मनी (एजेन्सी) – जर्मनीका मिडफिल्डर सामी खेडिराले चोटका रसिया विश्वकप छनोट अन्र्तगत चेकगणतन्त्रविरुद्धको शुक्रबार हुने खेल गुमाउने भएका छन् । प्रशिक्षण दौरान घुडामा चोट बोकेपछि ३० वर्षीय खेडिराले चेकविरुद्धको खेल गुमाउने भएका हुन् । समूह ‘सी’ मा रहेको जर्मनी अर्को खेलमा सोमबार नर्वेसँग छनोट खेल्ने छ । उक्त खेलमा खेडिरा फर्कने विश्वास गरिएको छ । समूह ‘सी’ मा जर्मनी शीर्षस्थानमा […]

Bimal and National Team

August 31, 2017

नेपाल विरुद्ध ताजिकिस्तान – ५ दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले अर्को साता ताजिकिस्तानको सामना गर्दैछ । हल चोकस्थित एपिएफको मैदानमा ताजकिस्तानका लागि प्रतिस्पर्धा हुन अब मात्र ५ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ । ताजकिस्तानसँग भदौ २० मा […]

ronaldo mc

August 31, 2017

रोनाल्डोलाई पछि पार्दै मेग्रेरर

लस एन्जलस (एजेन्सी) – फर्ब्सले सार्वजनिक गर्ने विश्वको सबै भन्दा धेरै कमाउने खेलाडीको सूचीमा युएफसी च्याम्पियन कोनोर मेग्रेररले रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पार्ने अनुमान लगाइएको छ । ‘द मनी फाइट’ कहलिएको बक्सिङ खेलमा अमेरिकाका फ्लोइड मेवेदरसँग लडेपछि उनले ७७ मिलियन पाउण्डको हाराहारीमा कमाएको अनुमान लगाइएको छ । उक्त फाइट बाहेक आयरिस खेलाडीले प्रायोजन स्वरुप थप कमाई गर्नेछन । सूचीमा […]

Success

Thank you for your time.