default_image

फुटबल

Anil

August 31, 2017

अनिलमार्फत माछापुच्छ्रेको बाढी पीडितलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले तराईमा बाढी पीडितका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । अनिलले फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसलाई रकम हस्तान्तरण गरेका थिए । अस्ट्रेलियामा नेपालीहरुको सक्रियतामा स्थापित माछापुच्छ्रे एफसीले संकलन गरेको रकम अनिलमार्फत फाउन्डेसनलाई पठाएको थियो । फाउन्डेसनले माछापुच्छ«े एफसी र अनिललाई […]

Neymar Dembele

August 30, 2017

‘डेम्बेलेले नेयमारको भूमिका निर्वाह गर्नेछन’ – उम्तिती

बार्सिलोना (एजेन्सी) –बार्सिलोनाका नयाँ खेलाडी ओसुमाने डेम्बेलेको आगमनले नेयमारको ठाँउ पुरा गर्ने क्लबका रक्षक स्यामुएल उम्तिती विश्वास व्यक्त गरेका छन् । बार्सिलोना छाडेर केही साताअघि नेयमार पेरिस सेन्ट जर्मेन पुगेका थिए । फ्रान्स राष्ट्रिय फुटबल टोलीमा सहकर्मी उम्तिती डेम्बेलेको आगमन पछि उत्साहित देखिन्छन् । २० वर्षे डेम्बेले बोरुसिया डर्टमाउण्डबाट १ सय ५ मिलियन युरोमा अनुबन्धित […]

lee

August 30, 2017

बार्सिलोनाका कोरियन फरवार्डले क्लब छाडे

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका कोरियन फरवार्ड सियंग-वू ली स्पेनिस क्लब छाड्दै इटालियन सिरिया ए को क्लब हेलोस भेरोना पुगेका छन् । १९ वर्षे लीले बार्सिलोनाको पहिलो टोलीमा स्थान पाउने सम्भावना न्यून भएपछि उनले क्लब छाडेका हुन् । सन् २०११ देखि युवाअवस्थामा बार्सिलोनासँग आबद्ध कोरियन खेलाडी लिले कोरियाको यू १७ र यू २० टोलीबाट खेलेका छन् । […]

Street child worldcup

August 30, 2017

सडक बालबालिकाको लिग फुटबल हुने

काठमाडौं(हाम्रो खेलकुद)- सेल्टर आश्रय नेपालको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा भदौं २१ देखि २३ गतेसम्म सडक बालबालिकाको लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १५ वटा संस्थाका १४ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिईन् । लिगकम […]

August 30, 2017

बेल भित्राउने युनाइटेडको अन्तिम प्रयास

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका गेराथ बेल भित्राउने अन्तिम प्रयास थालेको छ । युनाइटेडले बेलका लागि १ सय मिलियन युरोको प्रस्ताव ला लिगा च्याम्पियन सामू राखेको बताइएको छ । सरुवा बजार बन्द हुन एक दिन बाँकी रहँदा युनाइटेडले यस्तो प्रयास गरेको हो । भ्यालेन्सियासँग २–२ को बराबरी गरेको रियलको पछिल्लो ला लिगा खेलमा वेल्सका […]

August 30, 2017

सान्चेज किन्ने सिटीको प्रस्ताव आर्सनलले स्वीकार गरेन

लन्डन (एजेन्सी)– फरवार्ड एलेक्सिस सान्चेजलाई किन्ने म्यानचेस्टर सिटीको प्रस्तावलाई आर्सनलले अस्वीकार गरेको छ । सिटीले सान्चेज भित्राउन ५० मिलियन पाउन्डको प्रस्ताव गरेको थियो । गत सिजन प्रिमियर लिगमा २४ गोल गरेका सान्चेजको आर्सनलसँगको सम्झौता अर्को बर्ष सकिदैछ । उनी आफै पनि पेप ग्वार्डिओलाको सिटीबाट खेल्न चाहन्थे । तर आर्सनलले सान्चेज बेच्ने सबै खोल प्रस्तावलाई अस्वीकार […]

Neymar COutinho

August 30, 2017

नेयमार र कौटिन्होको रियल म्याड्रिडबाट खेल्ने सपना

रियो दि जेनेरियो (एजेन्सी) – युरोपियन फुटबलको अहिले सरुवा बजारका मुख्य दुई आकर्षण ब्राजिलियन स्टारद्वय नेयमार र फिलिपे कौटिन्होले पर्दछन् । उनीहरुले सबैको ध्यानाकर्षण गरेका छन् ।  बर्सिलोनाबाट २ सय २२ मिलियन युरोमा नेयमार यो सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग आबद्ध भएपछि पनि उनको चर्चा सेलाएको छैन । अर्को तिर कौटिन्हो लिभरपुलबाट नेयमारको पूर्व […]

August 29, 2017

स्पेनको विश्व कप तयारीमा भिल्लाको ठट्टा

म्याड्रिड (एजेन्सी)– डेभिड भिल्ला स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा फर्कदा निकै खुसी देखिन्थे । स्पेनले विश्व कप छनोटको आज तयारी सुरु गर्दा भिल्ला पनि सामेल भएका छन् । न्यू योर्क सिटीका स्ट्राइकरले स्पेनिस टोलीमा समेटिएपछि सन्न्यास फिर्ता लिएका थिए । स्पेनले विश्व कप छनोटमा इटाली र लिचेस्टाइनको सामना गर्दैछ । टोलीमा फर्कदा उनी उच्च मनोबलका […]

August 29, 2017

म्यानचेस्टर सिटीको सान्चेज भित्राउने प्रयास

लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले ट्रान्फर विन्डो बन्द हुनुअघि एलेक्सिस सान्चेज भित्राउनका लागि प्रक्रिया थाल्ने भएको छ । सिटीले सान्चेजलाई भित्राउनका लागि रहिम स्ट्रेर्लिङलाई आर्सनल पठाउन प्रस्ताव पनि गर्न सक्ने बताइएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओला बिहीबार ट्रान्फर विन्डो बन्द हुनुअघि चिलियन २९ वर्षे स्ट्राइकरलाई भित्राउन चाहन्छन् ।व्यक्तिगत कारण देखाउँदै सान्चेजले अहिले राष्ट्रिय टोलीको प्रशिक्षण […]

August 29, 2017

चोटग्रस्त भनिएका कौटिन्हो ब्राजिलबाट खेल्ने सम्भावना

पोर्टो एलेर्गे (एजेन्सी)– चोटका कारण देखाउँदै फिलिपे कौटिन्होले प्रिमियर लिगमा सिजनको सुरुआत गरेका छैनन् । तर ब्राजिलियन चिकित्सकले चोटभन्दा कोटिन्होलाई तनाब बढी भएको बताएका थिए । ब्राजिलियन कौटिन्होले यो सिजन लिभरपुलबाट खेलेका छैनन्, खासमा उनी बार्सिलोना जान चाहेको लामो समयदेखि चर्चा चलिरहेको छ । तर, क्लबमा भने पछाडि समस्या भएकोले खेल्न नसकेको बताइदै आएको छ […]

Success

Thank you for your time.