March 29, 2017
संगिता कुवँर टोकियो – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी वसन्त गौचनको पहलमा यू १२ टोली यहाँ आयोजना हुने कोपा पुमा तोरेरस अन्तर्राष्ट्रिय कपमा भाग लिन आइपुगेको छ । प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा १२ खेलाडी यहाँ आइपुगेका हुन् । नारिता विमानस्थलमा टोलीलाई गौचन र प्रकाश तुलाचनले स्वागत गरेका थिए । टोलीको सहभागिताका लागि लाख्ने खर्च […]
March 29, 2017
लिमा (हाम्रो खेलकुद) – एक खेलको प्रतिबन्धपछि टोलीमा फर्किएका बार्सिलोना स्टार लुइस सुआरेजको साथ हुँदाहुँदै पनि उरुग्वेले फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत बुधबार भएको खेलमा पेरुसंग २-१को हार व्येहोरेको छ। सुआरेजसंगै पेरिस सेन्ट जर्मेनका एडिन्सन काभानीको साथ् रहेपनि उरुग्वेले ३०औं मिनेटमा कार्लोस स्यान्चेजको गोलले अग्रता लिएको थियो। तर त्यसको ५ मिनेट नबित्दै जोसे पाउलो […]
March 29, 2017
प्यारिस (एजेन्सी)– फ्रान्स घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा स्पेनसँग २–० ले पराजित भएको छ । भिडियो रिप्ले प्रविधिको परीक्षणमा रुपमा भएको खेलको दुई महत्वपूर्ण निर्णय प्रविधिको सहयोगमा सच्चाईएको थियो । पहिलो हाफ गोलरहित रहेको खेलको दोस्रो हाफ भने रोमाञ्चक रह्यो । दोस्रो हाफको सुरुवातमा कुरजावाको क्रसमा ग्रिजमानले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले फ्रान्सको गोल अफसाइड […]
March 29, 2017
फुन्साल (एजेन्सी)– पहिलो हाफको अग्रता जोगाउन नसक्दा पोर्चुगलले घरेलु दर्शक सामु स्विडेनसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । करिब १० हजार दर्शकको उपस्थिति रहेको खेलमा मडिराको फुन्सालमा पोर्चुगलले १६ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेको थियो । तर पहिलो हाफको २–० को अग्रता जोगाउन नसक्दा पोर्चुगल ३–२ ले पराजित भएको थियो । कप्तान क्रिस्टियानो रोनाल्डोले […]
March 29, 2017
साउ पोउलो (एजेन्सी)– विश्व कप दक्षिण अमेरिकी छनोटमा बुधबार ब्राजिलले सहज जित हासिल गरेको छ । पाराग्वेलाई ३–० ले हराएको ब्राजिल अंक तालिकाको शीर्षस्थानमा थप मजबुद बनको छ । १४ खेलमा १० जित, ३ बराबरी र एक खेलमा मात्र हार बेहोरेको ब्राजिलको ३३ अंक छ । त्यो दोस्रो स्थानको कोलम्बियाको भन्दा ९ अंकले बढी हो […]
March 29, 2017
बोलिभिया (एजेन्सी)– कप्तान लियोन मेस्सीमाथिको ४ खेलको प्रतिबन्ध अर्जेन्टिनालाई महंगो परेको छ । विश्व कप दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सी विना उत्रनेका अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भएको छ । अर्को बर्ष रुसमा हुने विश्व कपका लागि भइरहेको छनोटमा को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले हार बेहोरेको हो । हुवा कार्लो आर्स र […]
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको पहिलो खेल मंगलबार ४–१ ले गुमाएको नेपाली राष्ट्रिय टोली भोली स्वदेश आइपुग्ने भएको छ । टोली ड्रागन एयरको विमानमा फिलिपिन्सको मनिलाबाट हङकङ हुँदै राती ९ः५५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ । फिलिपिन्सविरुद्ध खेल सुरु भएको केही मिनेटमै दस खेलाडीमा सिमित भएको नेपालले पहिलो हाफमा […]
March 28, 2017
अर्जेन्टिना (एजेन्सी) – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीलाइ फिफाले ४ खेलको प्रतिबन्ध लगाएको छ। गतसाता विश्व कप छनोट चरण अन्तर्गत अर्जेन्टिनाले चिली विरुद्धसँग १-० को जित दर्ता गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रेफ्रिहरुसंग केहि असन्तुष्ट देखिएका थिए । उक्त खेलमा रेफ्रिहरु प्रति अपशब्द प्रयोग गर्दै उनीहरुलाई अपमान गरेको आरोप मेस्सी माथि लागेको थियो […]
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको पहिलो खेल ४–१ ले गुमाएको छ ।खेल सुरु भएको केही मिनेटमै दस खेलाडीमा सिमित भएको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल खाएको थियो । नेपालका लागि एकमात्र गोल विशाल राईले पहिलो हाफको इन्जुरी समयमा फर्काएका थिए । खेलको १२ औं मिनेटमा पेनाल्टी […]
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल मंगलबार आयोजक बंगलादेशको यू २३ सँग ८३ रनले पराजित भएको हो । पहिलो खेलमा नेपाल सोमबार पाकिस्तानसँग ६ विकेटको पराजय भोगेको थियो । नेपाल लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अर्को खेलमा सोमबार पाकिस्तानले हङकङलाई २ सय […]