March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध साँझ नेपाली समय अनुसार ५ः४५ मा सुरु हुने एसियन कप छनोटअन्तर्गत समूह चरणको पहिलो खेलको लागि नेपाली टोलीको घोषणा हुँदा कप्तान विराज महर्जन परेनन् । नियमित कप्तान अनिल गुरुङ २० सदस्यीय टोलीमै पर्न असफल हुँदा त्यसपछि कप्तान बनाइएका विराज बेन्च मै सिमित हुने भएका छन् । नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातुको […]
March 28, 2017
प्रकाश तिमल्सिना काठमाडौं – नेपाली खेलकुदका लागि आजको दिन महत्वपूर्ण छ । नेपालका सर्वाधिक तीन लोकप्रिय खेल फुटबल, भलिबल र क्रिकेटले एकै दिन मंगलबार अलग अलग देशमा प्रतिस्पर्धा गर्दैछन् । फुटबल र क्रिकेटको राष्ट्रिय टोलीको खेलयसअघि पनि पटक पटक एकै दिन परेपनि यसपटक भलिबलको खेल पनि एकै दिन परेको छ । नेपाली क्रिकेट टोली बंगलादेशमा […]
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – खेलाडी र अहिले व्यवस्थापकका नाममा विराटजंग शाही नेपाली फुटबलका सदावहार व्यक्तित्व मध्येका एक हुन् । नेपाली फुटबल जगतमा उनलाई ‘लक्की मेनेजर’ रुपमा पनि हेरिन्छ । सन् १९९३ पछि नेपालले लामो समय फुटबलको कुनै पनि उपाधि जित्न सकेको थिएन । पछिल्लो दुई बर्षमा भने नेपालले फुटबलमा अपेक्षा गरेभन्दा पनि ठूलो सफलता प्राप्त […]
March 28, 2017
दिपेन्द्र पोखरेल काठमाडौँ – पछिल्लो डेढ दशकमा फिलिपिन्सको फुटबल विकास हेर्ने हो भने असाधारण देखिन्छ । सन् २००४ मा फिफा वरियतामा २ सय १६ औ स्थानमा रहेको फिलिपिन्स अहिले झन्डै सय स्थानमाथि छ । अहिलेको फिलिपिन्स वरियताको १ सय २४ औं स्थानमा छ, जुन नेपालको भन्दा ४६ स्थान माथि हो । एसियाली वरियतामा फिलिपिन्स १४ […]
March 27, 2017
मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन। जापानिज प्रशिक्षक ग्योतोकु कोजीसंगै राजु काजी शाक्य र उज्वल मानन्धरको प्रशिक्षण टोलीले नेपाली टोलीलाई हाल प्रशिक्षण दिइरहेको छ। नेपालले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ। खेलको एक दिन […]
March 27, 2017
मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन। नेपाली समय अनुसार मंगलबार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा नेपालले घरेलु टोलीको सामना गर्नेछ। खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै फिलिपिनो टोलीका प्रशिक्षक थोमस डेनिस डुलेले नेपाली टोलिले पछिल्लो समय राम्रो फुटबल खेली रहेको बारे […]
March 27, 2017
मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन । बिराज महर्जनको कप्तानिमा रहेको टोलीले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ । यसअघि चार पटक फिलिपिन्ससँग खेल्दा नेपालले एकमा जित र तीनमा पराजय बेहोरेको थियो । सन् […]
March 27, 2017
सर्लाही (हाम्रो खेलकुद)– विभागिय टोली त्रिभुवन आर्मी क्लब सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई सोमबार ३–० ले हराउँदै आर्मीले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो । हारभेस्ट हिमालयन शेर्पालाई आइतबार २–० ले हराउँदै मनाङ फाइनलको यात्रा तय गरेको थियो […]
March 27, 2017
मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन। जापानिज प्रशिक्षक ग्योतोकु कोजीसंगै राजु काजी शाक्य र उज्वल मानन्धरको प्रशिक्षण टोलीले नेपाली टोलीलाई हाल प्रशिक्षण दिइरहेको छ। नेपालले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ। खेलअघि भएको पत्रकार […]
March 27, 2017
मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन । बिराज महर्जनको कप्तानिमा रहेको टोलीले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ। नेपाली टोलिका कप्तान बिराज महर्जनले विगतलाइ बिर्सदै नेपालले भोलि फिलिपिन्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन […]