March 30, 2017
दिपक बोहोरा इलाम– नेपाल पुलिस क्लबले टुबोर्ग तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगितामो विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा बिहीबार आयोजक क्लबलाई ३–० ले हराउँदै पुलिस अघिल्लो चरणमा पुगेको हो । पुलिसका लागि भरत शाह, अभिषेक रिजाल र तेज तामाङले गोल गरे । ठुलो टुडिखेलमा खेल सुरु भएको ५ मिनेटमै भरतले पुलिसका लागि […]
March 30, 2017
फ्रान्स (एजेन्सी)– विश्वमा अहिले चर्चामा रहेका फुटबलका दुई खेलाडी रियाल मड्रिडका क्रिस्टियानो रानोल्डो र बार्सिलोनाका लियोनल मेस्सीमध्ये कसको कमाई बढी छ भन्ने उनीहरुका समर्थकलाई पक्कै चासो रहन्छ । पछिल्लो एउटा समाचारले मेस्सीका समर्थकलाई भने केही खल्लो बनाउन सक्छ । पोचुर्गल फुटबल टोलीका कप्तान रहेका रोनाल्डोले सन् २०१६/०१७ को सिजनमा कमाईमा अर्जेन्टिनाका कप्तान मेस्सीलाई पछाडि पारेका […]
March 30, 2017
दिपक बोहोरा इलाम– टुबोर्ग तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको आयोजकविरुद्धको उद्घाटन खेलको पहिलो हाफसम्म नेपाल पुलिसले २–० को अग्रता लिएको छ । खेल सुरु भएको ५ मिनेटमै भरत शाहले पुलिसका लागि पहिलो गोल गरेका थिए । २८ औं मिनेटमा आयोजक टोलीको कमजोर रक्षापक्तिको फाइदा उठाउँदै पुलिसका अभिषेक रिजालले गोलअन्तरलाई दोब्बर पारे । माई […]
March 30, 2017
दिपक बोहोरा इलाम – टुबोर्ग तेस्रो माई म्याली गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । जिल्ला फुटबल संघ इलाम र माई म्याली फुटबल क्लब इलामको संयुक्त आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस र आयोजकबीच प्रतिस्पर्धा हुनेछ । इलामको ठुलो टुडिखेलमा प्रतियोगिताको उद्घाटनका लागि इलाम बजारलाई सिंगारीएको छ । अखिल नेपाल फुटबल […]
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया ले तीन नेपाली खेलाडीलाई आइतबार सम्मान गर्ने भएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ र स्ट्राइकर नवयुग श्रेष्ठलाई एनआरएनए अष्ट्रेलियाले आइतबार सम्मान गर्न लागेको हो । लामो समय नेपाली भलिबल टोलीलाई कप्तानी गरेका भरतले केही […]
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत समुह ‘एफ’को पहिलो खेल खेलेर नेपाल राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा खेलिएको खेलमा नेपालले घरेलु टोलीसंग ४-१को पराजय भोगेको थियो। खेलको सुरुवातमै विक्रम लामाले रातो कार्ड खादैं मैदानबाट बाहिरिएपछि खेलको अधिकांश समय १० खेलाडिमा सिमित नेपालमाथि घरेलु टोली […]
March 29, 2017
सर्लाही (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका फुटबल खेलाडी दीप लामा बागमति खेलाडीबाट सम्मानित भएका छन् । राजर्षि जनक कप फुटबल प्रतियोगिताको समापनका अवसरमा बुधबार दीपलाई उक्त सम्मान गरिएको हो । उनले मोटरसाइकल प्राप्त गरेका छन् । प्रतियोगिताको अधिकांश व्यक्तिगत पुरस्कार राजर्षि जनक कप फुटबल प्रतियोगिताका फाइनल पुग्ने दुई टोलीका सदस्यले जिते । त्रिभुवन आर्मी क्लबलाई […]
March 29, 2017
काठमाडौं (काठमाडौं) – कैलालीको साइनिङ सन फुटबल एकेडेमी नेपाल कप भेट्रान्स फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ । साविक विजेता नेपाल आर्मी क्लबलाई १–० ले हराउँदै साइनिङ अन्तिम दुईमा प्रवेश गरेको हो । लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा रविन्द्र श्रेष्ठले ४५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । उनै रविन्द्र खेलको […]
March 29, 2017
पोखरा १६ (हाम्रो खेलकुद) – पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीलाई दिगो रुपमा संचालन गर्न पृथ्वीराजमार्ग बस संचालक समितिले नयाँ ढंगले सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष ऐन कुमार साई सहिaतको समितिको पदाधिकारी टोलीले बुधबार एकेडेमीको अवलोकन गर्दै एकेडीमीलाई दिगो रुपमा संचालन गर्न नयाँ ढंगले सहयोग गर्ने भएको समितिका महासचिव योगेन्द्र केसीले बताए । […]
March 29, 2017
सर्लाही (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई बुधबार १–० ले हराउँदै दस खेलाडीमा सिमित मनाङले फाइनल जितेको हो । योसँगै मनाङ घरेलु फुटबलमा जारी सिजनमा नकआउट फुटबलको सर्वाधिक उपाधि जित्ने टोली बनेको छ । यो टोलीको चौथो उपाधि हो । आर्मी […]