default_image

फुटबल

July 18, 2025

मछिन्द्र र चर्च ब्वाइजले बराबरी खेले

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको शुक्रवारको पहिलो खेलमा मछिन्द्र र चर्च ब्वाइजले १-१ को बराबरी खेलेका हुन् । ४९औं मिनेटमा मछिन्द्रका राहुल कुमार योञ्जनले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । ७८औं मिनेटमा सुशान थापा मगरले चर्च ब्वाइजका […]

July 18, 2025

इङ्ग्ल्यान्ड युरोको सेमिफाइनलमा

एजेन्सी – इङ्ग्ल्यान्ड युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा पुगेको गरेको छ। स्विडेनसँग २-० ले पछि परेको खेल उल्टाएर पेनाल्टी सुट आउटमा ३-२ को जित निकाल्दै इङ्ग्ल्यान्ड अन्तिम चारमा पुगेको हो। लुसी ब्रोन्जले इङ्ग्ल्यान्डको लागि सातौं पेनाल्टी हानिन् र उनी सफल भइन् । स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बारमाथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुंगिएको थियो। […]

July 17, 2025

थापाद्वारा उच्चस्तरीय छानबिन समिति गठनको माग

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू र आफ्ना छोरा गौरव थापाको विषयमा माइन्युटमा उतारमा समावेश निर्णयको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बिहिवार बुझाएको पत्रमा उच्चस्तरीय छानविन समिति बनाएर एन्फा कार्यसमिति बैठकको सत्य तथ्य सार्वजनिक गर्न मन्त्रीलाई आग्रह […]

July 17, 2025

नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपालले श्रीलंकालाई ७-० को फराकिलो अन्तरले हराएको छ। श्रीलंका विरूद्ध नेपालको यो लगातार दोस्रो जित हो। चार खेलमा तेस्रो जितका साथ नेपालले ९ अंक बनाएको छ। बङ्गलादेशमा जारी खेलमा नेपालको लागि समिक्षा मगरले दुई तथा पुर्णिमा राई, कुसुम खतिवडा, सरिता कुमारी नाथ र बिर्सना चौधरीले एक-एक […]

July 17, 2025

पहिलो हाफ नेपालको फराकिलो अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपालले ४-० को अग्रता बनाएको छ। नेपालको लागि पूर्णिमा राई, कुसुम खतिवडा र सरिता नाथले समान १ गोल गरे। श्रीलंकाले एक आमघाती गोल गरेको थियो। खेलको १५ औं मिनेटमा पूर्णिमाले नेपालको लागि खाता खोलिन्। ३५ औं मिनेटमा कुसुमले टिमको अग्रता दुगुना गरिन्। ४३ […]

July 17, 2025

ललितपुर क्विन्समा सलिना रिटेन 

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संंस्करणका लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ । गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियम अनुसार ललितपुरले आफ्नो पूर्व कप्तान सलिनालाई रिटेन गरेको जनाएको छ ।  सलिनाको कप्तानीमा ललितपुर पहिलो इडब्लुभिएलमा दोस्रो भएको थियो । ललितपुरको आफ्नो मुख्य प्रशिक्षक उत्सव खड्कालाई यसअघि नै नियुक्त गरिसकेको छ । […]

July 17, 2025

मेस्सी सम्मिलित मियामीको हार

एजेन्सी – लियोनेल मेस्सीको मेजर लिग सकर (एमएलएस ) मा लगातार ५ खेलसम्म २ गोल गर्दै कीर्तिमान बनाएका थिए। त्यसले बुधवारको खेलमा निरन्तरता पाउन सकेन । उल्टो मेस्सीसम्मिलित  इन्टर मियामी एफसी सिन्सिनाटीसँग ३-० ले पराजित भएको छ। ३८ वर्षीय अर्जेन्टिनी स्टार फरवार्ड मेस्सीले लगातार ५ खेलमा समान २ गोल गर्दै मियामीका लागि गोल संख्या १६ […]

July 17, 2025

साम्बा वेलिंगटन फिनिक्समा अनुबन्धित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन् । साम्बाले सन् २०२५-२६ सिजनका लागि अष्ट्रेलियाको ए लिग खेल्ने क्लब वेलिंगटनसँग अनुबन्ध गरेकी हुन् । वेलिंगटन न्युजिल्याण्डको क्लब भएपनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन […]

July 17, 2025

इटाली युरोको सेमिफाइनलमा

एजेन्सी – इटाली युइएफए महिला युरो २०२५ को सेमिफाइनल पुगेको छ। कप्तान क्रिस्टियाना जिरेलीले अन्तिम मिनेटमा गोल गरेपछि नर्वेलाई २-१ पराजित गर्दै इटाली अन्तिम चारमा पुगेको हो। पहिलो हाफमा पूर्ण रूपमा दबाबमा राख्ने प्रदर्शनपछि जिरेलीले ५०औं मिनेटमा खेलको खाता खोलेकी थिइन्। सोफिया कान्टोरेको क्रसमा जिरेली नजिकैबाट बायाँ खुट्टाले गोल गरिन्। ६०औं मिनेटमा कप्तान आडा हेगेरबर्गलाई […]

July 16, 2025

चर्च ब्वाइजको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले आज सातदोबाटो युथ क्लबमाथि फराकिलो जित दर्ता गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधवारको पहिलो खेलमा चर्च ब्वाईजले सातदोबाटोलाई ९-२ को फराकिलो अन्तरले पराजित गरेको हो । चर्च ब्वाइजको जितमा स्वप्निल दर्नाल र सुशन थापा मगरले ह्याट्रिक गरे । सजन तामाङले २ […]

Success

Thank you for your time.