default_image

फुटबल

April 20, 2022

एनफिल्डमा रोनाल्डोलाई ‘यु विल नेभर वाक अलोन’

एजेन्सी – फुटबल खेल मात्र नभई सद्भावको एक प्रतिक नै हो । यस्तै एक सद्भावको प्रतीक म्यानचेस्टर युनाईटेडविरुद्धको खेलमा लिभरपुलका समर्थकले देखाएका छन् । आफ्नो नवजात शिशु कारण शोकमा रहेका क्रिस्टियानो रोनाल्डोका लागि लिभरपुल समर्थकले खेलको सातौं मिनेटमा स्टेडियममा उनको नामसँग जोडेर ताली बजाएका थिए । खेलको सातौं मिनेटमा रोनाल्डोको सात नम्बरको जर्सीलाई दर्शकदीर्घामा फहराउँदै […]

April 20, 2022

रियल म्याड्रिडलाई ला लिगा च्याम्पियन बन्न के आवश्यक ?

एजेन्सी – रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको उपाधि जित्ने संघारमा रहेको छ । रियल ३२ खेलबाट ७५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सेभियाविरुद्ध पहिलो हाफमो प्रदर्शन बिर्सनलायक रहेपनि दोस्रो हाफको उच्च प्रदर्शनले रियलले ३–२ को जित निकाल्दै उपाधि होडलाई बलियो बनाउँदा अर्काे दिन बार्सिलोना घरेलु मैदानमा क्याडिजसँग १–० ले स्तब्ध हुँदा रियललाई […]

April 20, 2022

मेस्सीले एक खेल गुमाउने

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनेल मेस्सीले चोटका कारण एक खेल गुमाउने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का मेस्सीले फ्रेन्च लिग वानको उपाधि जित्ने सम्भावना रहेको खेल गुमाउने भएको क्लबले जनाएको छ । पिएसजीले लिगको ३३औं चरणको खेलमा आज राति एन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा पिएसजीले जित दोस्रो स्थानको मार्सेले नान्टेससँग बराबरी […]

April 20, 2022

फुलहम एक सिजनपछि नै प्रिमियर लिगमा बढुवा

एजेन्सी – च्याम्पियनसिप क्लब फुलहम प्रिमियर लिगमा बढुवा भएको छ । प्रिस्टन नर्थ इन्डलाई ३–० ले हराउँदै फुलहमले च्याम्पियनसिपको चार खेल बाँकी छँदै शीर्ष डिभिजनमा बढुवा भएको हो । फुलहम रेलिगेसनमा परेको एक सिजनपछि नै शीर्ष डिभिजनमा बढुवा भएको हो । फुलहम गत सिजन रेलिगेसनमा परेको थियो । २००१ देखि २०१४ सम्म शीर्ष डिभिजन खेलेको […]

April 20, 2022

मिलान ‘डर्वी’मा जित निकाल्दै इन्टर मिलान फाइनलमा

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज चम्कदा इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । मिलानोमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मिलान डर्वीमा एसी मिलानलाई ३–० ले पराजित गर्दै इन्टरले फाइनलमा स्थान पक्का गरेको हो । इन्टरले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । इन्टरको जितमा […]

April 20, 2022

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको सानदार जित

एजेन्सी – उपाधि होडमा रहेको मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडमाथि ४–० को सानदार जित निकालेको हो । एनफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले समान एक गोल गरे । एकपक्षीय बनेको खेलको पाँचौ […]

April 19, 2022

आयोजक मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद)– आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको चौथो दिन मंगलबार धनगढी रंगशालामा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै आयोजक टोली अन्तिम चारमा पुग्न सफल भएको हो । वनदेवीका लागि दवै गोल चन्द्रा भण्डारीले गरिन् । चन्द्राले छैटौं मिनेटमा पहिलो […]

April 19, 2022

मैत्रीपूर्ण फुटबलमा सेनासँग पत्रकारको टिम पराजित

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयको स्थापना दिवशको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा जनसम्पर्क तथा सुचना निर्देशनालयको टोलीले रक्षा संवाददातालाई पराजित गरेको छ । सैनिक मैदानमा सोमबार भएको खेलमा सेनाको टोलीले पत्रकारलाई ७–५ गोल अन्तरगतले पराजित गरेको छ। खेलको सुरुवातमा पत्रकारको टिमले ४–१ को अग्रता लिएपनि सेनाले पूनरागमन गर्दै जित निकाल्न सफल भएको […]

April 19, 2022

सहारा एकेडेमीलाई एनआरएनएको सहयोग

पोखरा (हाम्रो खेलकुद)–सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) ले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको छ । पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स […]

April 19, 2022

लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिग अंन्तरगत आज (मंगलबार) राति महत्वपूर्ण खेलमा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । निकै नै महत्वपूर्ण मानिएको खेलमा एनफिल्डमा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग १ अंकले मात्रै पछि रहेको लिभरपुल युनाइटेडलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउँमा हुनेछ । प्रिमियर लिगमा गत […]

Success

Thank you for your time.