default_image

फुटबल

January 21, 2022

माली र गाम्विया नकआउट चरणमा

एजेन्सी – माली र गाम्विया अफ्रिका कप अफ नेसन्सको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ बाट माली समूह विजेता तथा गाम्विया समूह उपाविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । समूह ‘एफ’ को अन्तिम खेलमा मालीले मौरितानियालाई २–० ले पराजित गर्दै समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो […]

January 21, 2022

पूनरागमन जित निकाल्दै रोमा क्वाटरफाइनलमा

एजेन्सी – दोस्रो श्रेणीको टोली लिसमाथि पूनरागमन जित निकाल्दै सिरी ‘ए’ टोली रोमा कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा रोमाले १ गोलले पछि परेको स्थिति उल्ट्याउँदै १० खेलाडीमा समेटिएको लिसलाई ३–१ ले पराजित गर्दै अन्तिमा आठमा स्थान सुरक्षित गरेको हो । रोमामा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा मरास कुम्वुल्ला, ट्याम्मी […]

January 21, 2022

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनललाई पराजित गर्दै लिभरपुल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–० ले पराजित गर्दै लिभरपुलले फाइनलमा चेल्सीसँगको भेट पक्का गरेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । मुख्य फरवार्डद्धय साडियो माने र मोहम्मद सलाहविना खेलिरहेको लिभरपुलका लागि […]

January 21, 2022

इस्को र हाजार्डको गोलमा रियल म्याड्रिड क्वाटरफाइनलमा

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा मिडफिल्डरद्धय इस्को र इडेन हाजार्डले गोल गरेपछि रियल म्याड्रिडले इल्चेलाई पराजित गर्दै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान बनाएको छ । रियलले घरेलु टोली इल्चेमाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । रियलको जितमा बेन्चबाट आएका इस्को र हाजार्डले गोल गर्दा घरेलु […]

January 21, 2022

साविक विजेता बार्सिलोना बाहिरियो

एजेन्सी – साविक विजेता क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले स्तब्ध हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्कनुपरेको हो । सान मामेस बारिया बिल्वाओमा बिहीबार राति भएको खेलमा बिल्वाओको क्वाटरफाइनल यात्रामा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । […]

January 20, 2022

‘कोरोना संक्रमित खेलाडीलाई फर्काउन विशेष योजना छ’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता अफ्रिकी राष्ट्र मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेलका लागि नेपाली टोली मंगलबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षणरत छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३७ खेलाडी प्रारम्भिक छनोटमा समावेश गरेपनि तीन खेलाडी छनोटबाट बाहिरिसकेका छन् । आयुष घलान र दीनेश हेन्जन चोटका कारण बाहिर […]

January 20, 2022

रियलमा हाजार्डको भविष्य अनिश्चित

एजेन्सी – बेल्जियन कप्तान इडेन हाजार्ड यस सिजनको लागि स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोटीको योजनाको हिस्सा होइनन् । रियल म्याड्रिड जनवरीमा इंग्लिस क्लब चेल्सीका पुर्वस्टार फरवार्डसँग अलग हुन चाहन्छ । हाजार्ड स्पेनिस सुपर कपको लागि साउदी अरेबियाको भ्रमणमा गएपनि उनले सुपर कपको सेमिफाइनल र फाइनल गरी दुई खेलमा कुनै मौका नै पाएनन् […]

January 20, 2022

आयोजक सहारालाई हराउँदै एपिएफ क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब मोफसलको प्रतिष्ठित २०औं संस्करणको आहा रारा गोल्ड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरास्थित पोखरा रंगशालामा बिहीबार भएको पहिलो खेलमा एपिएफले सहारालाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । एपिएफको जितमा आवास लामिछाने र […]

January 20, 2022

मेस्सी अर्जेन्टिनाको टोली बाहिर

एजेन्सी – अर्जेन्टिनाले विश्वकप छनोटको दुई खेलको लागि २७ सदस्यीय टोलीको घोषणा गर्दा कप्तान लियोनेल मेस्सीलाई टोलीबाट बाहिर राखेको छ । अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तरगत दक्षिण अमेरिकी छनोटमा यसै महिना चिली र कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ । दुवै खेलमा मेस्सी टोलीमा हुने छैनन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल १३ खेलबाट ३५ अंक जोडेर […]

January 20, 2022

अन्जनलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् । सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटनका दौरान सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै उद्घाटन समारोहमा […]

Success

Thank you for your time.