default_image

फुटबल

January 14, 2022

एट्लेटिकोलाई हराउँदै बिल्वाओ फाइनलमा

एजेन्सी – साविक विजेता एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । एट्लटिको म्याड्रिडलाई २–१ ले पराजित गर्दै बिल्वाओ लगातार दोस्रो सिजन उपाधि नजिक पुगेको हो । साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलमा बिल्वाओको जितमा यारे अल्भारेज र निको विलियम्सले गोल गरे । एट्लेटिकोले एक गोल उपहार पाएको […]

January 13, 2022

आहा रारा गोल्डकपका लागि शिल्ड हस्तान्तरण

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा अर्को महिना आयोजना हुने २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् […]

January 13, 2022

युभेन्ट्सलाई हराउँदै इन्टर मिलान सुपर कप च्याम्पियन

एजेन्सी – युभेन्ट्ससँग एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै इन्टर मिलान इटालियन सुपर कपको च्याम्पियन बनेको छ ।मिलानोमा घरेलु टोली इन्टरले युभेन्ट्समाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । इन्टरको जितमा लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरे । युभेन्ट्सका वेस्टन म्याकेनीको गोल सान्त्वना बन्यो । खेलको २५औं मिनेटमा वेस्टनको […]

January 13, 2022

टोटेनहमलाई हराउँदै चेल्सी कारवाओ कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहम हटस्परलाई पराजित गर्दै लन्डन क्लब चेल्सी इएफएल कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा १–० को तथा समग्रमा ३–० को जित निकाल्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा २–० को जित निकालेको थियो । दोस्रो लेगमा चेल्सीले घरेलु टोली […]

January 13, 2022

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

एजेन्सी – खेलमा तीनपटक अग्रता लिदै सिजनको दोस्रो एल क्लासिकोमा बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेका छन् । रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे । बार्सिलोनाका लुक डि जोङ र […]

January 12, 2022

रेफ्रीले खेल नसकिदै अन्तिम ह्वीसिल बजाएपछि….

एजेन्सी – अफ्रिका कप अफ नेसन्समा रेफ्रीले निर्धारित समयको खेल नसकिदै दुईपटक अन्तिम ह्वीसिल बजाएका छन् । ट्युनिसियालाई मालीले १–० ले पराजित गरेको खेलमा रेफ्री ज्यानी सिकज्वेले दुईपटक खेल सकिएको ह्वीसिल बजाएका थिए । रेफ्री ज्यानीले ८५औं मिनेटमा अन्तिम सिटी बजाए, खेल पुन सुचारु भएपनि उनले ८९ मिनेट ४३ सेकेन्डमा अन्तिम सिट्टी फुके । खेल […]

January 12, 2022

बार्सिलोना र रियल म्याड्रिड भिड्दै

एजेन्सी – यस सिजनको दोस्रो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडले स्पेनिस सुपर कपको सेमिफाइनलमा आज (बुधबार) राति प्रतिस्पर्धा गर्दैछ । खेल साउदी अरवको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । दुवै टोली जित निकाल्दै फाइनल पुग्ने दाउँमा हुनेछ । यो सिजनको पहिलो एल क्लासिकोमा जित हात पारेको रियल […]

January 12, 2022

रियल र बार्सिलोनाबीच मिडफिल्ड मास्टरमाइन्डको ‘ब्याटल’

एजेन्सी – स्पेनिस सुपर कपको पहिलो सेमिफाइनलमा आज (बुधबार) राति सिजनको दोस्रो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । खेल साउदी अरवको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । यो खेल दुवै टोलीको लागि निकै विशेष हुनेछ । बार्सिलोनाको डगआउटमा मिडफिल्डरको मास्टर माइन्ड जाभी हर्नान्डेज तथा रियलको […]

January 12, 2022

ब्राजिली प्ले मेकरको बार्सिलोनाबाट खेल्ने चाहना

एजेन्सी – विन्टर ट्रान्सफरमा व्यस्त रहेको क्याटलान क्लब बार्सिलोनासँग ब्राजिली मिडफिल्डर ओस्कार डोस सान्तोष जोडिएको छ । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आगामी प्राथमिकतामा उनलाई राखेको विभिन्न रिपोर्टहरूको दाबी छ । तथापि, यसबारे क्लब र खेलाडीको आधिकारिक धारणा भने आइसकेको छैन । बार्सिलोनाले प्राथमिकतामा सेन्टर फरवार्ड रहेपनि ओस्कार एक उत्कृष्ट प्ले मेकर हो । ३० वर्षीय ओस्कारलाई […]

January 12, 2022

साउथह्याम्टनको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले सानदार जित निकालेको छ । साउथह्याम्टनले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि ४–१ को फराकिलो जित आत्मसात गरेको हो । घरेलु मैदान सेन्ट मेरिजमा मंगलबार राति भएको खेलमा साउथह्याम्टनको जितमा जान वेडनारेक, अर्मान्डो ब्रोजा र चे एडाम्सले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्रेन्टफर्डका भिटाली जानेल्टले एक गोल फर्काए […]

Success

Thank you for your time.