default_image

फुटबल

September 22, 2021

महारेज र फोडेन चम्कदा म्यानचेस्टर सिटीको गोल वर्षा

एजेन्सी – अल्जेरियन रियाद महारेजले दुई गोल र एक असिस्ट तथा फिल फोडेनले एक गोल र दुई असिस्ट दिएपछि साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो राउन्डको खेलमा लिग वान क्लब वेकम्व वान्डेरर्समाथि सानदार पूनरागमन जित निकालेको छ । सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको उल्ट्याउँदै वेकम्वमाथि ६–१ को फराकिलो जित […]

September 22, 2021

इन्टर मिलान शीर्षस्थानमा उक्लियो

एजेन्सी – घरेलु टोली फियोरेन्टिनामाथि पूनरागमन निकाल्दै साविकको विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । इन्टरले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई ३–१ ले पराजित गरेको हो । इन्टरको पूनरागमन जितमा माटियो डर्मिएन, इडेन जेको र इभान पेरिरिसले गोल गरे । रिक्कार्डाे सोट्टिलको गोल सान्त्वना बन्यो […]

September 22, 2021

सुआरेजको दुई गोलमा एट्लेटिकोको जित

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि पूनरागमन जित निकालेको छ । एट्लेटिकोले १० खेलाडीमा समेटिएको गेटाफेलाई २–१ ले पराजित गरेको हो । घरेलु टोलीका स्टेफन मित्रोभिकको गोल सान्त्वना बन्यो ।कोलिसिअम अलफन्सो पेरेज स्टेडियममा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो […]

September 21, 2021

नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पिनसिपको अन्तिम तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीबीच अर्को साता मैत्रीपूर्ण खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र ओमानबीचको खेल आइतबार दोहास्थित कतार विश्वविद्यालयको मैदानमा स्थानिय समय अनुसार साँझ ७ बजे खेल सुरु हुनेछ । भारतसँग भदौ १७ र २० […]

September 21, 2021

नेपालको एसियन कप छनोट यात्रा समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको छनोट हुने सम्भावना टुंगिएको हो । उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा मंगलबार भएको खेलमा बल पोसेसन राख्दै हङकङलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा नेपाल बराबरीमा […]

September 21, 2021

नेपाली मुलकी स्नेहाले हङकङबाट खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलकी स्नेहा लिम्बु एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालविरुद्ध खेल्ने हङकङको राष्ट्रिय टोलीमा समावेश छिन् । तस्बिर सौजन्य : साउथ चाइना मर्निङ पोस्ट स्किल र क्षमताले भरिपुर्ण स्नेहाले नेपालविरुद्ध पहिलो रोजाईमै खेल्ने सम्भावना छ । उनले टोलीको जर्सी नम्बर ९ लगाउनेछिन् । सिनियर टोलीबाट खेल्दै गोल समेत गरिसकेकी स्नेहा भर्खर १६ वर्ष पुगेकी छिन् […]

September 21, 2021

नेपालले हङकङसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ । समूह ‘एफ’ को पहिलो खेलमा फिलिपन्ससँग अग्रता लिनका बाबजुद अन्तिम समयमा दुई गोल खान पुग्दा नेपालले २–१ को हार भोगेको […]

September 21, 2021

सानदार जितसँगै नेपोली शीर्षस्थानमा

एजेन्सी – घरेलु टोली उडिनेसमाथि सानदार जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले घरेलु टोलीलाई ४–० ले पराजित गरेको हो । नेपोलीको यो लगातार चौथो जित हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन, एमिर रहामनि, कालिडोउ काउलीबेली र हिर्भिङ लोजानोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक […]

September 21, 2021

बार्सिलोना हारबाट जोगियो

एजेन्सी – अन्तिम समयमा रोनाल्ड एराउजोले गोल गरेपछि क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा ग्रानडासँगको हारबाट जोगिएको छ । घरेलु मैदानमा बार्सिलोनाले ग्रानडासँग १–१ गोलको बराबरी खेलेको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा ग्रानडा जितबाट वञ्चित बन्यो । ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो […]

September 21, 2021

रोनाल्डो र मेस्सीको फरक सुरुवात

एजेन्सी – नयाँ सिजनसँगै क्लब परिवर्तन गरेका विश्व फुटबलका स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले आफ्नो नयाँ क्लबमा फरक सुरुवात पाएका छन् । इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डोले सानदार सुरुवात गरेका छन् । तर दुई दशक पछि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित मेस्सीको लागि […]

Success

Thank you for your time.