default_image

फुटबल

September 9, 2021

बंगलादेशविरुद्ध नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् ।२३औं मिनेटमा अर्का सब्सिच्युट मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् […]

September 9, 2021

सविताको डेब्यु गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सविता राना मगरले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । पहिलो हाफको खेल जारी छ । राष्ट्रिय टोलीले फिफा क्यालेन्डरमा पहिलोपल्ट दशरथ रंगशालामा खेल्ने अवसर पाउदा […]

September 9, 2021

राष्ट्रिय टोलीमा प्रीति र सविताको ‘डेब्यु’

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर प्रीति राई र फरवार्ड सविता रानाले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलबाट सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा प्रीतिले राािष्ट्रय टोलीमा डेब्यु गरेकी हुन् ।उमेर समूहको नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेकी प्रीतिले उमेर समूहमा कप्तानीसमेत गरिसकेकी छिन् । गत सिजनदेखि विभागीय नेपाल एपिएफ क्लबबाट […]

September 9, 2021

रोनाल्डो युनाइटेड आउनु ‘सुखद समस्या’

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको ट्रान्सफर विन्डोमा इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किए । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोको आगमनसँगै युनाइटेडले सुखद समस्याको सामना गर्नुपर्ने भएको छ । रोनाल्डोअघि युनाइटेडले युवा विंगर जेडन सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट अनुबन्धन गरेको थियो । क्लबले भेट्रान फरवार्ड एडिन्सन काभानीले पनि सिजनको […]

September 9, 2021

डिफेन्डर निशान थ्री स्टारमै रहने

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको चर्चित ललितपुरको रुस्लान थ्री स्टार क्लबले आफ्ना डिफेन्डर निशान खड्कासँगको सम्झौता नविकरण गरेको छ । थ्री स्टारले गत चैतमा भएको थ्री नेसन्स कप च्याम्पियन राािष्ट्रय टोलीका डिफेन्डर निशानलाई बिहीबार आगामी सिजनको लागि क्लबमा सम्झौता नविकरण गरेको हो । ‘ए’ डिभिजन लिग २९ कात्तिकदेखि हुने तय छ । उनी २०७६ […]

September 9, 2021

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विहीबार घरेलु मैदानमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि शुरु हुनेछ । नेपाली महिला टोलीले फिफाको मान्यता प्राप्त खेल पहिलोपटक दशरथ रंगशालामा खेल्न लागेको हो । युवा खेलाडीको बाहुल्यता रहेको टोलीले यसपटक घरेलु मैदान दशरथ रंगशालामा खेल्दा एसियन […]

September 9, 2021

बेल्जियम विजयी, वेल्स रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटको समूह ‘ई’ को खेलमा शीर्षस्थानमा रहेको बेलिज्यमले सफलता हात पार्दा वेल्स बराबरीमा रोकिएको छ । बेल्जियमले घरेलु टोली बेलारुसलाई १–० ले पराजित गरेको हो । बेल्जियमको जितमा डेनिस प्राएटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा एलेक्सिस साइलिमेकर्सको पासमा गोल गरेका थिए […]

September 9, 2021

स्पेनले कोसोभोलाई हरायो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेनले कोसोभेमाथि सहज जित दर्ता गरेको छ । पाब्लो फोर्नाल्स र फेरान टोरेसले गोल गरेपछि स्पेनले घरेलु टोली कोसोभोलाई २–० ले पराजित गरेको हो । कोसोभोमा बुधबार राति भएको खेलको ३२औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट स्पेनले अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका […]

September 9, 2021

इंग्ल्यान्ड जितबाट वञ्चित

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा इंग्ल्यान्ड फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा इन्ज्युरी समयमा डामिएन सिमान्स्कीले गोल गर्दै पोल्यान्डलाई इंग्ल्यान्डसँगको हारबाट जोगाए । खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । बल पोसेसनमा घरेलु टोलीलाई दवावमा राखेको इंग्ल्यान्डले गोलको लागि निकै संघर्ष गर्नुपर्दा दोस्रो हाफ नै कुर्नुपरेको […]

September 9, 2021

जर्मनीको एकतर्फी जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डमाथि एकतर्फी जित निकालेको छ । जर्मनीले घरेलु टोलीमाथि ४–० को सहज जित हात पारेको हो । पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल निस्कदा जर्मनीको एकतर्फी जितमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एक–एक गोल गरे । आइसल्यान्डमा बुधबार राति […]

Success

Thank you for your time.