default_image

फुटबल

May 12, 2021

पहिलो हाफमा ललितपुर र बुटवल लुम्विनीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसीले खुकुरी नेपाल सुपर (एनएसएल) को प्ले अफको दोस्रो खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा दुवै टोलीले गोलका केही मौका सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । खेलको दोस्रो मिनेटमा एरि विष्टले गल्ती […]

May 12, 2021

‘भविष्यबारे प्रश्न उठ्नु स्वभाविक’ : कोम्यान

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो पद धरापमा पर्न सक्ने स्वीकार गरेका छन् । लेभान्टेविरुद्धको दोस्रो हाफमा टोलीले खराब प्रदर्शनका कारण उनले आफ्नो पदमा रहनुबारे प्रश्न उठ्नु स्वभाविक रहेको अभिव्यक्ति दिए । ला लिगामा गए राती बार्सिलोनाले २–० ले अग्रता लिएको खेल ३–३ को बराबरीमा अन्त्य भएपछि कोम्यानमाथि दबाब बढेको छ ।उपाधि दौड बलियो […]

May 12, 2021

रियलका मेन्डीले युरोकप पनि गुमाउने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले यो सिजनको बाँकी खेलसँगै युरोकप पनि गुमाउने भएका छन् । टिवियल पेरिओस्टाटिस (मसल्स, टेन्डन्स र खुट्टाको तल्लो भागको मांशपेशी) मा चोट बोकेका कारण उनले यो सिजनसँगै युरोकप पनि गुमाउने पक्का भएको हो । मेन्डीको चोटसँगै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले उनी विना नै सिजनको बाँकी […]

May 12, 2021

एलिमिनेटरमा ललितपुर र बुटवल भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर (एनएसएल) को प्ले अफको दोस्रो खेलमा आज (बुधबार) ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । दुवै टोली जित निकाल्दै प्रतियोगितामा अघि बढ्ने लक्ष्यमा हुनेछन् । आजको खेलमा वर्तमान समयमा राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका फरवार्डद्वय अन्जन विष्ट […]

May 12, 2021

भेट्रान गोलरक्षक बुफोनले युभेन्टस छाड्ने!

एजेन्सी – इटालियन क्लब युभेन्टसका भेट्रान गोलरक्षक जियानलुजी बुफोनले सिजनको अन्त्यसँगै युभेन्टस छाड्ने घोषणा गरेका छन् । युभेन्टससँगै उनले व्यवसायिक खेल करियरबाट पनि सन्न्यास लिन सक्ने बुझिएको छ । युभेन्टसमा ४३ वर्षीय भेट्रान इटालियन गोलरक्षक बुफोनको सम्झौता यसै समरको अन्त्यसम्म रहेको छ । र उनले युभेन्टससँग सम्भाmैता नगरी आफ्नो २६ वर्षे व्यवासयिक खेल जीवनबाट सन्न्यास […]

May 12, 2021

रोनाल्डोसँग खेल्ने नेयमारको चाहना!

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग सँगै खेल्ने चाहना रहेको बताएका छन् । नेयमारले आफ्नो राय परिवर्तन गर्नु कुनै अपरिचित होइन । यि ब्राजिलियनले फेरि एकपटक त्यस्तै गरेका छन् । पीएसजीमा चौथो सिजन खेलिरहेका नेयमारले धेरैपटक क्याटलान क्लब बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीसँग खेल्ने […]

May 12, 2021

नेपोलीको सानदार जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले सानदार जित दर्ता गरेको छ । नेपोलीले उडिनेसमाथि ५–१ को फराकिलो जित निकालेको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा नेपोलीको फराकिलो जितमा पिओटर जिलिन्स्की, फावियन, हिर्भिङ लोजानो, जियोभानी डि लोरेन्जो र लोरेन्जो इन्सिग्नेले गोल गरे । उडिनेसका स्टेफानो ओकाका चुकाले एक गोल फर्काए । डिएगो अर्मान्डो […]

May 12, 2021

बार्सिलोना लेभान्टेसँग रोकियो

एजेन्सी – खेलमा दुई पटक लिएको अग्रता जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेसँग बराबरी खेलेको छ । घरेलु मैदानमा लेभान्टेले बार्सिलोनालाई ३–३ गोलको बराबरीमा रोक्द्रै अंक खोस्न सफल भएको हो । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, पेड्री र औसमाने डेम्वेलेले गोल गर्दा लेभान्टेका गोन्जालो मेलेरो, जोस लुइस मोरालेस र सर्जियो लिओनले गोल […]

May 12, 2021

म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको सिजन २०२०-२१ सिजनको उपाधि जितेको छ । मंगलबारको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि सिटीको सातौं लिग उपाधि पक्का भएको हो । पेप गुआर्डीओलाको टोलीले ३५ खेलमा ८० अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । अन्तिम तीन चरणको खेल बाँकी रहेको अवस्थामा दोस्रो स्थानको युनाइटेडसँग १० […]

May 11, 2021

फ्रान्सका लापोर्टले स्पेनबाट युरो खेल्ने

एजेन्सी – म्यानचेस्टर सिटीका फ्रान्सेली डिफेन्डर एमेरिक लापोर्टले स्पेनको राष्ट्रिय टोलीबाट अर्को महिना सुरु हुने युरोपेली च्याम्पियनसिप खेल्ने भएका छन् । स्पेनको राष्ट्रिय टोलीका प्रशिक्षक लुइस एन्रिकेले स्पेनिस फुटबल महासंघका निर्देशकलाई केहि साता अघि लापोर्टलाई स्पेनबाट खेलाउन सकिने विषयमा छलफल गर्न भनेका थिए । स्पेनको प्रस्तावपछि लापोर्ट आफैंले पनि इच्छुक रहेको बताएका थिए । त्यसलगत्तै […]

Success

Thank you for your time.