default_image

फुटबल

May 10, 2021

ब्राहिमको गोलमा युभेन्टस पछाडि

एजेन्सी – मिडफिल्डर ब्राहिम डियाजले सानदार गोल गरेपछि इटालियन सिरी ए अन्तर्गत एसी मिलानले पहिलो हाफमा युभेन्टसविरुद्ध १-० को अग्रता लिएको छ । डियाजले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका हुन् । उनले फ्रिकिकमा गोलरक्षक अगाडी बढेको अवस्थामा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट टप कर्नरमा उत्कृष्ट गोल गरेका हुन् । रियल म्याड्रिडबाट लोनमा मिलान पुगेका डियाजको गोल […]

May 9, 2021

म्यानचेस्टरको पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि पूनरागमन जित दर्ता गरेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै युनाइटेडले भिल्लामाथि ३–१ को पूनरागमन सजत हात पारेको हो । भिल्ला पार्क बर्मिङघममा आइतबार राति भएको खेलमा युनाइटेडको पूनरागमन जितमा ब्रुनो फर्नान्डेस, मासन ग्रीनवुड र इडिन्सन काभानीले गोल गरे । घरेलु टोली एस्टन भिल्लाका […]

May 9, 2021

एनएसएलमा ५० गोल पुरा

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा ५० गोल पुरा भएको छ । एफसी चितवनका राजीव लोप्चनले काठमाडौं रेजर्सविरुद्ध गोल गरेपछि लिगमा ५० गोल पुरा भएको हो । लिगमा राजीवको यो पहिलो गोल हो । एनएसएलको लिग चरणको खेल सकिदा लिगमा हालसम्म ३२ खेलाडीले गोल गर्दा सर्वाधिक गोलकर्ताको सुचीमा काठमाडौं […]

May 9, 2021

काठमाडौंसँगको हारसँगै चितवन जितविहीन

काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल) सकाएको छ । आइतबार लिग चरणको अन्तिम खेलमा प्ले अफमा स्थान पक्का गरिसकेको काठमाडौं रेजर्ससँग २–१ ले पराजित हुदै चितवन लिगमा जितविहीन बनेको हो । लिगमा चितवनले ६ खेल खेल्दा दुई बराबरी र चार हारको नतिजा निकाल्यो । यसक्रममा चितवनले ५ गोल […]

May 9, 2021

पहिलो हाफमा चितवनविरुद्ध काठमाडौंको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा काठमाडौंले चितवनविरुद्ध २–१ को अग्रता लिएको हो । काठमाडौंका मेसौके ओलुमोउ र सन्जोक राईले गोल गर्दा चितवनका राजीज लोप्चनले एक गोल फर्काएका छन् । खेलको १६औं मिनेटमा मेसौके ओलुमोउले […]

May 9, 2021

रियललाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – स्पेनिस ला लिगामा आज राति उपाधि होडमा रहेको दुई टोली रियल म्याड्रिड र सेभियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । उपाधि होडमा रहेको रियल सेभियालाई पराजित शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । शनिबार राति उपाधि होडमा रहेका एट्लेटिको म्याड्रिड र बार्सिलोनाले गोलरहित बराबरी […]

May 9, 2021

युभेन्टस र एसी मिलान भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष चारको दौडमा रहेको युभेन्टस र एसी मिलानले आज राति प्रतिस्पर्धा गर्दैछ । खेल युभेन्टसको मैदानमा नेपाली समयअनुसार राति १२:३० बजे हुनेछ । चौथो स्थानमा रहेको साविक विजेता युभेन्टस घरेलु मैदानमा हुने खेलमा मिलाललाई हराउँदै शीर्ष चारको सम्भावनलाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । युभेन्टस ३४ खेलबाट ६९ अंक […]

May 9, 2021

पुछारको चितवनले काठमाडौंको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) को लिग चरणको अन्तिम खेलमा आज आइतबार पुछारमा रहेको एफसी चितवनले शीर्ष दुईमा स्थान पक्का गरेको काठमाडौं रेजर्सको सामना गर्दैछ । खेल त्रिपरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । लिगमा एक खेलमा पनि जित निकाल्न नसकेको चितवन काठमाडौंलाई हराउँदै लिगबाट सुखद बिदाई लिन चाहन्छ । […]

May 9, 2021

लिभरपुलले साउथह्याम्टनलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलले साउथह्याम्टनलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले साउथह्याम्टनलाई २–० ले पराजित गरेको हो । एनफिल्डमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा साडियो माने र थियागो अलकान्तराले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । प्रतिस्पर्धात्मक खेलको ३१औं मिनेटमा साडियो मानेले […]

May 9, 2021

सान्चेज चम्कदा च्याम्पियन इन्टरको सानदार जित

एजेन्सी – यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको इन्टर मिलानले साम्पडोरियामाथि ५–१ को सानदार जित दर्ता गरेको छ । घरेलु मैदान मिलानोमा शनिबार राति भएको खेलमा इन्टरको सानदार जितमा एलेक्सिस सान्चेजले दुई तथा रोबर्टाे गाग्लिआरर्डिनी, एन्ड्रिया पिनामेन्टी र लोउटारो मार्टिनेजले समान एक गोल गरे । साम्पडोरियाका केइटा बाल्डेले एक गोल फर्काए । एक पक्षीय […]

Success

Thank you for your time.