default_image

फुटबल

Surendra

December 30, 2020

एन्फा रेफ्री कमिटीबाट सिख्राकारको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको रेफ्री कमिटिका सदस्य सुरेन्द्र शिख्राकारले पदबाट राजीनामा दिएका छन् । सिख्राकारले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै मंगलबार राजीनामा पत्र बुझाएको जानकारी गराए । ५ सदस्यीय रेफ्री कमिटिको संयोजकमा रबिन्द्रनाथ श्रेष्ठ संयोजक छन् । सिख्राकारसहित सदस्यमा बुद्धि बहादुर गुरुङ, बलराम थापा, गजेन्द्रमान सिंह छन् । […]

December 30, 2020

नेयमार र मेस्सीको निकटता

एजेन्सी – केहि समय अघि पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले पूर्व सहकर्मी बार्सिलोनाका लिओसनल मेस्सीसँग अर्को सिजनसँगै खेल्ने इच्छा व्यक्त गरेका थिए । बार्सिलोनासँग मेस्सीको सम्झौता सन् २०२१ को जुनमा सकिँदैछ । त्यहि सेरोफेरोमा नेयमारले आफ्नो चाहना व्यक्त गरेका थिए । यद्दपी नेयमारले कुन क्लबमासँगै खेल्न चाहेको भन्न चाहेनन् । कतिपयले भने […]

December 30, 2020

लिड्सको ५ गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले वेस्ट ब्रममाथि सानदार जित निकालेको छ । लिड्सले वेस्ट ब्रमलाई उसकै मैदानको ५–० को फराकिलो हार चखाएको हो । वेस्ट ब्रमको मैदानमा मंगलबार राति भएको खेलमा लिड्सको जितमा इजजान एलिओस्की, ज्याक ह्यारिसन, रोड्रिगो र राफिन्हाले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा ४ तथा दोस्रो […]

December 30, 2020

वल्भ्सलाई हराउदै म्यानचेस्टर दोस्रो स्थानमा उक्लियो

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि वल्भ्समाथि १–० को संघर्षपुर्ण जित निकाल्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ । ओल्डट्राफोर्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौकाहरु खेर फालेका थिए । खेलको १३औं मिनेटमा रुवेन नेभेसको प्रहारलाई घरेलु टोलीका गोलरक्षक […]

December 30, 2020

बार्सिलोना हारबाट जोगियो

एजेन्सी – सब्सिच्युट खेलाडी ओसमाने डेम्वेलेको गोल सहयोगमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा हारबाट जोगिएको छ । बार्सिलोनाले एइवरसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । मुख्य खेलाडी तथा कप्तान लियोनेल मेस्सी चोटका कारण टोलीमा अनुपस्थित रहँदा टोलीले ७३ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाको केही […]

December 29, 2020

पोग्बाप्रति फेरिएको रियल र युभेन्टसको नजर

एजेन्सी – मिडफिल्डर पाउल पोग्बा म्यानचेस्टर युनाइटेड छाड्न चाहिरहेका छन् । सरुवा बजार खुल्ने समयमा फेरि एकपटक पोग्बाको सरुवाको चर्चा सुरु भएको छ । फ्रान्सेली मिडफिल्डर पुन: एकपटक आफ्नो पूर्वक्लब युभेन्ट्स फर्कने विषयमा पनि चर्चा चलेको छ । तर इटालियन क्लबले उनीमाथि खासै चासो दिएको छैन । रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदान पोग्बा प्रति लामो […]

December 29, 2020

हालान्डको रोजाइमा रामोस

एजेन्सी – इर्लिङ हालान्डले युरोपियन फुटबलका एक प्रतिभावान खेलाडी रहेको प्रमाणित गरिसकेका छन् । बोरुसिया डर्टमन्डका फरवार्ड रियल म्याड्रिड जाने चर्चा समय समयमा चल्ने गरेको छ । सरुवा बजार खुल्ने क्रममा त्यो चर्चा फेरि चलिरहेको छ । आरबी साल्जबर्गबाट डर्टमन्ड पुगेयता नर्वेजियन फरवार्डले स्तरीय सेन्टर ब्याकहरुको सामना गरिसकेका छन् । त्यसमध्ये उनले आफूलाई उत्कृष्ट लाग्ने […]

December 29, 2020

रामोसलाई रियलको प्रतिक्षा

एजेन्सी– लुका मोड्रिचको सम्झौता नविकरण विषयमा रियल म्याड्रिड सहमत भइसकेको छ । रियलको अबको ध्यान भनेको सम्झौता सकिन लागेका अन्य खेलाडीको नविकरणका विषयमा हुनेछ । टोलीका महत्वपूर्ण खेलाडी मध्येका एक कप्तान सर्जियो रामोसको सम्झौता सन् २०२१ को जुनमा सकिदैछ । रामोस र क्लबबीच अझै कुनै सम्झौता भएको छैन । डिसेम्बर २० मा क्लबका सदस्यहरुबीच भेला […]

December 29, 2020

ला मासियाका उत्पादन फाती

एजेन्सी – आन्सु फाती १८ वर्षे पुग्ने क्रममा रहँदै गर्दा बार्सिलोनाको पहिलो रोजाईको टोलीमा नियमित रहन सफल भएका थिए । फातीले सल्लाहका लागि आफू अन्य व्यक्तिहरुसँग निर्भर रहेको बताएका छन् । युवा खेलाडीलाई सल्लाह दिने विषयमा फरवार्ड फातीले दुई वटा सामान्य जवाफ दिएका छन् । ‘म कसैलाई सुझाव दिने अवस्थामा छैन । म आफैं अरुको […]

December 29, 2020

मेस्सीले सिजनको अन्त्यपछि निर्णय गर्ने

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सी क्लब अहिले निराशा जनक अवस्थामा रहेको बताउँछन् । यो अवस्थाबाट फर्कन मैदान भित्र र बाहिर दुवै तिर कठीन रहेको पनि मेस्सी मान्छन् । ‘म आउने सबै चुनौतीलाई सामना गर्न लड्नेछु । क्लब अहिले साच्चै कठीन अवस्थामा छ,’ भर्खरै प्रसारित अन्तवार्तामा मेस्सीले भनेका छन्, ‘क्लबका वरिपरिका वातावरण चुनौतीपूर्ण छ । […]

Success

Thank you for your time.