default_image

फुटबल

December 6, 2020

अपराजित एट्लेटिको शीर्षस्थानमा फर्कियो

एजेन्सी – एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई निरन्तरता दिदा शनिबार राति रियल भालाडोलिडमाथि २–० को सहज जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोको जितमा थोमस लेमा र मार्काेस लोरेन्टेले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड अपराजित एक्लो टोली हो । शीर्षस्थानमा रहेको एट्लेटिकोले […]

December 6, 2020

पीएसजीको चार अंकको अग्रता

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोन्टपेलिएरमाथि ३–१ को सहज जित निकाल्दै शीर्षस्थानमा थप पकड बनाएको छ । पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेलाई ४ अंकले पछि पारेको हो । शीर्षस्थानमा रहेको पीएसजीको १३ खेलबाट २८ अंक रहेको छ । ११ खेलबाट मार्सेको २४ अंक छ । पराजित मोन्टपेलिएर २३ अंकसहित छैटौ […]

December 6, 2020

चेल्सी शीर्षस्थानमा उक्लियो

एजेन्सी – लिड्स युनाइटेडमाथि ३–१ को पूनरागमन जित निकाल्दै लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ । चेल्सीले एक कम खेलेको टोटेनहम हस्टपर र लिभरपुललाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । चेल्सीको ११ खेलबाट २२ अंक पुगेको छ । टोटेनहम र लिभरपुलको २१ अंक छ । पराजित […]

December 6, 2020

बार्सिलोना क्याडिजसँग स्तब्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा स्तब्ध बनेको छ । बार्सिलोना नव प्रवेशी क्याडिजसँग २–१ ले स्तब्ध बनेको हो । बार्सिलोनालाई स्तब्ध बनाउन क्याडिजका अल्भारो जिमिनेज र अल्भारो नेग्रेडोले गोल गरे । बार्सिलोनाले एक गोल उपहार पाएको थियो । क्याडिजले यसअघि पनि रियाल म्याड्रिडलाई १–० ले स्तब्ध पारेको थियो । घरेलु मैदानमा शनिबार […]

December 6, 2020

युभेन्टसको रोमान्चक जित

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले टुरिन डर्बीमा सहरी प्रतिद्वन्द्वी टोरिनोमाथि रोमान्चक जित दर्ता गरेको छ । शनिबार खेलको पहिलो हाफमा पछि परेको युभेन्टसले खेलको अन्त्यतिर ११ मिनेटको अन्तरमा २ गोल गर्दै २-१ को जित हसिल गर्यो । खेलको नवौं मिनेटमा नै पाहुना टोली टोरिनोले खेलमा अग्रता लिएको थियो । टोरिनोको कर्नरलाई पेनाल्टी क्षेत्रभित्र क्लियर गर्न […]

December 5, 2020

रियल म्याड्रिडले सेभियालाई हरायो

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले ला लिगा अन्तर्गत शनिबार सेभियाको मैदानमा जित हासिल गरेको छ । रियलले १-० कठिन जित दर्ता गर्दा सेभियाका गोलरक्षक यासिन बोनोउको आत्मघाती गोल नै निर्णायक बन्यो । पहिलो हाफमा रियलले एकतर्फी आक्रमण गरेपनि गोलरक्षक बोनोउ च्याम्पियन टोलीका लागि बाधक बनेका थिए । उनले ३८ औं मिनेटमा करीम बेन्जेमाको उत्कृष्ट […]

December 5, 2020

म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस मिडफिल्डर रहिम स्टर्लिङ र बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले खेलको पाँचौ मिनेटमा रहिम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए ।१३औं मिनेटमा रियाद महारेजको […]

December 5, 2020

बार्सिलोनालाई क्याडिजको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले क्याडिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल क्याडिजको रंगशालामा राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा क्याडिज बलियो बार्सिलोनालाई स्तब्ध पार्ने अथवा अंक खोस्ने दाउमा हुनेछ । क्याडिज ११ खेलबाट १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सातौं स्थानको बार्सिलोनाको ९ खेलमा १४ अंक छ । […]

December 5, 2020

पीएसजीलाई शीर्षता बढाउने अवसर

एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आज राति मोन्टपेलिएरको सामना गर्दैछ । खेल मोन्टपेलिएरको मैदानमा राति १ः४५ बजे हुनेछ । घरेलु टोलीलाई हराउँदै पीएसजी लिग वानमा शीर्षता बढाउने दाउमा हुनेछ । पीएसजीको १२ खेलबाट २५ अंक रहेको छ । एक खेल कम खेलेको मार्सेको २४ अंक छ । मोन्ट […]

December 5, 2020

शीर्षस्थानको बायर्न र लाइप्जिग खेल्दै

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीष दुई स्थानमा रहेका बायर्न म्युनिख र आरबी लाइप्जिगबीच प्रतिस्पर्धा हुँदैछ । खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार आज राति ११ः१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बायर्न लाइप्जिगलाई हराउदै आफ्नो शीर्षतामा पकड बनाउने दाउमा हुनेछ । नवौं चरणको खेल सकिदा बायर्नको २२ तथा लाइप्जिगको २० अंक छ […]

Success

Thank you for your time.