default_image

फुटबल

December 3, 2020

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा युक्रेनी क्लब डेनामो किएभमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा युभेन्टसले किएभमाथि ३–० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा रोनाल्डोसँगै अल्भारो मोराटा र फेडरिको चियसाले गोल गरे । ३५ वर्षीय रोनाल्डोले किएभविरुद्ध एक गोल गर्दै आफ्नो […]

December 3, 2020

जिरुउडको चार गोलमा चेल्सीको सानदार जित

एजेन्सी – फ्रेन्च फरवार्ड ओलिभर जिरुउडको चार गोल सहयोगमा लन्डन क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब सेभियामाथि ४–० को सानदार जित हात पारेको छ । चेल्सीले सेभियालाई उसकै मैदानमा फराकिलो जित निकालेको हो । जिरुउडले पहिलो हाफमा १ तथा दोस्रो हाफमा तीन गोल गरेको थियो । रमन सान्चेज पिजुवानमा बुधबार राति भएको खेलमा पाहुना […]

December 3, 2020

नेयमार चम्कदा पीएसजीको सानदार जित

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारको दुई गोल सहयोगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को सानदार जित हात पारेको हो ।यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २–१ को हारको […]

December 2, 2020

बार्सिलोनासँगै युभेन्टसले पनि खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज राति क्याटलान क्लब बार्सिलोनाले हंगेरीयन क्लब फेरेन्कभारोससँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल राति १ः४५ बजेपछि शुरु हुनेछ । समूह ‘जी’ मा अपराजित रहेको बार्सिलोनाले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । गत महिना ५–१ को फराकिलो जित निकालेको बार्सिलोना सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । त्यसैले तुलनात्मक रुपमा […]

December 2, 2020

चेल्सी र सेभियाको समूह विजेता बन्ने होड

एजेन्सी – दुई खेल बाँकी छदै नकआउट चरणमा स्थान बनाइसकेको लन्डन क्लब चेल्सी र स्पेनिस क्लब सेभियाले आज राति च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डमा प्रतिस्पर्धा गर्दैछ । खेल सेभियाको घरेलु मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । दुवै टोलीको समान चार खेलबाट १० अंक रहँदा चेल्सी गोलअन्तरमा शीर्षस्थानमा रहेको छ । यो समूह […]

December 2, 2020

म्यानचेस्टर र पीएसजी भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गर्दैछ । खेल ओल्डट्राफोर्डमा नेपाल समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा पीएसजीलाई हराउदै युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ । समूह ‘एच’ मा युनाइटेड ४ […]

December 2, 2020

मेस्सीलाई आराम दिने योजना

एजेन्सी – बार्सिलोनामा प्रशिक्षक रोनाल्ड कोम्यान आफ्नो युगको सुरुवातको क्रममा छन् । त्यसमा उनले विभिन्न प्रयोग गरिरहेका छन् । जसमा कप्तान लिओनल मेस्सीसहित र उनी विना पनि प्रयोगको प्रयास भइरहेको देखिन्छ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार बार्सिलोनाले फेरेन्कभारोसको सामना गर्दा कोम्यान मेस्सीलाई आराम दिने पक्षमा छन् । गत साता डाइनोमो किभलाई ४–० ले हराएको खेलमा पनि […]

December 2, 2020

विराज र विमलसहित ५८ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५८ खेलाडीको नाम सार्वजनिक गरेको छ । एन्फाले भविष्यमा हुने मैत्रीपूर्ण खेल र विश्वकप छनोटका खेललाई लक्षित गर्दै तयारी गर्ने सुरका साथ राष्ट्रिय टोलीको प्रशिक्षण गर्न टोली घोषणा गरेको हो । यस वर्ष ए डिभिजन लिग नहुने भएपछि एन्फाले घरेलु लिग […]

December 2, 2020

मुलरको गोलमा बायर्न हारबाट जोगियो

एजेन्सी – निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा थोमस मुलरले पेनाल्टीमार्फ गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिख स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँगको हारबाट जोगिएको छ । बायर्न र एट्लेटिकोले १–१ गोलको बराबरी खेलेको हो । यो बराबरीले बायर्न च्याम्पियन्स लिगमा १६औं खेलसम्म अपराजित रहन सफल भएको छ । वान्डा मेट्रोपोलिटानोमा मंगलबार राति भएको खेलको […]

December 2, 2020

आयाक्सलाई हराउदै लिभरपुल नकआउट चरणमा

एजेन्सी – डच क्लब आयाक्समाथि १–० को साँघुरो जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । लिभरपुलले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । अब लिभरपुलले समूह चरणको अन्तिम खेलमा अर्काे साता डेनमार्कको क्लब मिट्जेल्यान्डसँग प्रतिस्पर्धा […]

Success

Thank you for your time.