default_image

फुटबल

October 9, 2020

चेल्सीका गोलरक्षक मेन्डी घाइते

एजेन्सी – समर ट्रान्सफरको डेडलाइन डे अघि नै अनुबन्ध गरेका इंग्लिस क्लब चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डी घाइते भएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय टोलीमा रहेका सेनेगलका मेन्डी प्रशिक्षण दौरान घाइते भएका हुन् । घाइते भएसँगै २२ मिलियन पाउन्डका मेन्डी स्टामफोर्ड ब्रिज फर्किएका छन् । उनले आज राति मोरोक्कोविरुद्धको मैत्रीपुर्ण खेल गुमाउनेछन् । उनको […]

October 9, 2020

नर्वे युरो छनोटबाट बाहिरियो

एजेन्सी – युवा फरवार्ड एर्लीङ हालान्डले अपेक्षित प्रदर्शन गर्न नसक्दा नर्वेको युरोपेली च्याम्पियनसिप खेल्ने आशा समाप्त भएको छ । बिहीबार भएको प्लेअफ खेलमा सर्बियाले अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गर्दै छनोट प्लेअफको फाइनलमा स्थान पक्का गरेको हो । सर्बियाको जितमा दुवै गोल इटालियन क्लब लाजियोबाट खेल्दै आएका मिडफिल्डर सर्गे मिलिन्कोभिच साभिचले गरे । नर्वेका […]

October 9, 2020

स्कटल्यान्ड प्लेअफको फाइनलमा

एजेन्सी – युइएफए नेसन्स लिगको समूह ‘सी’ को सेमिफाइनलमा इजरायलको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउदै स्कटल्यान्डले अर्काे वर्ष हुने युरोकप छनोटको प्लेअफ फाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइदा स्कटल्यान्डले ५–३ ले बाजी मार्दै प्ले अफमा स्थान बनाउन सफल भएको हो । पेनाल्टीमा […]

October 9, 2020

मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाको जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीको पेनाल्टी गोलसँगै अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । अर्जेन्टिनाले इक्वेडरलाई १-० ले‌ पराजित गरेको हो । खेलको १३ अौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास अोकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २० अौं मिनेटमा लौटारो मार्टिनेजको […]

October 9, 2020

बेल्जियम आइभोरी कोस्टसँग रोकियो

एजेन्सी – फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा बराबरीमा रोकिएको छ । बेल्जियमलाई अफ्रिकी राष्ट्र आइभोरी कोस्टले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा मिचे बात्सुयाईले गोल गर्दै अग्रता दिलाएपनि अन्तिम तीन मिनेट सम्हालिन नसक्दा बेलिज्यम बराबरीमा रोकिन बाध्य बन्यो । आइभोरी कोस्टका फ्रान्क केइसीले […]

October 9, 2020

स्वीडेनसँग रसियाको हार

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा रसियाले स्वीडेनसँग हार बेहोरेको छ । स्वीडेनले रसियामाथि उसकै मैदानमा २–१ को जित निकालेको हो । स्वीडेनको जितमा एलेक्सान्डर इसाक र म्याथियस जोहान्ससनले गोल गर्दा घरेलु टोलीका एलेक्सान्डर सोवेलेभले सान्त्वना गोल फर्काएका थिए । भिइबी एरिना रसियन फेडेरेसनमा बिहीबार राति भएको खेलमा स्वीडेनले खेलको २१औं मिनेटमा एलेक्सान्डर इसाकको गोलबाट अग्रता […]

October 9, 2020

वेल्समाथि इंग्ल्यान्डको सहज जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपर्ण खेलमा इंग्ल्यान्डले वेल्समाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हराएको हो । इंग्ल्यान्डको सहज जितमा डेब्यु खेल खेलिरहेका डोमिनिक काल्भर्ट लेविन, कोनर कोआडे र ड्यानी इंग्सले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । वेम्वली […]

October 8, 2020

अभिषेक सम्मिलित मोहमडनको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाल सम्मिलित मोहमडन सपोर्टिङ क्लबले हिरो आई लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार भारतको कोलकातास्थित कल्याणी रंगशालामा भएको खेलमा मोहमडनले घरवाल फुटबल क्लबलाई १-० ले पराजित गरेको हो । इन्ज्युरी समयको अन्तिम मिनेटमा मुनमुन लुगुनले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत हुँदा […]

October 8, 2020

मेस्सी बार्सिलोना छाडेर मोउरिन्होसँग खेल्न चाहन्थे!

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सीले यस सिजनको ट्रान्सफर विन्डोमा क्लब छाड्ने भन्दै क्लबसमक्ष आग्रह पत्र नै लेखेपनि अन्तत: कम्तिमा सिजनको अन्त्यसम्म क्याटलान क्लबमा नै रहने निर्णय गरे । विगतमा पनि मेस्सीको भविष्यलाई लिएर प्रश्न उठेपनि मेस्सीले आफू बार्सिलोना नछाड्ने बताउँदै आएका थिए । तर बार्सिलोनामा व्यावसायिक करिअरको सुरुवाती दिनमा पनि मेस्सीले बार्सिलोना छाड्न चाहेको […]

October 8, 2020

रसिया र स्वीडेन भिड्दै

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज बिहीबार राति रसिया र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको भीइबी एरिनामा हुने खेल नेपाली समयअनुसार राति १० बजे हुनेछ । नेसन्स लिगको तेस्रो र चौथो राउन्डको खेलअघि दुवै टोलीले थप तयारीका लागि मैत्रीपुर्ण खेल खेल्न लागेको हो । स्वीडेनविरुद्ध रसियाका कप्तान अर्टिम ज्युभा नै मुख्य हतियार हुनेछ । रसियन […]

Success

Thank you for your time.