default_image

फुटबल

September 30, 2020

मेस्सीको ध्यान बार्सिलोनामै

एजेन्सी – लिओनल मेस्सीले आफ्नो उच्च प्राथमिकतामा बार्सिलोना रहेको स्वीकार गरेका छन् । अर्जेन्टिनी सुपर स्टार मेस्सीले गत महिना सबैलाई आश्चार्यमा पार्दै क्लब छाड्ने अनुमती दिन पत्राचार गरेका थिए । तर, उनको चाहना अनुसार क्लबले छाड्न नमानेपछि इच्छा नहुँदा पनि मेस्सी बाँकी सम्झौताका लागि बार्सिलोनामै बस्न तयार भएका हुन् । ‘थुप्रै असहमतिका बीचमा पनि यो […]

September 30, 2020

रियल म्याड्रिडलाई भालाडोलिडको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज (बुधबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता रियल म्याड्रिडले घरेलु मैदानमा रियल भालाडोलिडको आतिथ्यता गर्दा आज राति नै एट्लेटिको म्याड्रिडले एसडी हुएस्कासँग प्रतिस्पर्धा गर्दैछ । रियल म्याड्रिड र रियल भालाडोलिडबीचको खेल अल्फ्रेडो डि स्टफानोमा नेपाली समयअनुसार राति १ः१५ बजे हुनेछ । भालाडोलिडलाई पराजित गर्दै रियल म्याड्रिड […]

September 30, 2020

म्यानचेस्टर सिटी र बर्नली खेल्दै

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्था कारवाओ कपको चौथो चरणमा प्रिमियर लिगमा दुई क्लब म्यानचेस्टर सिटी र बर्नलीबीच प्रतिस्पर्धा हुँदैछ । खेल बर्नलीको मैदान टर्फ मुरमा नेपाली समयअनुसार राति ११ः४५ बजे शुरु हुनेछ । घरेलु टोली बर्नलीलाई पराजित गर्दै सिटी कारवाओ कपको पाँचौ चरणमा पुग्ने दाउमा हुनेछ । तर, मुख्य खेलाडीहरु चोटसँग जुधिरहेका […]

September 30, 2020

सुपर कपको लागि बायर्न र डर्टमुन्ड भिड्दै

एजेन्सी – जर्मन सुपर कपको उपाधिका लागि आज बुधबार राति जर्मन बुन्डेसलिगाका दुई ठूला महारथी बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल एलिएन्ज एरिनामा नेपाली सयमअनुसार राति १२ः१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बायर्न डर्टमुन्डलाई पराजित गर्दै सिजनको दोस्रो उपाधि जित्ने दाउमा हुनेछ । बायर्नले सिजनको सुरुवातमा २५ सेप्टेम्वरमा युइएफए सुपरकपमा […]

james

September 30, 2020

रियल बसाई खराब नरहेको हामेसको बुझाइ

एजेन्सी – ला लिगाको प्रदर्शनलाई लिएर हामेस रोड्रिग्वेजले आफ्नो बचाउ गरेका छन् । कतिपय समर्थकले सामाजिक सञ्जालमार्फत रियल म्याड्रिडमा उनी असफल भएको टिप्पणी गरेका छन् । जिनेजिन जिदानले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि कमै अवसर पाएका कोलम्बियन स्टारलाई त्यो समयका फ्लप खेलाडीका रुपमा हेरिन्छ । रोड्रिग्वेजले टोटल क्रुसको ट्विटलाई उल्लेख गर्दै त्यसमा जवाफ खेलेका छन् , ‘त्यस्तो […]

September 30, 2020

क्लबको कीर्तिमानी मुल्यमा डियास सिटीमा अनुबन्धित

एजेन्सी – पोर्चुगल तथा पोर्चुगिज क्लब बेन्फिाकाका डिफेन्डर रुबेन डियास इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । सिटीले क्लब इतिहासकै कीर्तिमानी मुल्य ६४.३ मिलियन पाउन्डमा सेन्टरब्याक डियासलाई ६ वर्षको लागि अनुबन्ध गरेको हो । यससँगै डियास क्लब इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । यसअघि २०१९ मा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट रोड्रीलाई अनुबन्ध […]

September 30, 2020

लिभरपुलका थियागोलाई कोरोना संक्रमण

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्पेनिस मिडफिल्डर थियागो अलकान्तरालाई कोरोना संक्रमण पुष्टि भएको छ । लिभरपुुलले अलकान्तरालाई कोरोना पुष्टि भएको बताउँदै उनी आइसोलेसनमा बसिसकेको जानकारी दिएको छ । २९ वर्षीय अलकान्तरामा कोरोना देखिएपछि उनले प्रिमियर लिगमा सोमबार राति आर्सनलमाथि ३–१ को जित निकालेको खेल गुमाएका थिए । क्लबले अब अलकान्तरा अन्तर्राष्ट्रिय ब्रेकपछि मात्रै टोलीमा उपलब्ध […]

September 30, 2020

अपराजित गेटाफे ला लिगाको शीर्षस्थानमा

एजेन्सी – नयाँ सिजनको स्पेनिस ला लिगामा अपराजित रहेको गेटाफे शीर्षस्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रियल बेटिसमाथि ३–० को सहज जित दर्ता गर्दै गेटाफे ला लिगाको शीर्षस्थानमा उक्लिएको हो । घरेलु मैदान कोलिसियुम अलफन्सो पेरेज स्टेडियममा गेटाफेको जितमा एन्जल रोड्रिग्वेजले दुई तथा मार्क कुकुरेल्लाले एक गोल गरे । सबै गोल पहिलो हाफमा […]

September 30, 2020

चेल्सीमाथि टोटेनहमको जित

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणको खेलमा टोटेनहम हस्टपरले प्रिमियर लिग प्रतिद्धन्द्धी लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीमाथि ५–४ को जित हात पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा […]

September 29, 2020

टोनी क्रुस दुई साता मैदान बाहिर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुस कम्तीमा पनि दुई साता मैदान बाहिर रहने भएका छन् । रियल म्याड्रिडको मेडिकल टोलीले सोमबार गरेको परिक्षणपछि उनले कम्तीमा पनि १० देखि १४ दिन मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । शनिबार राति रियल बेटिसमाथि ३–२ को जित निकालेको खेलमा क्रुसले मस्कुलर इन्ज्युरीका कारण पहिलो […]

Success

Thank you for your time.