October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले पहिलो हाफमै माल्दिभ्सविरुद्ध ६ गोल गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि छ । भुटानका लागि डेकी ल्हाजोम र पेमा छोदेनले २-२ तथा नाम्ग्याल डेमा र सोनाम छोदेनले १-१ गोल गरेका छन् । खेलको तेस्रो मिनेटमै भुटानले […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह बी को अन्तिम खेल हुँदैछ । समूह ए बाट बंगलादेश समूह विजेता बन्दा भारत उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आज समूह बी को दुई खेलपछि सेमिफाइनल समिकरण प्रष्ट हुनेछ । नेपाल, भुटान र श्रीलंका तीनै टोलीको अन्तिम चारमा पुग्ने सम्भावना छ । […]
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा सम्पन्न समूह ए को खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गर्न सफल रह्यो । यस जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि […]
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा साविक विजेता बंगलादेशले भारतविरुद्ध पहिलो हाफमै ३ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगलादेश ३-१ ले अघि छ । साविक विजेता टोलीका लागि तोहुरा खातुनले २ तथा अफिदा खान्दाकरले गोल गरे । पहिलो हाफको अन्त्यतिर बाला देवीले […]
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिपको सर्वाधिक सफल ५ पटकको विजेता भारत र साविक विजेता बंगलादेश समूह चरणमा आज खेल्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल ५:३० बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले हराएको भारत सेमिफाइनल पुगिसकेको छ । समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको तय आजको खेलको नतिजाबाट हुनेछ। भारतको ३ […]
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा माल्दिभ्समाथि ११-० को फराकिलो जितका साथ नेपाल अंक तालिकाको शीर्षस्थानमा पनि उक्लिएको छ । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । नेपालको जितमा रेखा […]
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सजनी थोकरले नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सजनीले डेब्यु गरेकी हुन् । उनले खेलको ६६ औं मिनेटमा गीता रानाको स्थान लिएकी हुन् । सजनीले उमेर समूहमा नेपालको विभिन्न टोलीबाट खेलिसकेकी छिन् । सन् २०१५ मा एएफसी […]
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्ससँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । पहिलो हाफको खेल अवधिभर बल पोसेसन आफ्नो नियन्त्रणमा राखेको नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सविता राना मगर र प्रिती राईले १-१ गोल गरेका छन् । माल्दिभ्सले अहिलेसम्म […]
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपका सेमिफाइनल सम्भावना बढाउनका लागि माल्दिभ्सविरुद्ध खेल्न लागेको नेपाली टोलीमा ५ परिवर्तन गरिएको छ। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई आराम दिदैं पोस्ट सम्हाले जिम्मा अन्जना रानामगरलाई मौका दिइएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारी साम्बालाई बेन्चमा राखेका छन्। रेनुका नगरकोटेले कप्तानीको जिम्मेवारी निर्वाह गर्नेछिन् । एन्जिलासहित चोटग्रस्त […]
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले पहिलो जित दर्ता गर्ने क्रममा श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा भुटानले श्रीलंकालाई ४-१ ले पराजित गरेको हो । पहिलो हाफको सुरुवातमै भुटानले अग्रता लिएपनि श्रीलंकाले लगत्तै गोल फर्काएको थियो । तर सेट पिसमा श्रीलंकाको डिफेन्स कमजोर हुँदा भुटानले पहिलो हाफमै […]