default_image

फुटसल

October 14, 2019

मैत्रीपुर्ण खेलमा एनआरएनएको पोस्टमा मञ्चको ११ गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीले चौथो एनआरएनए फुटसल काठमाडौंको पुर्वसन्ध्यामा खेलिएको मैत्रीपुर्ण खेलमा एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाई पराजित गरेको छ । मेट्स फुटसलमा सोमबार खेलिएको मैत्रीपुर्ण खेलमा मञ्चले एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाई ११–५ को गोल अन्तरले पराजित गरेको हो । मञ्चका लागि दिल तामाङ र निशान राईले ह्याट्रिक पुरा […]

October 9, 2019

राष्ट्रिय फुटसल टोलीको घोषणा, विजय पनि परे

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले बुधबार १४ सदस्यीय राष्ट्रिय फुटसल टोलीकाे घाेषणा गरेकाे छ । फुटसलका मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले तेस्राे चरणमा रहेका १८ सदस्यीय टाेलीबाट अन्तिम १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे । मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकले प्रारम्भिक चरणमा ३७ सदस्यीय टाेलीबाट […]

September 29, 2019

भैरवनाथलाई चौथो ताम्रकार फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– द ब्रिटीस कलेज चौथो ताम्रकार फूटसल प्रतियोगिताका २०१९ को उपाधि भैरवनाथ आईरण इण्डष्ट्रीले जितेको छ । शनिबार सानेपास्थित फिल्ड फुटसलमा भएको प्रतियोगिताको फाइनलमा बि.के सुन चाँदी पसललाई १-० ले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगिताको विजेता भैरवनाथ र उपविजेता बि.केले क्रमश २० हजार र १० हजार रुपैयाँसहित आकर्षक ट्रफी र […]

September 24, 2019

फुटसल : तेस्रो चरणमा १८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले राष्ट्रिय फुटसल टोलीका लागि तेस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ । फुटसलका मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले दोस्रो चरणमा रहेका २५ सदस्यीय टोलीबाट ७ खेलाडी कटौती गर्दै १८ सदस्यीय टोली घोषणा गरेको हो । कमिटिले यसअघि १९ भदौंमा २५ […]

September 22, 2019

चौथो ताम्रकार फुटसल : सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – द ब्रिटीस कलेज चौथो ताम्रकार फूटसल प्रतियोगिताका २०१९ को सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो चरणको खेलमा करुणामय मेटल क्राफ्ट,वि.के. सुन चाँदी पसल,टेकम्याकस टाइगर र भैरवनाथ आईरण इण्डष्ट्रीले सेमिफाइनलमा स्थान बनाएका हुन् । सानेपास्थित फिल्ड फुटसलमा भएको प्रतियोगिताको उद्घाटन ब्रिटिस कलेजका प्रिन्सिपल जोए फोस्टर एलिस र ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज […]

September 16, 2019

द ब्रिटिस कलेज चौथो ताम्रकार फुटसल असोजमा

काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार समाजको आयोजनामा हुने द ब्रिटीस कलेज चौथो ताम्रकार फूटसल प्रतियोगिताका २०१९ को तयारी पुरा भएको छ । आयोजकले असोज ४ र ११ गते शनिबार हुने प्रतियोगिताका लागि ट्रफी, जर्सी र खेल तालिका आइतबार एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा समाजका ६० […]

September 15, 2019

मणि बिक्रम शाह स्मृति फुटसलको उपाधि एलएलाई

काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जल्स स्कुल (एलए) स्कुलले मणि बिक्रम शाह स्मृति अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आइतवार भएको फाइनलमा एलएले माउण्ट ग्लोरी स्कुललाई ४–२ गोल अन्तरले हराँउदै पहिलो सस्करणको च्याम्पियन ट्रफि उचालेको हो । एलएको जितमा सिद्धान्त ठाकुरले २ गोल गर्दा मुनाल थापा र विकास पुनले समान एक गोल गे […]

September 9, 2019

विजयको फरक पुनरागमन

सुबास हुमागाईं, काठमाडौं विजय गुरुङ नेपाली फुटबलमा पृथक पहिचान बनाएका खेलाडी हुन् । प्राविधिक रुपमा नेपालले हालसम्म पाएकै उत्कृष्ट मध्यमा पर्ने विजयले राष्ट्रिय टोलीका लागि ८ वर्षसम्म नियमित खेले । तर सन् २०१३ मा नेपालमै आयोजित साफ च्याम्पियनसिपमा आश्चर्यजनक रुपमा टोलीमा नपरेपछि विजयले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरे । राष्ट्रिय टोलीका लागि ३३ पटक मैदानमा […]

September 9, 2019

फास्ट ट्वीचलाई दोस्रो नेप्टा फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फिजियोथेरापी संघ (नेप्टा) ले विश्व फिजियोथेरापी दिवसको अवसरमा आयोजना गरेको दोस्रो नेप्टा अन्तर फिजियो फुटसल प्रतियोगिताको उपाधि फास्ट ट्वीचले जितेको छ । उपाधिका लागि फास्ट ट्वीचले फाइनलमा पीएनएफ च्याप्टर २ लाई २-१ ले पराजित गरेको थियो । पीएनएफका उमेश अधिकारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक मणिपाल ब्वाइजका अनमोल […]

September 5, 2019

फुटसलको राष्ट्रिय टोलीका लागि दोस्रो चरणमा २५ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले राष्ट्रिय फुटसल टोलीका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको छ । फुटसलका मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले प्रारम्भिक चरणमा रहेका ३७ सदस्यीय टोलीबाट १२ खेलाडी कटौती गरेको हो । ३७ खेलाडीले भदौ ५ गतेबाट बन्द प्रशिक्षण शुरु गरेका थिए […]

Success

Thank you for your time.