default_image

अन्तर्राष्ट्रिय

May 23, 2019

रोनाल्डो नहुँदा रियलमा परेको असर

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो जस्ता सफल खेलाडीले क्लब छाड्दा त्यसको असर स्वभाविक रुपमा पर्दछ । रोनाल्डोले पहिला म्यानचेस्टर युनाइटेड र यो सिजनको सुरुवातमा रियल म्याड्रिड छोड्दा त्यसको असर प्रष्ट रुपमा देखिएको छ । दुवै क्लबले रोनाल्डोको कमी महसुस गरेका छन् । एउटा तथ्यलाई मात्र हेर्ने हो भने पनि रोनाल्डो विना रियलको अवस्था प्रष्ट हुन्छ । […]

May 23, 2019

विश्वकपका तीन उत्कृष्ट ओपनर जोडी

एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन अब एक साता बाँकी छ । ३० मे देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा चल्ने विश्वकपमा भारत, अष्ट्रेलिया र इंग्ल्यान्डलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । सन् १९७५ देखी सुरु भएको विश्वकपमा हालसम्म अष्ट्रेलिया ५ पटक उपाधि जितेको छ । भारत र वेस्ट इन्डिजले समान २ […]

May 23, 2019

रियलले एमबाप्पे र नेयमारमा एकलाई किन्ने प्रयास गर्ने

रियो (एजेन्सी)– रियल म्याड्रिडले आफ्नो आक्रमणलाई थप मजबुत बनाउनका लागि केलियन एमबाप्पले र नेयमारमध्ये एकलाई लिन प्रयास गर्ने बार्सिलेनाका पूर्व स्ट्राइकर रिभाल्डोले बताएका छन् । ब्राजिलियन महान खेलाडीले एन्टोनियो ग्रिज्मनको बार्सिलोना जाने सम्भावनाका विषयमा पनि बोलेका छन् । उनले ग्रिज्मन जाँदा केहि खेलाडीले आफ्नो ठाँउ असुरक्षित हुने महसुस गरेको अनुमान गरेका छन् । एएससँगको अन्तवार्ताको […]

May 23, 2019

कासिलासको सम्मानमा ‘गोलकिपर डे’

म्याड्रिड (एजेन्सी)– स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले राष्ट्रिय टोलीका पूर्व कप्तान एवंम् गोलकिपर इकर कासिलासको सम्मानमा ‘गोलकिपर डे’ घोषणा गरेको छ । केहि साता अघि मात्र हृदयघात भएपछि उनको शल्यक्रिया गरिएको थियो । पोर्टोको प्रशिक्षणका दौरान उनलाई हृदयघात भएको थियो । स्वास्थ्य लाभको कामना गर्दै लाखौं समर्थकले उनको स्वास्थ प्रति चासो राखेका थिए । रियल […]

May 23, 2019

स्मिथ चम्केपछि अष्ट्रेलियाले वेस्ट इन्डिजलाई हरायो

एजेन्सी – विश्वकप सुरु हुन एक साता बाँकी रहेको अवस्थामा अष्ट्रेलियाले अभ्यास खेलमा वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिज ४६.२ ओभरमा अल आउट हुँदै २ सय २९ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका मिडिल अडरमा कार्लोस वर्थवेटले सर्वाधिक ६० रन बटुले । उनले ६४ बलमा ५ […]

May 23, 2019

हजार्ड डर्टमन्डमा अनुबन्धित

एजेन्सी – बेल्जियन अट्याकिङ मिडफिल्डर थोर्गन हजार्ड जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डमा अनुबन्धित भएका छन् । २६ वर्षीय हजार्डलाई डर्टमन्डले ५ वर्षका लागि जर्मन प्रतिद्धन्द्धी बोरुसिया मोन्चेनग्लाडबाकबाट ३० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । थोर्गन चेल्सीका फरवार्ड इडेन हजार्डका आफ्नै भाई हुन् । डर्टमन्डमा अनुबन्ध भएसँगै हजार्डले यो अद्भुत फ्यान भएको शीर्ष क्लबमा अनुबन्ध […]

May 23, 2019

क्रुस र स्टेगनबिना जर्मन टोली

एजेन्सी – युरोकप छनोटको दुई खेलको लागि जर्मनीले स्टार खेलाडी स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुस र बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनबिना टोलीको घोषणा गरेको छ । युरोकप छनोटमा जर्मनीले ८ जुनमा बेलारुस र त्यसको ३ दिनपछि इस्टोनियासँग प्रतिस्पर्धा गर्दैछ । जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोउले दुवै खेलाडी चोटका कारण टिममा पर्न नसकेको […]

May 22, 2019

सन्दीप बार्बाडसबाट खेल्ने, झन्डै ८० लाख पाउने

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको छ । बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । सीपीएलको ड्राफ्ट लन्डनमा जारी छ । सन्दीपको टोलीबाट हालसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र […]

May 22, 2019

विश्वकपमा सचिनका ४ कीर्तिमान

एजेन्सी – भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर विश्व क्रिकेटका सर्वकालीन महान खेलाडीमध्यका एक हुन् । सन् २०११ को विश्वकप भारतलाई जिताउन पुर्व कप्तान सचिन तेन्दुलकरको प्रर्दशन महत्वपूर्ण थियो । लिटिल मास्टर तथा मास्टर बलास्टरको उप नाम पाएका तेन्दुलकर विश्व क्रिकेटकै सर्वाधिक सफल क्रिकेटर हुन् । विश्व क्रिकेटमा सचिनको नाममा थुप्रै विश्व कीर्तिमान छन् । विश्वकपमा पनि […]

May 22, 2019

कोपा डेल रे अघि ग्रिजमनसँग सम्झौता नहुने !

बार्सिलोना (एजेन्सी)– एन्टोनियो ग्रिजमनलाई उत्कृष्ट खेलाडी बताएका बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भेर्डेले कोपा डेल रेको फाइनल अघि कुनै पनि खेलाडीसँग सम्झौता नगरिने प्रष्ट पारेका छन् । ग्रिजमनले हालैमात्र एट्लेटिको म्याड्रिड छोड्ने बताएपछि उनी बार्सिलोनामा आबद्ध हुने चर्चा सुरु भएको थियो । विश्व कप विजेता फ्रान्सेली फरवार्डका लागि बार्सिलोना १ सय ८ मिलियन पाउन्ड रिलिज रकम तिर्न […]

Success

Thank you for your time.