default_image

अन्तर्राष्ट्रिय

May 21, 2019

बेलले रियल छाड्नु उचित

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका पूर्व अध्यक्ष रामोन काल्डेरोनको बुझाईमा गेराथ बेलले क्लबका लागि अन्तिम खेल खेलिसकेको छन् । टोलीका प्रशिक्षक जिनेदिन जिदान बेल प्रति सकारात्मक नभएका कारण उनले क्लब छोड्ने सम्भावना रहेको पूर्व अध्यक्षले अनुमान गरे । रियलका प्रशिक्षक जिदान क्लबमा फर्केबाट नै बेलप्रति सकारात्मक थिएनन् । ला लिगाको पछिल्लो खेलमा पनि बेललाई जिदानेले टोलीमा […]

May 21, 2019

क्लार्क स्कटल्यान्डकाे प्रशिक्षक नियुक्त

एजेन्सी – स्कटल्यान्ड फुटबल एसोसिएसनले स्टिभ क्लबलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इंग्लिस क्लब चेल्सी र लिभरपुलका सहायक प्रशिक्षक रहेका क्लार्कलाई स्कटल्यान्डले ३ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्लार्क अब २०२२ सम्म स्कटल्यान्डको प्रशिक्षकको रुपमा रहनेछन् । २०२० को युरोकप छनोटमा खराव सुरुवात गरेपछि स्कटल्यानडले एलेक्स म्याकलेइसलाई बर्खास्त गर्दाै सोमबार राति […]

May 20, 2019

खेल खेलाउँदै गर्दा हृदयघात भएका रेफ्रीको निधन

एजेन्सी – बोलिभियन रेफ्री भिक्टर ह्युगो हुर्टाडोको खेल खेलाउने क्रममा हृदयघात भएपछि अस्पतालमा निधन भएको छ । बोलिभियन लिगअन्तर्गत अल्वेज रेडी र ओरीएन्टे पेट्रोलेरोको खेल चलिरहेको अवस्थामा ४७ औं मिनेटमा ह्युगो एक्कासी उत्तानो परेर लडेका थिए । खेल झन्डै ४ हजार मिटर उचाईमा रहेको म्युनिसीपल रंगशालामा खेलिएको थियो । उनलाई मैदानमा छँदै हृदयघात भएको अल्वेज […]

May 20, 2019

विश्वकप टोलीमा पर्नुअघि छोरीको निधन

एजेन्सी – हरेक क्रिकेट खेलाडीको सपना आफ्नो देशबाट विश्वकप खेल्ने हुन्छ । जब विश्वकपमा आफ्नो नाम परेको थाहा हुन्छ सायद त्यो दिन उक्त खेलाडीलाई जीवकै सबैभन्दा ठूलो खुसिको क्षण हुने गर्दछ । तर पाकिस्तानी युवा अलराउन्डर आशिफ अलीलाई भने विश्वकपमा परेको अघिल्लो दिन पुत्रीशोक परेको छ । अली पाकिस्तानको विश्वकप टोलीमा पर्नु अघि उनको १९ […]

May 20, 2019

राष्ट्रिय टोलीको घोषणा, विमल र भरतलाई विश्राम

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले मलेसिया र चाइनिज ताइपेइविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेका छन् । प्रशिक्षक कालीनले झन्डै २ साता प्रशिक्षणपछि टोली घोषणा गरेका हुन् । टोलीमा स्टार फरवार्ड विमल घर्तिमगर, हेमन गुरुङ र भरत खवासले टोलीमा स्थान बनाउन सकेनन् । उनीहरु पूर्ण रुपमा […]

May 20, 2019

पीएसजीमै रहने काभानीको इच्छा !

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानी अझै फ्रेन्च च्याम्पियन टोलीमा रहन चाहेको प्रष्ट पारेका छन् । यद्दपी भविष्यका विषयमा बोर्डले गर्ने निर्णय पर्खने बताएका छन् । काभानीको पिएसजीमा यो छैटौं सिजन हो । उनले सबै खाले प्रतियोगितामा गरि क्लबका लागि २ सय गोल गरेका छन् । उरुग्वेली स्टारले पिएसजीलाई लिग उपाधि […]

May 20, 2019

पाकिस्तानको विश्वकप टोलीमा ३ परिवर्तन

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनु १० दिन अघि आफ्नो टोलीमा फेरबदल गरेको छ । सोमबार गरेका नयाँ घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यस गत वैशाख ६ मा घोषणा गरेको टोलीमा पाकिस्तानको विश्वकप खेल्ने १५ सदस्य टोलीमा पर्न […]

May 20, 2019

युवा स्टार एमबाप्पेलाई दुई अवार्ड !

एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का वन्डरकिड केलियन एमबाप्पेले युनियन नेसनस डि फुटबलर्स प्रोफेसनल (युएनएफपी) मा दुई अवार्ड जितेका छन् । २० वर्षीय एमबाप्पे लिग वानको प्लेयर अफ दि इयर र योङ प्लेयर अफ दि इयरको अवार्ड जितेका हुन् । एमबाप्पे यो सिजनको लिग वानमा ३० गोल गर्दै शीर्षस्थानमा रहेका छन् । […]

May 20, 2019

एटालान्टासँग युभेन्टसको बराबरी

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार युभेन्टस र एटालान्टाबीचको खेल १-१ को बराबरीमा सकिएको छ । लिग विजेता युभेन्ट्सका लागि प्रशिक्षक मासिमिलानो एलेग्रीले घरेलु मैदानमा अन्तिम खेलमा टोली सम्हाले । खेलको ३३ औं मिनेटमा पाहुना टोलीका लागि जोसिप इलिचिचले खराब डिफेन्डीङको फाइदा उठाउँदै गोल गरेका थिए । खेलको १० मिनेट समय बाँकी रहँदा मारियो […]

May 19, 2019

पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप !

एजेन्सी- पाकिस्तानसँगको पाँच खेलको ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले ४-० ले जित्दै क्लिन स्विप गरेको छ । आईतबार राती सम्पन्न पाँचौ खेलमा ५४ रनले पराजित गर्दै सिरिज क्लिन स्विप गर्न सफल भएको हो । ३ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा अल आउट हुँदै २ सय ९७ रनमा समेटियो । पाकिस्तानका लागि […]

Success

Thank you for your time.