default_image

अन्तर्राष्ट्रिय

May 25, 2019

इंग्ल्यान्डविरुद्ध स्मिथको उत्कृष्ट शतक

एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथले उत्कृष्ट शतक प्रहार गरेपछि एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय ९८ रनको लक्ष्य दिएको छ । साउथह्याम्पटनमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २सय ९७ रन बनायो । अष्ट्रेलियालाई बलियो योगफल सम्म पुर्याउन स्टिभ स्मिथले १ सय १६ रनको महत्वपूर्ण इनिङ […]

May 25, 2019

सस्तैमा समेटियो भारत

एजेन्सी – तीव्र गतिका बलर टेन्ट्र बोल्टले घातक बलिङ गरेपछि एकदिवसिय विश्वकप अघि वार्मअप खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ८० रनको सामान्य लक्ष्य दिएको छ । लन्डनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले ३९.२ ओभरमा अल आउट हुँदै १ सय ७९ रन बनायो । भारतका लागि तल्लोक्रमका रविन्द्र जडेजाले ५४ रन बनाउन बाहेक अन्य कुनै […]

May 25, 2019

सुमितको उत्कृष्ट प्रर्दशनमा प्रदेश ३ लाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी सुमित महर्जनले उत्कृष्ट प्रर्दशन गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई २ सय ८९ रनको लक्ष्य दिएको छ । टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनायो । एपीएफलाई बलियो योगफल […]

May 25, 2019

विश्वकप अघि भारतलाई झट्का !

एजेन्सी – विश्वकप सुरुहुन मात्र ५ दिन रहेको अवस्थामा भारतीय टोलीका अलराउण्डर विजय शंकर घाईते भएका छन् । शुक्रबार नेटमा अभ्यास गर्ने क्रममा दाया हातमा चोट लागेको छ । यद्यपी भारतीय क्रिकेट बोर्ड बीसीआईले भने यस बारे कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार अभ्यास क्रममा खलील अहमिदको बाउन्सर बलले लागेपछि उनि […]

May 25, 2019

मेसीलाई छैटौंपटक गोल्डेन बुट

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् । मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेभन्दा यो संख्या ३ गोल बढी […]

May 25, 2019

अन्तिम खेलमा पीएसजीको लज्जास्पद हार

एजेन्सी – फ्रान्सेली लिग वनको अन्तिम चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) राइम्ससँग ३-१ ले पराजित भएको छ । खेलको ३६ औं मिनेटमा रहमान बाबाले राइम्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको राइम्सका लागि दोस्रो हाफको ५६ औं मिनेटमा माथ्यु काफारोले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि किलियन एमबाप्पेले एक […]

May 24, 2019

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी – एक दिवसिय विश्वकप अघि दक्षिण अफ्रिकाले वार्मअप खेलमा श्रीलंकलाई ८७ रनले पराजित गरेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका ४२.३ ओभरमा २ सय ५१ रनमा अल आउट भयो । टोलीका लागि कप्तान दिमुथ करुणारत्नेले ९२ बलमा १२ चौका प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् […]

May 24, 2019

अफगानिस्तानले पाकिस्तानलाई हरायो

एजेन्सी – एकदिवसिय विश्वकपअघि वार्मअप खेलमा अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको छ । शुक्रबार राती सम्पन्न वार्मअप खेलमा पाकिस्तानमाथि अफगानिस्तानले रोमान्चक जित हात पारेको हो । अन्तिम ओभरमा जितको लागि ४ रन चाहिएको अवस्थामा चौथो बलमा १ रन लिदै हशमतुल्लाह शाहीदीले जित पक्का गरे । २ सय ६३ रनको मध्यम लक्ष्य पक्ष्याएको अफगानिस्तानले ४९.४ […]

May 24, 2019

इंग्ल्यान्डका कप्तान मोर्गन घाइते

एजेन्सी – विश्वकप सुरुहुन मात्र ६ दिन बाँकी रहँदा घरेलु टोली इंग्ल्यान्डका कप्तान ओइन मोर्गन घाइते भएका छन् । शुक्रबार अभ्यास गर्ने क्रममा बाँया हातको औलामा चोट लाग्न पुगेको छ । चोट लाग्नेबितिक्कै एक्स-रे गर्न मोर्गन अस्पताल पुगेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । अस्पतालको रिपोर्टपछि मात्र उनको चोट कति गम्भीर रहेको थाहा हुने बताईएको छ […]

May 24, 2019

विश्वकप वार्मअप : बाबरको शतकमा अफगानिस्तानलाई मध्यम लक्ष्य

एजेन्सी – युवा ब्याट्सम्यान बाबर आजमले शतक प्रहार गरेपछि एकदिवसिय विश्वकप वार्मअप खेलमा पाकिस्तानले अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य दिएको छ । ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान ४७.५ ओभरमा अल आउट हुँदै २ सय ६२ रनमा समेटियो । बाबरले १ सय १२ रनको महत्वपूर्ण योगदान दिए । पाकिस्तानको एक तर्फबाट निरन्तर विकेट […]

Success

Thank you for your time.