default_image

अन्तर्राष्ट्रिय

April 2, 2018

टोटनह्यामले चेल्सीलाई हरायो, आर्सनलको पनि सहज जित

लन्डन (एजेन्सी) – गए राति इंग्लिस प्रिमियर लिगमा साविक विजेता चेल्सी टोटनह्यामविरुद्ध ३-१ ले पराजित भएको छ । टोटनह्यामका लागि डेले अलिले दुई गोल गरे । एल्भारो मोराटाको हेडिङ गोलमार्फत चेल्सीले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफमा क्रिस्टियन एरिक्सनको शानदार प्रहारले पाहुना टोलीलाई खेलमा फर्काएको थियो । दोस्रो हाफमा अलिले दुई गोल गर्दै […]

April 1, 2018

रियलको सहज जित, बार्सिलोना रोकियो

पाल्मास (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । रियलको जितमा ग्यारेथ बेलले दुई गोल गरे । बेलले खेलको २६ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको ३९ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा […]

Salah

March 31, 2018

इजिप्टको राष्ट्रपति चुनावमा मोहम्मद सालाहलाई १० लाख मत !

काइरो (एजेन्सी) – लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह अहिले विश्व फुटबलमा सबैभन्दा लयमा रहेका खेलाडी हुन् । उनले इजिप्टमा अहिले यति प्रभाव बनाएका छन् कि राष्ट्रपतिको चुनावमा उठ्दै नउठी उनले १० लाख मत पाएका छन् । सालाहले दुई साता अघि वाटफोर्ड विरुद्ध चार गोल गरेका थिए । इजिप्टबाट मैत्रीपूर्ण खेलमा उनले पोर्चुगल विरुद्ध पनि एक […]

March 31, 2018

सालाहको निर्णायक गोलमा लिभरपुल विजयी

लण्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसलाई २-१ को गोलअन्तरले हराएको छ । लिभरपुलका लागि उसका स्टार खेलाडी मोहम्मद सालाहले निर्णायक गोल गरे । क्रिस्टल प्यालेसले पहिलो हाफमा गोल गरे पनि लिभरपुल दोस्रो हाफमा खेलमा फर्केको थियो । लिभरपुलका गोलकिपर लोरिस केरियसले प्यालेसका विल्फ्रिड जाहालाई फल गर्दा उनले पेनाल्टी जितेका थिए । […]

March 31, 2018

‘म यहाँ जित्न आएको हु’ – इब्राहिमोभिच

न्यूयोर्क (एजेन्सी)– क्लबका नयाँ खेलाडी ज्लाटान इब्राहिमोभिच खेलका लागि अझै भोको रहेको एलए ग्यालेक्सीले दाबी गरेको छ । इब्राहिमोभिचले आफ्नोतर्फबाट सबै दिने प्रयास गरेपछि एलए ग्यालेक्सीबाट यस्तो दाबी सार्वजनिक आएको हो । उनले दुई वर्ष अघिनै ग्यालेक्सी आउने मन भएपछि म्यानचेस्टर युनाइटेडसँगको सम्झौताका कारण सम्भव नभएको बताएका छन् । ‘मेरो दिमागमा यो ठाँउ थियो । […]

March 30, 2018

स्ट्रेर्लिङप्रति रियलको चासो

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले म्यानचेस्टर सिटीका रहिम स्ट्रेर्लिङलाई क्लबमा भित्राउन चासो देखाएको छ । पेप ग्वार्डिओलाको प्रशिक्षणमा स्ट्रेर्लिङले यो सिजन २० गोल गर्नुका साथै ११ एसिस्ट गरिसकेका छन् । जसले उनलाई प्रिमियर लिगकै महत्वपूर्ण खेलाडीमध्येका रुपमा स्थापित गराएको छ । त्यहि उच्च प्रदर्शनका कारण विङ्गर एवंम् फरवार्ड स्ट्रेर्लिङप्रति रियलले चासो देखाएको समाचारहरुमा उल्लेख गरिएको छ […]

March 30, 2018

रियलको नजरमा अर्का उच्च स्ट्राइकर

म्याड्रिड (एजेन्सी) – यस सिजन स्पेनिस लालिगामा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको रियल म्याड्रिड अहिले नयाँ स्ट्राइकरको खोजीमा रहेको बुझ्न सकिन्छ । रियलको आफ्नो प्राथमिकतामा अहिले पोल्यान्ड तथा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की रहेका छन् । रियल सिजनको सुरुवातदेखि नै नेयमारसँग जोडिंदै आएको छ । तर विभिन्न श्रोतका अनुसार नेयमार रियल आए अग्रपंक्तिको बायाँमा लेफ्ट विंगरको […]

March 30, 2018

‘रोनाल्डोलाई एकदमै सम्मान गर्दछु’– नेयमार

साउ पाउलो (एजेन्सी)– ब्राजिलियन एवंम् पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले लियोन मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्नेमा धारणा सार्वजनिक गरेका छन् । त्यस्तै रियल म्याड्रिड जाने हल्लाका विषयमा पनि उनले मुख खोलेका छन् । उनले भने,‘ म यहाँ खुसी छु । अहिले छोड्ने कुनै मनसाय छैन । म यति भन्न सक्छु समयले […]

March 30, 2018

‘विना बल सालाह उत्कृष्ट’

लिभरपुल (एजेन्सी)– आर्सनलका पूर्व खेलाडी पाउल मेर्सनले लिपरपुलका सुपर स्टार मोहम्मद सालाहको तारिफ गर्ने क्रममा उनी विना बल विश्वकै उत्कृष्ट खेलाडी रहेको दाबी गरेका छन् । रोमाबाट एनफिल्ड पुगेका सालाहको यो सिजन उच्च प्रदर्शन गर्ने क्रममा सबै प्रतियोगितामा गरि ३६ गोल गरिसकेका छन् । प्रिमियर लिगमा मात्र उनले २८ गोल गरेका छन् । अहिले लिभरपुल […]

March 30, 2018

बेलभन्दा उत्कृष्ट मेस्सी र रोनाल्डो – गिग्स

वेल्स (एजेन्सी)– लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्र अहिलेको समयमा गेराथ बेलभन्दा उत्कृष्ट रहेको वेल्सका प्रशिक्षक रायन गिग्सले बताएका छन् । यद्दपी बेलका लागि यो सिजन रियल म्याड्रिडमा कठिन रहेको छ । चोट र फिटनेसले उनलाई पटक पटक दुःख दिएको छ । अहिले उनी फिट हुने क्रममा छ । तथापी ठूला खेलमा उनलाई लिएर रियलका […]

Success

Thank you for your time.