default_image

अन्तर्राष्ट्रिय

October 23, 2022

क्यासमिरोको गोलमा युनाइटेड हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा ब्राजिली मिडफिल्डर क्यासमिरोले गोल गरेपछि म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । युनाइटेडले घरेलु टोली चेल्सीसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । चेल्सीका लागि जर्गिन्होले पेनाल्टीमा गोल गरेपनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो । स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक […]

October 23, 2022

शीर्षस्थानको रियल म्याड्रिडको सानदार जित

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको उच्च प्रदर्शनमा उच्च प्रदर्शनमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित आत्मसात गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज […]

October 22, 2022

हालान्ड चम्कँदा सिटीको सहज जित

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिगमा जित निकालेको छ । सिटीले घरेलु मैदानमा ब्राइटन होब अल्वियोनमाथि ३–१ को सहज जित निकालेको हो । सिटीको जितमा नर्वेली युवा फारर्ड एर्लिङ ब्राउट हालान्डले दुई तथा केभिन ड्रि ब्रुएनाले एक गोल गरे । ब्राइटनका लियान्द्रो ट्रोससार्डले एक गोल फर्काए । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलको […]

October 22, 2022

रेलिगेसन जोनको नटिङहमसँग लिभरपुल स्तब्ध

एजेन्सी – यो सिजन खराव लयबाट गुज्रिरहेको लिभरपुलले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिदा रेलिगेसन जोनमा संघर्ष गरिरहेको नटिङहम फरेस्टसँग स्तब्ध बनेको छ । लिभरपुल घरेलु टोली नटिङहमसँग १–० ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न घरेलु टोलीका नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५५औं मिनेटमा विलियम्सको फ्रिकिकलाई […]

October 22, 2022

प्रिमियर लिगमा आज चार खेल

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष दौडमा रहेको आर्सनल र टोटेनहमबाहेक म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले आ–आफ्ना प्रतिद्धन्द्धीविरुद्ध खेल्दैछ । लिभरपुलले अवे मैदानमा नटिङहम फरेस्टसँग खेल्देछ । खेल साँझ ५ः१५ बजे हुनेछ । यस खेलमा सफलता हात पार्दै लिभरपुल शीर्ष चारको दौडमा उभिन चहान्छ […]

October 22, 2022

बेन्चमै भेप तानेपछि..

एजेन्सी – बेल्जियन मिडफिल्डर राड्जा नाइनगोलान बेल्जियन लिग अन्तर्गत खेलअघि बेन्चमै भेप (इ-सिगरेट) तानेपछि निलम्बनमा परेका छन् । उनको क्लब रोयल एन्टवर्पले उक्त घटनापछि मिडफिल्डरलाई अनिश्चित समयका लागि निलम्बन गरेको बताएको छ । स्टान्डर्ड लिएजविरुद्ध खेलमा नाइनगोलानले बेन्चमा बस्दै भेप तानेको तस्वीर सार्वजनिक भएको थियो । त्यसको दुई दिन अघिमात्र प्रहरीले उनलाई म्याद सकिएको लाइसेन्स […]

October 22, 2022

युभेन्ट्सको सानदार जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सानदार जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा इम्पोलीमाथि ४–० को सानदार जित हात पारेको हो । युभेन्ट्सको फराकिलो जितमा एड्रिएन राविओटले दुई तथा मोइस किन र वेस्टन म्याकिनीले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । एलिएन्ज स्टेडियम […]

October 22, 2022

मेस्सी र एमबाप्पे चम्कदा पिएसजीको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ । शीर्षस्थानमा रहेको पिएसजीले रेलिगेसन जोनमा संघर्ष गरिरहेको एसी एजासियोलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । मेस्सीले दुई […]

October 22, 2022

रिबेरीद्वारा सन्न्यास घोषणा

एजेन्सी – फ्रान्सेली विंगर फ्रान्क रिबेरीले व्यावसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । पछिल्लो समय चोटका कारण मैदान फर्कन संघर्ष गरिरहेका रिबेरीले ट्वीटरमा लेख्दै आफ्नो सन्न्यास घोषणा गरेका हुन् । ३९ वर्षीय विंगर इटालीको शीर्ष डिभिजन क्लब सालेरनितनामा अनुबन्धित थिए । घुँडाको चोटका कारण खेल्न नसकेपछि उनले क्लबसँग सम्झौता रद्द गर्दै सन्न्यास घोषणा गरेका हुन् […]

October 21, 2022

मैदान छिर्न नमानेका रोनाल्डोलाई कारवाही हुने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कारवाही हुने बताएका छन् । मंगलबार टोटेनहमविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्न नमान्दै रोनाल्डोले मैदान छाडेका थिए । खेलको अन्तिम समयतिर युनाइटेड २-० को अग्रतामा रहँदा टेन हागले रोनाल्डोलाई मैदान प्रवेश गराउन चाहेका थिए । तर रोनाल्डोले टेन हागको आग्रह […]

Success

Thank you for your time.