default_image

अन्तर्राष्ट्रिय

October 21, 2022

लेवान्डोस्की र फातीको गोलमा बार्सिलोनाको जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ । बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियललाई ३–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई तथा स्पेनिस विंगर अन्सु फातीको एक गोल गरे । तीन गोल पहिलो हाफमा ८ मिनेटको अन्तरमा भएको थियो । नोउक्याम्पमा बिहीबार राति खेलको सुरुवातदेखि […]

October 20, 2022

लिभरपुल र म्यानचेस्टरको जित, चेल्सी रोकियो

एजेन्सी – लिभरपुल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ ।लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा पहिलो हाफमा डार्विन नुनेजले गरेको गोल नै निर्णायक बन्यो ।उनले २२औं मिनेटमा गोल गर्न सफल भएका थिए । ४५औं मिनेटमा वेस्ट […]

October 20, 2022

तीन गोलले मान्यता नपाएपनि रियल म्याड्रिडको सानदार जित

एजेन्सी – भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) बाट तीन गोलले मान्यता नपाएपनि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ । रियलले घरेलु टोली टोली इल्चेलाई ३–० ले पराजित गरेको हो । रियलको जितमा फेडे भाल्भेर्डे, करिम बेन्जेमा र मार्काे एसेन्सियाले गोल गरे । इल्चेमा बुधबार राति भएको […]

October 19, 2022

रियल म्याड्रिडबाट बालोन डिओर जित्नेहरु

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले पहिलोपटक सोमबार राति बालोन डिओरको अवार्ड हात पारे । उनी यसपालीको अवार्डको लागि हकदार नै थियो । किनकि उनले गत सिजन रियल म्याड्रिडमा अद्भुत प्रदर्शन गरेको थियो । उनकै उच्च प्रदर्शनमा रियलले गत सिजन च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र सुपर कोपाको उपाधि जित्न सफल […]

October 18, 2022

रियल म्याड्रिडका कोर्टुवालाई यासिन ट्रफी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन गोलरक्षक थिवाउट कोर्टुवाले यासिन ट्रफी जितेका छन् । २०२१–२२ को सिजनमा उत्कउष्ट प्रदर्शन गरेका उनले उत्कृष्ट गोलरक्षकको रुपमा यासिन ट्रफी अवार्ड जित्न सफल भएका हुन् । चोटका कारण सान्टियागो बर्नाबेउमा बार्सिलोनामाथि ३–१ जितको खेल गुमाएको उनले एक दिनपछि उनले यो अवार्ड पाएका हुन् । यो अवार्डको दौडमा उनले […]

October 18, 2022

बेन्जेमाले जिते बालोन डिओर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले पहिलोपटक बालोन डिओर अवार्ड जितेका छन् । बेन्जेमाले पहिलोपटक बालोन डिओरको अवार्ड जित्ने क्रममा लिभरपुल–बायर्नका साडियो माने र म्यानचेस्टर सिटीका केभिन डि ब्रुएनालाई पछि पार्दै यो अवार्ड जित्न सफल भएका हुन् । रियललाई २०२१–२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन उच्च प्रदर्शन गरेका बेन्जेमाले […]

October 17, 2022

माउन्ट चम्कँदा चेल्सीको जित, शीर्षस्थानको आर्सनल पनि विजयी

एजेन्सी – इंग्लिस मिडफिल्डर मासन माउन्टको दुई गोल सहयोगमा लन्डन क्लब चेल्सीले सफलता हात पार्दा शीर्षस्थानमा रहेको आर्सनलले पनि जित निकालेको छ । चेल्सीले घरेलु टोली एस्टन भिल्लालाई २–० ले पराजित गरेको हो । भिल्ला पार्कमा आइतबार राति भएको खेलमा माउन्टले खेलको छैटौं र ६५औं मिनेटमा गोल गरेका थिए ।यस जितसँगै चेल्सी ९ खेलबाट १९ […]

October 17, 2022

नेयमारको गोलमा पिएसजीको जित

एजेन्सी – ब्राजिली फरवार्ड नेयमारको गोलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित निकालेको छ । घरेलु मैदानमा पिएसजीले मार्सेलाई १–० ले पराजित गरेको हो । पिएसजीको जितमा पहिलो हाफमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केलियन एमबाप्पेको पासमा गोल गर्न […]

October 16, 2022

सलाहको गोलमा लिभरपुलल म्यानचेस्टर सिटीलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । लिभरपुलले घरेलु मैदानमा सिटीमाथि १–० को जित निकालेको हो । लिभरपुलको जितमा दोस्रो हाफमा मोहम्मद सलाहले गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा गोल गर्न सफल भएका थिए । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले सिटीसँग दवाव झेलेपनि गोल […]

October 16, 2022

एल क्लासिकोमा रियल म्याड्रिडको जित

एजेन्सी – स्पेनिस ला लिगाको सिजनको पहिलो ‘एल क्लासिको’ मा रियल म्याड्रिडले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको छ । रियलले घरेलु मैदानमा बार्सिलोनामाथि ३–१ को सहज जित निकालेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले गोल गरे । बार्सिलोनाका फेरान टोरेसले एक गोल फर्काए । सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा […]

Success

Thank you for your time.