default_image

अन्तर्राष्ट्रिय

October 13, 2021

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत समूह ए को खेलमा लक्जेम्बर्गमाथि फराकिलो जित दर्ता गरेको छ । रोनाल्डोले पहिलो हाफमा दुई पेनाल्टीसहित तीन गोल गर्दा पोर्चुगल ५-० ले विजयी भएको हो । रोनाल्डोले खेलको आठौं र १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दो पोर्चुगललाई २-० को अग्रता दिलाएका थिए […]

October 12, 2021

जापानले अष्ट्रेलियालाई हरायो

एजेन्सी – कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार साइतामा रंगशालामा भएको खेलमा जापानले २-१ को जित दर्ता गरेको हो । घरेलु टोलीले खेलको आठौं मिनेटमा आओ तानकाको गोलमा अग्रता लिएको थियो । उनले ताकुमी मिनामिनोले सिर्जना गरेको उत्कृष्ट मुभलाई गोलमा परिणत गरेका थिए । […]

October 12, 2021

जर्मनी कतार विश्वकपमा छनोट

एजेन्सी – सन् २०१४ को विश्वविजेता जर्मनी फिफा विश्वकप कतार २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । युरोपेली छनोटमा नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गर्दै जर्मनी कतार विश्वकपमा छनोट हुने पहिलो टोली बनेको हो । समूह ‘जे’ मा दुई चरणको खेल बाँकी रहँदै जर्मनीले अर्काे वर्ष कतारमा हुने विश्वकपको टिक पक्का गरेको हो […]

October 12, 2021

वेल्स र चेकलाई सफलता

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा वेल्स र चेक रिपब्लिकले सफलता हात पारेका छन् । सोमबार राति भएको खेलमा वेल्सले घरेलु टोली इस्टोनियालाई १–० ले पराजित गरेको हो । वेल्सको जितमा खेलको १२औं मिनेटमा काइफर मोरले गरेको गोल नै निर्णायक बन्यो । यही समूह ‘ई’ को अर्काे खेलमा चेक रिपब्लिकले बेलारुसलाई २–० […]

October 12, 2021

मोड्रिचको गोलमा क्रोएसिया हारबाट जोगियो

एजेन्सी – कप्तान लुका मोड्रिचले खेलको अन्तिम समयतिर गोल गरेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा हारबाट जोगिएको छ । घरेलु मैदानमा क्रोएसिया खेलमा दुईपटक पछि परेपनि स्लोभाकियालाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको हो । स्लोभाकियाका इभान श्रयन्स र लुकास हरसलिनले गोल गर्दा घरेलु टोलीका लागि एन्ड्रेज क्रामारिक र लुका मोड्रिचले बराबरी […]

October 12, 2021

वेर्नर र मुलर चम्कदा जर्मनीको सानदार जित

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड टिमो वेर्नरको दुई गोल तथा जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर थोमस मुलरको दुई असिस्टमा जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा सानदार जित दर्ता गरेको छ । जर्मनीले घरेलु टोली नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गरेको हो । जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र […]

October 12, 2021

डिपाए चम्कदा नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – फरवार्ड मेम्फिस डिपाएले दुई गोलसँगै दुई असिस्ट दिएपछि नेदरल्यान्ड्सले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६–० को फराकिलो जित आत्मसात गरेको हो । नेदरल्यान्ड्सको फराकिलो जितमा डिपाएले दुई गोल गर्दा भर्जिल भान डाइक, डेन्जेल डेम्फ्रेज, अर्नाउट डानजुमा र डोनियल मालेनले समान एक […]

October 11, 2021

नारायणको अलराउन्ड प्रदर्शनसँगै कोलकाता क्वालिफायरमा

एजेन्सी – वेस्टइन्डिजका सुनिल नारायणको सानदार प्रदर्शनमा कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाताले लिगको दोस्रो भागको उच्च लयलाई निरन्तरता दिएको हो । बेंगलोरले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी रहँदै पूरा गर्न सफल […]

October 11, 2021

शीर्षस्थानको नेपाललाई फाइनल पुग्न १ अंक आवश्यक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । अंक तालिकाको शीर्षस्थानमा रहेको नेपाललाई फाइनल पुग्न अब अन्तिम खेलमा बंगलादेशविरुद्ध अंक जोडे पुग्छ । भारतसँग तेस्रो खेलमा आइतबार हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । समान ३ खेलमा ६ अंक बोकेको […]

October 11, 2021

नेयमार भन्छन् -‘कतार विश्वकप मेरो अन्तिम विश्वकप’

एजेन्सी – ब्राजिली स्टार नेयमारले अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । उनले अब आफुमा फुटबल खेल्न शारीरिक भन्दा पनि मानसिक क्षमता सायद नरहेको बताएका छन् । नेयमारले ब्राजिलका लागि दुईपटक विश्वकप खेलेपनि उपाधि जिताउन सकेका छैनन् । सन् २०१४ मा घरेलु भुमिमा आयोजना भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा […]

Success

Thank you for your time.