default_image

अन्तर्राष्ट्रिय

October 11, 2021

शीर्षस्थानको नेपाललाई फाइनल पुग्न १ अंक आवश्यक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । अंक तालिकाको शीर्षस्थानमा रहेको नेपाललाई फाइनल पुग्न अब अन्तिम खेलमा बंगलादेशविरुद्ध अंक जोडे पुग्छ । भारतसँग तेस्रो खेलमा आइतबार हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । समान ३ खेलमा ६ अंक बोकेको […]

October 11, 2021

नेयमार भन्छन् -‘कतार विश्वकप मेरो अन्तिम विश्वकप’

एजेन्सी – ब्राजिली स्टार नेयमारले अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । उनले अब आफुमा फुटबल खेल्न शारीरिक भन्दा पनि मानसिक क्षमता सायद नरहेको बताएका छन् । नेयमारले ब्राजिलका लागि दुईपटक विश्वकप खेलेपनि उपाधि जिताउन सकेका छैनन् । सन् २०१४ मा घरेलु भुमिमा आयोजना भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा […]

October 11, 2021

उरुग्वेमाथि अर्जेन्टिनाको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी, रोड्रिगो डि पउल र लोउटारो मार्टिनेजले गोल गरे । जियोभानी लो सेल्सोले दुई असिस्ट मार्टिनेजले एक गोलसँगै एक असिस्ट प्रदान गरे । ब्युनर्स […]

October 11, 2021

ब्राजिल कोलम्वियासँग रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलको जित यात्रामा पुर्णविराम लागेको छ । छनोटमा कोलम्वियासँग गोलरहित बराबरी खेलेपछि ब्राजिलको जित यात्रामा पुर्णविराम लागेको हो । यद्दपि ब्राजिल छनोटमा अपराजित रहन सफल भएको छ । यसअघि ब्राजिलले लगातार नवौं खेलसम्म जित निकाल्न सफल भएको थियो ।कोलम्वियामा सोमबार बिहान भएको खेलमा ब्राजिलले घरेलु […]

October 11, 2021

स्पेनलाई हराउँदै फ्रान्स नेसन्स लिग च्याम्पियन

एजेन्सी – स्पेनमाथि पूनरागमन जित निकाल्दै विश्व विजेता फ्रान्स युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । फ्रान्सले स्पेनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो । फ्रान्सलाई च्याम्पियन बनाउन करिम बेन्जेमा र केलियन एमबाप्पेले गोल गरे । स्पेनका मिकेल ओयरजावालको गोल सान्त्वना बन्यो । सबै तीन गोल दोस्रो हाफमा भएको थियो । मिलानो […]

October 10, 2021

बेल्जियमलाई हराउँदै इटाली तेस्रो

एजेन्सी – बेल्जियममाथि सहज जित दर्ता गर्दै युरोपेली च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।इटालीले घरेलु मैदानमा बेल्जियमलाई २–१ पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको […]

October 10, 2021

स्पेन र फ्रान्स उपाधिका लागि भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको उपाधिका लागि आज (आइतबार) राति स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुदैछ । खेल मिलानो इटालीमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । दुवै टोली पहिलोपटक नेसन्स लिग च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । २०१८–१९ मा पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो । स्पेनले इटालीलाई २–१ ले तथा […]

October 10, 2021

हाजार्ड र लुकाकु बेल्जियमको टोलीबाट बाहिर

एजेन्सी – कप्तान इडेन हाजार्ड र रोमेलु लुकाकु बेल्जियमको राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । युइएफए नेसन्स लिग अन्तरगतको सेमिफाइनलमा फ्रान्सविरुद्धको खेलमा चोट बोक्न पुगेपछि मुख्य खेलाडीद्धय हाजार्ड र लुकाकु राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् । यससँगै हाजार्ड र लुकाकुले इटालीविरुद्ध तेस्रो स्थानको लागि आइतबार साँझ हुने खेल गुमाउनेछन् । खेल राति ६ः४५ बने इटालीमा हुनेछ । […]

October 10, 2021

जो बालोन डिओरको मनोनयनमा परेनन्

एजेन्सी – बालोन डि ओर आयोजक फ्रान्स फुटबल फेडेरसन (एफएफएफ) ले शुक्रबार राति यो वर्षको लागि ३० जनाको नाम सार्वजनिक गरेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्होसँगै अन्य ३० खेलाडी यस वर्ष (२०२१) को बालोन […]

October 10, 2021

डेनमार्कको लगातार सातौ जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा डेनमार्कले लगातार सातौ जित दर्ता गरेको छ । डेनमार्कले घरेलु टोली मोल्दोभालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । सबै चार गोल पहिलो हाफमा नै भएको थियो । डेनमार्कको जितमा एन्ड्रिएस स्कोभ ओल्सेन, सिमोन कायर, क्रिस्टियन नोरग्राड र जाकिमले गोल गरे । मोल्दोभामा शनिबार राति […]

Success

Thank you for your time.