default_image

अन्तर्राष्ट्रिय

June 15, 2021

च्याम्पियन पोर्चुगललाई हंगेरीको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह ‘एफ’ को दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता पोर्चुगलले घरेल टोलीको आतिथ्यता गर्दा विश्वविजेता तथा युरोको साविक उपविजेता फ्रान्सले जर्मनीको सामना गर्दैछ । हंगेरी र पोर्चुगलबीचको खेल पुस्कार एरिना बुडापेस्ट हंगेरीमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा हंगेरी पोर्चुगललाई स्तब्ध पार्ने लक्ष्यमा […]

June 15, 2021

बोलिभियामाथि पाराग्वेको पूनरागमन जित

एजेन्सी – कोपा अमेरिका कपमा पाराग्वेले बोलिभियामाथि पूनरागमन जित दर्ता गरेको छ । एक गोलले पछि परेको अवस्थामा पाराग्वेले १० खेलाडीमा समेटिएको बोलिभियालाई ३–१ ले पराजित गरेको हो । ब्राजिलमा मंगलबार बिहान भएको खेलमा पाराग्वेको जितमा एन्जेल रोमेरोले दुई तथा एलेसान्द्रो रोमेरोले एक गोल गरे । बोलिभियाका इर्भिन साभेड्राको गोल सान्त्वना बन्यो । इर्भिन साभेड्राले […]

June 15, 2021

अर्जेन्टिना र चिलीको बराबरी

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणको खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन् । अर्जेन्टिनाले खेलमा दबाब कायम गर्दै अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान मेस्सीको फ्रिकिक गोलमा अग्रता लिएको थियो । झन्डै २० यार्ड टाढाबाट मेस्सीले गरेको फ्रिकिक […]

June 15, 2021

स्पेन स्वीडेनसँग बराबरीमा रोकियो

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको छ । स्पेनका फरवार्डको कमजोर प्रदर्शनसँगै स्वीडिस गोलरक्षकले एकपछि अर्को बचाउ गर्दा स्पेनले ३ अंक जोड्न सकेन । स्पेनिस मिडफिल्डर कोकेले खेलको सुरुवाती समयमा नै दुई अवसरको सदुपयोग गर्न सकेनन् । दुवै अवसरमा उनको प्रहरले पोस्टको दिशा लिन सकेको थिएन । […]

June 14, 2021

स्लोभाकियासँग पोल्यान्ड स्तब्ध

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्लोभाकियाले पोल्यान्डमाथि जित दर्ता गरेको छ । १० खेलाडीमा सिमित पोल्यान्डलाई स्लोभाकियाले २-१ ले स्तब्ध पारेको हो । खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलको सहाराले अग्रता लिएको थियो । रोबर्ट म्याकले बायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्र भित्रसम्म आएर गरेको प्रहार गोलमा परिणत भएको […]

June 14, 2021

स्कटल्यान्डमाथि चेक रिपब्लिकको सनसनीपुर्ण जित

एजेन्सी – जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक सिकको दुई गोल मद्दतमा चेक रिपब्लिकले स्कटल्यान्डमाथि सनसनीपुर्ण जित हात पारेको छ । युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा स्कटल्यान्डलाई २–० को जित निकालेको हो । ह्याम्प्डेन पार्क ग्लास्गोमा सोमबार राति भएको खेलमा चेकको जितमा सिकले दुई गोल गरे । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा […]

June 14, 2021

अर्जेन्टिना र चिली भिड्दै

एजेन्सी – कोपा अमेरिका कपको समूह चरणको पहिलो खेलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले चिलीको सामना गर्दैछ । खेल रियो दि जेनेरियोमा नेपाली समयअनुसार मंगलबार बिहान २:४५ बजेपछि सुरु हुनेछ । अर्जेन्टिना चिलीलाई हराउँदै समूह चरणमा सुखद सुरुवात गर्न चाहन्छ । टोलीसँग कप्तान लियोनेल मेस्सीसँगै एन्जल डि मारिया, लोउटारो मार्टिनेज, ड्यानियल पारेडेस, जियोभानी लो सेल्सो, […]

June 14, 2021

पोल्यान्डलाई स्लोभाकियाको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा आज (सोमबार) राति समूह ‘डी’ को स्कटल्यान्ड र स्लोभाकियाले प्रतिस्पर्धा गर्दा समूह ‘ई’ को दुई खेल हुँदैछ । समूह ‘ई’ मा रहेको पोल्यान्डले सेन्ट पिटर्सवर्ग रसियामा स्लोभाकियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । पछिल्लो तीन खेलमा जित निकाल्न नसकेको पोल्यान्ड स्लोभाकियालाई हराउँदै जितको लयमा […]

June 14, 2021

स्वीडेनसँग स्पेनको परीक्षा

एजेन्सी – तीनपल्टको युरोपेली च्याम्पियन स्पेनले आज राति घरेलु मैदानमा स्वीडेनको सामना गर्दैछ । खेल सेभियामा नेपाली समयअनुसार राति १२:४५ बजेपछि हुनेछ । सन् २००८ देखि २०१२ बीचमा तीन उपाधि जितेको स्पेनको टोली अहिले सोही अवस्थामा नरहँदा सोही अवस्थामा फर्कने लक्ष्यमा रहेको छ । त्यो पुस्ता (२००८–२०१२) का खेलाडी हराइसके । पछिल्ला केही वर्ष स्पेनका लागि […]

June 14, 2021

मेस्सी – ‘अर्जेन्टिना मेरो भरमा कहिल्यै थिएन’

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले अर्जेन्टिना कहिल्यै पनि आफ्नै भरमा मात्र कहिल्यै नरहेको अभिव्यक्ति दिएका छन् । मेस्सीले कोपा अमेरिकामा अर्जेन्टिनाको खेलअघि बोल्ने क्रममा टोलीको तयारी राम्रो रहेको बताएका छन् । क्लब स्तरमा सम्भव सबै उपाधि जितेका उनले राष्ट्रिय टोलीबाट भने उपाधि जित्न सकेका छैनन् । यसपटक उनलाई अर्जेन्टिनाबाट कोपा अमेरिका […]

Success

Thank you for your time.