default_image

अन्तर्राष्ट्रिय

June 7, 2021

मंगोलियाद्वारा किर्गिस्तान स्तब्ध

एजेन्सी – फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट अन्तर्गत सोमबार भएको खेलमा मंगोलियाले किर्गिस्तानलाई स्तब्ध पारेको छ । घरेलु मैदानमा मंगोलियाले कोरोना संक्रमणले निकै प्रभाव परेको किर्गिस्तानलाई १-० ले हराएको हो । फिफा वरियतामा मंगोलिया १ सय ९२ औं स्थानमा तथा किर्गिस्तान ९९ औं स्थानमा रहेको छ । किर्गीस्तान एसिया तर्फ […]

June 7, 2021

जापानको फराकिलो जित

एजेन्सी – एसियाली पावर हाउस जापानले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोट खेलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा ताजिकिस्तानलाई पराजित गरेको छ । घरेलु मैदानमा जापानले ताजिकिस्तानमाथि ४–१ को फराकिलो जित हात निकालेको हो । जापानको जितमा क्योगो फुरुहासी, ताकुमी मिनामिनो, केन्तो हासीमोतो र हायाओ कावावेले गोल गरे । ताजिकिस्तानका एक्सोनी […]

June 7, 2021

‘मेस्सी मात्र होइन, हरेक स्टार पिएसजी आउन चाहन्छन्’

एजेन्सी – सुपरस्टार लियोनल मेस्सीले बार्सिलोनासँग २ वर्षको सम्झौता नविकरण गर्ने लगभग निश्चित भइसकेपछि यो सिजन उनको सरुवाको चर्चा सेलाउँदै गएको छ । तथापी पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल खलिफा अर्जेन्टिनी कप्तान मेस्सीलाई भित्राउन प्रयासरत छन् । गत सिजन मेस्सीले सरुवाका लागि बार्सिलोनालाई आग्रह गर्दै पत्र लेखेका थिए । तर त्यति बेला […]

June 7, 2021

अर्नाेल्डको स्थान बिन ह्वाइटले लिने

एजेन्सी – अर्काे सातादेखि शुरु हुने युरोपेली च्याम्पियन्ससिपका लागि इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले डिफेन्डर ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको स्थानमा बेन ह्वाइटलाई टिममा समावेश गरेका छन् । युरोपियन च्याम्पियनसिपका लागि घोषित २६ सदस्यीय टोलीमा स्थान बनाएका अर्नोल्डले अष्ट्रियाविरुद्धको मैत्रीपुर्ण खेलमा चोट बोकेपछि टोलीबाट बाहिरिएको थियो । अर्नाेल्ड टोलीबाट बाहिरिएपछि प्रशिक्षक साउथगेटले उनको स्थानमा लोनमा लिड्स युनाइटेडबाट खेलिरहेका […]

June 7, 2021

अमेरिकालाई नेसन्स लिगको उपाधि

एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी मेक्सिकोलाई पराजित गर्दै अमेरिकाले कन्काकाफ नेसन्स लिगको पहिलो संस्करणको उपाधि जितेको छ । अतिरिक्त समयसम्म लम्बिएको खेलमा ३-२ को जित दर्ता गर्दै अमेरिकाले सन् २०१७ यता उपाधि जित्ने सफल रहयो । कप्तान क्रिस्टियन पुलिसिचले अतिरिक्त समयको दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै जित सुनिश्चित गरेका थिए । खेलमा मेक्सिकोले दुई पटक […]

June 7, 2021

पुरानो ट्विटको कारण ओली निलम्बनमा

एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर ओली रोबिन्सन ९ वर्ष अघिको ट्विटको कारण अन्तर्रष्ट्रिय सबै शैलीको क्रिकेटबाट निलम्बनमा परेका छन् । न्युजिल्यान्डसँगको पहिलो टेष्टमा डेब्यू गर्दै २७ वर्षिय ओली रोबिन्सनले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो इनिङमा ४ र दोस्रो इनिङमा ३ विकेट लिएका थिए । डेब्यूमा उनको उत्कृष्ट प्रदर्शनसँगै २०१२/१३ मा सामाजिक सञ्जाल ट्विटरमा उनले अश्लिलता […]

June 7, 2021

स्पेनिस कप्तानलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस राष्ट्रिय टोलीका कप्तान सर्जियो बुस्क्वेट्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले आफ्नो टोलीको कप्तानलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । आरएफइएफका अनुसार स्पेनको स्वास्थ्य मन्त्रालय र युइएफएको प्रोटोकलअनुसार आइतबार टोलीको सबै खेलाडी तथा पदाधिकारीको पीसीआर विधिबाट कोरोना परिक्षण गरिदा उनमा मात्रै कोरोना पुष्टि भएको छ […]

June 7, 2021

नेदरल्यान्ड्सको प्रभावशाली जित

एजेन्सी – युरोकपको उपाधि दावेदार नेदरल्यान्ड्सले अभ्यास तथा तयारी खेलमा जर्जियमाथि प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले जर्जियालाई ३–० को पराजित गरेको हो । आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, वाउट वेगह्रस्ट र रायन ग्राभेनवर्चले गोल गरे । पहिलो हाफमा १ तथा दोस्रो हाफमा दुई गोल निस्किएको थियो । खेलको […]

June 7, 2021

रासफोर्डको गोलमा इंग्ल्यान्डको जित

एजेन्सी – युरोकप अघिको अन्तिम तयारी खेलमा इंग्ल्यान्डले रोमानियालाई पराजित गरेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले रोमानियालाई १–० ले पराजित गरेको हो । घरेलु टोलीको जितमा कप्तान मार्कुस रासफोर्डले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ६८औं मिनेटमा गोल गरेका थिए । बल पोसेसनमा पकड बनाएको इंग्ल्यान्डको गोलको लागि दोस्रो हाफमा पेनाल्टीको […]

June 7, 2021

बेल्जियमले क्रोएसियालाई हरायो

एजेन्सी – फिफा वरियताको शीर्षस्थानमा रहेको बेल्जियमले युरोकप अघिको तयारी खेलमा विश्व उपविजेता क्रोएसियालाई पराजित गरेको छ । इटालियन च्याम्पियन इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुको एकमात्र गोल सहयोगमा घरेल टोली बेल्जियमले क्रोएसियामाथि १–० को जित निकालेको हो । ब्रुसेल्समा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बेल्जियमको जितमा लुकाकुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । […]

Success

Thank you for your time.