default_image

अन्तर्राष्ट्रिय

June 8, 2021

बेन्जेमा नै रियलका स्टार

एजेन्सी– प्रशिक्षक कार्लो एन्सेलोटीले रियल म्याड्रिडको आफ्नो दोस्रो कार्यकालमा पनि केरिम बेन्जेमा महत्वपूर्ण खेलाडीका रुपमा रहने प्रष्ट पारेका छन् । सन् २०१८ मा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि त्यसले टोलीलाई संकट पर्ने अनुमान गरिएको थियो । तर, त्यस्तो अवस्थाबाट बेन्जेमाले अग्रपक्तिलाई सम्हालेका छन् । रोनाल्डोका जस्तै सिजनमा ५० गोल नगरेपनि नं ९ बेन्जेमाले निरन्तर […]

June 8, 2021

डोनी भान डि विक युरोकपबाट बाहिर

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डच मिडफिल्डर डोनी भान डि विकले युरोकप गुमाउने भएका छन् । चोटका कारण नेदरल्यान्ड्सका भान डि विकले युरोकप गुमाउने पक्का भएको हो । २४ वर्षीय भान डि विकले प्रशिक्षक फ्रान्क डि बोएरको २६ सदस्यीय अन्तिम टोलीमा स्थान बनाएका थिए । तर अन्तिम समयमा उनी चोटका कारण खेल्न नसक्ने भएपछि […]

June 8, 2021

‘नेयमार बार्सिलोना फर्कन चाहदैनन्’

एजेन्सी – बार्सिलोनाको आर्थिक कारणले गर्दा आफ्नो टोलीका स्टार नेयमारलाई पुनः लिन नसक्ने पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल खलिफाले बताएका छन् । उनले ब्राजिलियन नेयमार आफै पनि क्याम्प नोउ फर्कन नचाहेको दाबी पनि गरेका छन् । हालै नेयमारले पिएसजीसँगको नविकरण सन् २०२५ सम्म लम्ब्याइसकेका छन् । जसले गर्दा लिओनल मेस्सीसँगै पुनः नेयमारलाई […]

June 8, 2021

जाभी बार्सिलोना जान सहि समय कुर्दै

एजेन्सी – गएको सिजन सकिएलगत्तै बार्सिलोनाले नयाँ प्रशिक्षक भित्राउने चर्चा चलेको थियो । तर अन्ततः अर्को सिजन पनि रोनाल्ड कोम्यानले हेर्ने पक्का भइसकेको छ । प्रशिक्षकको चर्चा गर्दा टोलीका पूर्व स्टार जाभी हर्नान्डेजको नाम आउने गरेको थियो । टोलीका पूर्व महान खेलाडीमध्येका एक जाभीले एक दिन बार्सिलोनाको प्रशिक्षण सम्हाल्ने विश्वास गरिएको छ । जाभीले दुई […]

June 8, 2021

वाइनाल्डम पीएसजीमा अनुबन्ध नजिक

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका डच मिडफिल्डर जर्जिन्हो वाइनाल्डम फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध नजिक पुगेका छन् । पीएसजीले क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै ३० वर्षीय मिडफिल्डर अनुबन्ध नजिक पुगेको हो । वाइनाल्डम यो सिजनको अन्त्यसँगै स्वतन्त्र छन् । वाइनाल्डम आफ्नो डच पुर्व प्रशिक्षक प्रशिक्षक रहेको क्याटलान क्लब बार्सिलोनामा जाने अपेक्षा गरिएपनि बार्सिलोना […]

June 8, 2021

सुनिलले मेस्सीलाई पछि पारे

एजेन्सी – भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले बंगलादेशविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई गोलसंख्यामा पछि पारेका छन् । ३६ वर्षीय सुनिलको दुई गोलको मदतले भारतले विश्वकप छनोटमा सोमबार बंगलादेशमाथि २-० को जित दर्ता गरेको थियो । यससँगै उनको गोल संख्या ७४ पुगेको छ । उनी अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय गोलकर्तामा […]

June 8, 2021

नाडाल फ्रेन्च ओपनको क्वाटरफाइनलमा

एजेन्सी – तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरियता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । पेरिसमा सोमबार राति भएको खेलको पहिलो सेटमा शुरुवातमा २–० को अग्रता लिएपनि नाडाल ४–२ ले पछि परेको थियो । तर […]

June 8, 2021

कप्तान क्षेत्रीको दुई गोल, विश्वकप छनोटमा भारतको पहिलो जित

एजेन्सी – भेट्रान फरवार्ड तथा कप्तान सुनिल क्षेत्रीको दुई गोल मद्दतमा भारतले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोटमा पहिलो जित दर्ता गरेको छ । दोहास्थित जसिम विन हमाद स्टेडियममा सोमबार राति भएको खेलमा भारतले बंगलादेशलाई २–० ले पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दा एसियन कपमा छनोट हुने सम्भावना जीवितै राखेको छ […]

June 8, 2021

ताइपेईलाई हराउँदै अष्ट्रेलिया अपराजित

एजेन्सी – नेपाल रहेको समूह ‘बी’ बाट अष्ट्रेलियाले विश्वकप तथा एसियन कप छनोटमा शत प्रतिशत जितको यात्रालाई निरन्तरता दिदा चाइनिज ताइपेईमाथि सहज जित हात पारेको छ । कुवेत सिटीस्थित जावेर अल अहमद इन्टरनेसनल स्टेडियममा सोमबार राति भएको खेलमा अष्ट्रेलियाले ताइपेईमाथि ५–१ को फराकिलो जित दर्ता गरेको हो । अष्ट्रेलियाको जितमा मिटचेल डुकेले दुई तथा ह्यारी […]

June 8, 2021

जर्मनीको गोल वर्षा

एजेन्सी – युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा उपाधि दावेदार जर्मनीले लात्भियालाई हराउँदै युरोकपको लागि तयार रहेको संकेत दिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा जर्मनले लात्भियामाथि ७–१ को फराकिलो जित निकाल्दै युरोकपको लासग तयार रहेको संकेत दिएको हो । एकपक्षीय बनेको खेलमा जर्मनीको जितमा रोविन गोसेन्स, इल्केए गुन्डोगान, थोमस मुलर, सर्ज जिनाब्री, […]

Success

Thank you for your time.