default_image

अन्तर्राष्ट्रिय

April 27, 2021

रोमाञ्चक ला लिगाको उपाधि दौड

एजेन्सी – ला लिगाको उपाधि दौड रोमाञ्चक बनेको छ । पछिल्ला नतिजाहरुले शीर्ष चार टोलीबीचको अंकअन्तर घट्दै गएको छ । रियल म्याड्रिडले शनिबारको खेलमा रियल बेटिसँग गोलरहित बराबरी खेलेको थियो । बार्सिलोनाले आइतबार भिल्लारियललाई हराएको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिड एथलेटिक बिलबाओसँग स्तब्ध भएको छ । एन्टोइन ग्रिजमनको २ गोलमा बार्सिलोनाले लगातार दोस्रो खेल जितेपछि […]

April 27, 2021

लेस्टरको पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि २–१ को पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा लेस्टरले एक गोलले पछि परेको अवस्थामा जित निकाल्न सफल भएको हो । लेस्टरको जितमा टिमोथी कास्टाग्ने र केलिची इहानाचोले गोल गरे । क्रिस्टल प्यालेसका विलफ्रेइड जाहाको गोल सान्त्वना बन्यो । किङ पावर स्टेडियममा सोमबार राति भएको खेलमा […]

April 27, 2021

मिलानको लज्जास्पद हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले लाजियोसँग लज्जास्पद हार बेहारेको छ । मिलानले लाजियोसँग ३–० को हार बेहोरेको हो । स्टेडियो ओलम्पिको रोमामा सोमबार राति भएको खेलमा लाजियोको सहज जितमा जोआक्विन कोरेआले दुई तथा सिरो इमोविलेले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । घरेलु […]

April 26, 2021

इराकको औपचारिक प्रस्ताव आएको छैन – एन्फा

काठमाडौं (हाम्रो खेलकुद) – इराक फुटबल संघले गए राती सामाजिक सञ्जालमार्फत अर्को महिना नेपाली राष्ट्रिय फुटबलसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिएको छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) मौखिक रुपमा चर्चा भएपनि लिखित रुपमा मैत्रीपूर्ण खेलका लागि कुनै प्रस्ताव नआएको जनाएको छ । कतार विश्वकप २०२२ छनोटका बाँकी खेलको तयारीका क्रममा इराकले नेपालसँग मैत्रीपूर्ण […]

April 26, 2021

इन्टर मिलानको साँघुरो जित, युभेन्टस हारबाट जोगियो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको इन्टर मिलानले झिनो जित निकाल्दा युभेन्टस हारबाट जोगिएको छ । इन्टरले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को झिनो जित निकाल्दै उपाधि होडलाई थप मजवुत बनाएको हो । इन्टरको ३३ खेलबाट ७९ अंक पुगेको छ । शीर्षस्थानको इन्टर दोस्रो स्थानमा रहेको एटलान्टाभन्दा ११ अंकले अघि छ । दोस्रो […]

April 26, 2021

पीएसजीलाई पछि पार्दै लिल शीर्षस्थानमा

एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै लिलले लियोनमाथि पूनरागमन जित निकाल्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । लिलले लियोनमाथि ३–२ को पूनरागमन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै लिग वानको शीर्षस्थानमा फर्किएको हो ।लिलको पूनरागमन जितमा बुराक यिल्माजले दुई तथा जोनाथन डााभिडले एक गोल गरे । घरेलु टोलीका इस्लाम […]

April 26, 2021

शीर्षस्थानको एट्लेटिकोको हार

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले हार बेहोरेको छ । एट्लेटिको म्याड्रिड एथलेटिको बिल्वाओसँग २–१ ले पराजित भएको हो । एट्लेटिकोको हारसँगै ला लिगाको उपाधि होड थप रोमाञ्चक र खुल्ला बनेको छ । यस सिजनको ला लिगाको उपाधि दौडमा एट्लेटिकोसँगै रियल म्याड्रिड, बार्सिलोना र सेभिया देखिएका छन् । यि चार टोलीबीच मात्रै […]

April 25, 2021

म्याचेस्टर सिटीलाई कारबाओ कप उपाधि

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले कारबाओ कप जितेको छ । टोटनहमलाई आइतबार १–० ले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीले लगातार चौथो पटक काराबाओ कप जित्दै कीर्तिमान बनाएको छ । रक्षक एमेरिक लार्पोटेले खेलको ८२ औं मिनेटमा हेडमार्फत गरेको गोल नै खेको निर्णयक बनेको थियो । मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त […]

April 25, 2021

ग्रिजमनको २ गोलमा बार्सिलोनाको जित

एजेन्सी – एन्टोइन ग्रिजमनले पहिलो हाफमा २ गोल गरेपछि आइतबार ला लिगामा बार्सिलोनाले भिल्लारियललाई २–१ ले हराएको छ । खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले जित निकालेको हो । भिल्लारियलले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । म्यानुयल ट्रिगुरोसले ६५ औं मिनेटमा रातो कार्डको सामना गरेका थिए । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल […]

April 25, 2021

रोहित सम्मिलित पर्सिजा मेन्पोरा कप च्याम्पियन

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसिया मेन्पोरा कपको उपाधि जितेको छ । सुराकार्ताको मानाहान रंगशालामा आइतबार भएको दोस्रो लेग पर्सिब बानडुङ २–१ ले जितसँग समग्रमा ४–१ को अग्रताका साथ पर्सिजा च्याम्पियन बनेको हो । बिहीबारको पहिलो लेगमा जाकार्ता २–० ले विजयी भएको थियो । आइतबार ५१ औं मिनेट […]

Success

Thank you for your time.