default_image

अन्तर्राष्ट्रिय

April 25, 2021

युनाइटेड र लिड्सको बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र लिड्स युनाइटेडले प्रिमियर लिगमा गोलरहित बराबरी खेलेका छन् । युनाइटेडको बराबरीपछि म्यानचेस्टर सिटीले अर्को साता प्रिमियर लिग जित्ने सम्भावना बनेको छ । लिगमा पाँच खेल बाँकी रहँदा दोस्रो स्थानको युनाइटेडेको ६७ अंक पुगेको छ । जुन शीर्षस्थानको म्यानचेस्टर सिटीको भन्दा १० अंक कम हो । अर्को साता उपाधि जित्नका लागि […]

April 25, 2021

चेल्सीको जित, लिभरपुल रोकियो

एजेन्सी – प्रिमियर लिगमा शनिबार चेल्सीले वेस्ट ह्याम युनाइटेड १–० को जित निकालेको छ । अर्को खेलमा लिभरपुल भने न्युक्यासलसँग १–१ को बराबरीमा रोकिएको छ । त्यस्तै आर्सनलले एभर्टनसँग १–० को हार बेहोरेको छ । जर्मन फरवार्ड टिमो वार्नरको गोलमा चेल्सीले जित निकालेको हो । बेन चिवेलको पासमा वार्नरले ४३ औं गोल गर्दै टोलीलाई महत्वपूर्ण […]

April 25, 2021

रियल बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । रियल घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा बल पोसेसन राखेपनि रियलले फिनिसिङ गर्न चुक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।खेलको २४औं मिनेटमा करिम बेन्जेमाको पासमा रोड्रिगोको प्रहारलाई एइसा मान्डीले ब्लक गर्दा रियल […]

April 25, 2021

एमबाप्पे चम्कदा पीएसजी शीर्षस्थानमा

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मेट्जलाई सहजै पराजित गरेको छ । पीएसजीले मेट्जलाई उसकै मैदानमा ३–१ ले हराएको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मोउरो इकार्डीले एक गोल थपे । फाविन सेन्टोनजीको गोल सान्त्वना बन्यो । मेट्जको घरेलु मैदानमा शनिबार राति भएको […]

April 24, 2021

हाजार्ड टोलीमा समावेश

एजेन्सी – रियल म्याड्रिडका केहि खेलाडी यो सिजन चोटग्रस्त रहे । त्यसमा एक हुन् इडन हाजार्ड । अहिले भने टोलीमा सुखद खबर आएको छ । हाजार्डले शुक्रबार टोलीका अन्य खेलाडीसँग प्रशिक्षण गरेका छन् । शनिबार ला लिगामा रियल बेटिसविरुद्ध हुने खेलमा टोलीमा रहने प्रशिक्षक जिनेदिन जिदानले प्रष्ट पारेका छन् । बेल्जियन स्टार मार्च १३ मा […]

April 24, 2021

आत्मघाती गोलले आर्सनलको हार

एजेन्सी – खेल सकिन १४ मिनेट बाँकी रहँदा गोलरक्षक बन्ड लेनोले आत्मघाती गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा आर्सनलले हार बेहोरेको छ । आर्सनल आत्मघाती गोलले एभर्टनसँग १–० ले पराजित भएको हो । इमिरेट्स स्टेडियममा शुक्रबार राति भएको रोमाञ्चक र प्रतिस्पधात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसरहरु खेर फालेका थिए ।१४औं मिनेटमा लुकास डिग्नेको क्रसमा […]

April 23, 2021

इन्सिग्ने चम्कदा नेपोलीको सानदार जित

एजेन्सी – इटालियन फरवार्ड लोरेन्जो इन्सिग्नेको दुई गोल सहयोगमा नेपोलीले इटालियन सिरी ‘ए’ मा लाजियोमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा नेपोलीले लाजियोलाई ५–२ ले हराएको हो । घरेलु मैदान डिएको अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको खेलमा लाजियोको जितमा लोरेन्जो इन्सिग्नेले दुई गोल गर्दा माटियो पोलिटानो, ड्रिएर मेर्टिन्स र भिक्टर ओसिमहेनले गोल […]

April 23, 2021

लेस्टरको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले वेस्ट ब्रोम अल्वियोनमाथि सहज सजत हात पारेको छ । घरेलु मैदानमा लेस्टरले वेस्ट ब्रोमलाई ३–० ले पराजित गरेको हो । किङ पावर स्टेडियममा लेस्टरको सहज जितमा जेमी भार्डी, जोनी इभान्स र केलिची इहानाचोले गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो । खेलको २३औं मिनेटमा जेमी […]

April 23, 2021

एट्लेटिको शीर्षस्थानमा फर्कियो

एजेन्सी – रेलिगेसन जोनमा संघर्ष गरिरहेको एसडी हुएस्कामाथि सहज जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा एन्जल कोरिया र यान्निक कारास्कोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो । खेलको ३९औं मिनेटमा एन्जलले मार्काेस लोरेन्टेको पासमा […]

April 23, 2021

मेस्सीको दुई गोलमा बार्सिलोनाको सानदार जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीको उच्च प्रदर्शनमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले गेटाफेलाई ५–२ ले हराएको हो । बार्सिलोनाको फराकिलो जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा रोनाल्ड एराउजो र एन्टोइन ग्रिजमनले एक गोल गरे । एक उपहार पाएको थियो । गेटाफेका इनेस युनालले एक गोल […]

Success

Thank you for your time.